Routine of Nepal

Routine of Nepal We are here to provide you the recent updates in Nepal."Circulating quick & reliable news." It is a page for entertainment.

This page can free you from anxiety and sadness. So enjoy the page and like it fore more funny pictures...

28/09/2024
मृत्युको मुखबाट जोगिएका कैलाली भजनीका वीरेन्द्र चौधरीको बयान : हामी रहेको कृषि फार्ममा शनिबार बिहान साढे पाँच बजे नै गोल...
11/10/2023

मृत्युको मुखबाट जोगिएका कैलाली भजनीका वीरेन्द्र चौधरीको बयान :

हामी रहेको कृषि फार्ममा शनिबार बिहान साढे पाँच बजे नै गोली चलेको आवाज आयो । हामी एकै ठाउँमा १७ नेपाली थियौँ । सबैजना तत्काल बंकरमा छिर्‍यौँ, किनभने हामीलाई गोलाबारीको आवाज आउना साथ ‘बंकरमा बस्नू सुरक्षित हुन्छ’ भनिएको थियो । हामी बंकरमा गयौँ, फोटो–भिडियो बनायौँ ।

एक घन्टापछि ९अन्दाजी ६:३० तिर बन्दुकधारी आतंककारीहरू बंकरभित्र प्रवेश गरेर गोली चलाए । सुरुमै हाम्रा दुई साथी ढले । बाँकी सबै एकै ठाउँ घोप्टो पर्‍यौँ, आँखा बन्द गर्‍यौँ । त्यहाँ दुईवटा ग्रिनेड छाडेर आतंककारीहरू फर्किए । हाम्रा एक साथीले एउटा ग्रिनेट उठाएर फालिदिए, अर्को पड्कियो । अरू तीन साथी पनि घाइते भए ।

त्यसपछि तीनजना इजरायली प्रहरी हामी भएको बंकरमा आइपुगे । घाइते पाँच साथीलाई त्यहीँ छाडेर प्रहरीले हामी १२ जनालाई अर्को बंकरमा लग्यो । त्यो भान्सा भएको बंकर थियो । तर, साढे ९ बजेतिर उक्त बंकरमा पनि आतंककारीहरू आइपुगे । तीन इजरायली प्रहरीलाई समातेर लगे अनि हामीतिर गोली वर्षाउन थाले । साथीहरू पानी, पानी भन्दै ढले । सुरुमा दुईजना साथीहरूको प्राण गयो । यस्तो आतंकित अवस्था भयो कि म अहिले बताउन सक्दिनँ । साथीहरू चिच्याउन थालेपछि आतंककारीले झन् गोली वर्षाए । म साथीहरू ढलेको थुप्रोभित्र पुरिएँ । पछि थाहा भयो, १० साथीको प्राण गइसकेछ । आफू बाँचेको पनि धेरैपछि मात्र थाहा भयो, किनभने मेरो होस गुमेको रहेछ ।

अर्को साथी सल्यान त्रिवेणीका प्रमोद केसी पनि बाँचेका रहेछन् । मलाई म मात्रै बाँचेजस्तो लागेको थियो । प्रमोदलाई पनि ऊ मात्रै बाँचेजस्तो लागेको रहेछ । आफ्नै आँखाअगाडि साथीहरूको मृत्यु देखेपछि दिनभर त्रासमा रहयौँ ।

Source : Nayapatrika

यस वर्षको विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ।
03/10/2023

यस वर्षको विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ।

Opening ceremony of Asian games at Hangzhou, China. Sports enthusiasts worldwide can witness the glory of Asia's biggest...
24/09/2023

Opening ceremony of Asian games at Hangzhou, China.
Sports enthusiasts worldwide can witness the glory of Asia's biggest sporting event, featuring 40 different sports and a large pool of talented and amateur athletes from 45 countries across Asia and the Middle East.

Now Suryabinayak to Ratnapark just 45 min away!!!काठमाडौं उपत्यकामा पहिलो पटक बिहान ९ देखि ११ र बेलुका ४ देखि ६ बजेसम्म ...
20/09/2023

Now Suryabinayak to Ratnapark just 45 min away!!!
काठमाडौं उपत्यकामा पहिलो पटक बिहान ९ देखि ११ र बेलुका ४ देखि ६ बजेसम्म सूर्यबिनायक रत्नपार्क द्रुत बस सेवा BRT सुरु हुदैँछ । सूर्यविनायक-रत्नपार्क सडक खण्डमा चल्ने द्रुत बस सेवाको उद्घाटन बिहान ९ बजे हुनेछ ।

* भोली बाट बिहान ९ देखि ११ र बेलुका ४ देखि ६ बजेसम्म सूर्यबिनायक रत्नपार्क द्रुत बस सेवा BRT सुरु हुदैँछ ।

* यसरी चल्ने बसको अगाडी हाल द्रुत बस सेवा लेखिएको छ र यी बस चल्ने लेनमा रातो रङ पोतिएको छ ।

* द्रुत बस सेवा ४५ मिनेटमै रत्नपार्कबाट सूर्यविनायक पुग्ने बताइएको छ ।

* यी बस चल्ने समयमा भोलीबाट ती लेनमा अरू कुनै पनि सवारी चलाउन पाइने छैन (बस, कार, मोटरसाइकल, ट्रक केही पनि पाइँदैन) ।

* यसरी चल्ने बसहरूलाई एम्बुलेन्स सरहको सुविधा उपलब्ध छ अर्थात् ट्राफिक लाइटमा रोकिनु पर्ने छैन (रातो बत्तीमा रोकिन्छ तर अन्य गाडी जसरी रोकिएर बस्न पर्दैन ।

Photo: Rojan Shrestha

अमेरिकाको न्युयोर्क सिटीमा काठमाडौं महानगरका मेयर बालेन शाहको क्रेज ❤️Pic. Anup Acharya
17/09/2023

अमेरिकाको न्युयोर्क सिटीमा काठमाडौं महानगरका मेयर बालेन शाहको क्रेज ❤️

Pic. Anup Acharya

Our Mayor B***ndra Shah getting featured in Time 100 NXT 2023. Time has selected emerging leaders from around the world ...
14/09/2023

Our Mayor B***ndra Shah getting featured in Time 100 NXT 2023. Time has selected emerging leaders from around the world who are shaping the future and defining the next generation of leadership. 👏👏

Sad news! नेकपा एमालेका उपाध्यक्ष समेत रहेका संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्वाङको ७१ वर्षको उमेरमा हृदयघातका कारण न...
11/09/2023

Sad news! नेकपा एमालेका उपाध्यक्ष समेत रहेका संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्वाङको ७१ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ ।

Famous YouTuber Harry Jaggard with 780k subscribers on Youtube and 1.7M followers on Facebook enjoying his stay in nepal...
11/09/2023

Famous YouTuber Harry Jaggard with 780k subscribers on Youtube and 1.7M followers on Facebook enjoying his stay in nepal. In his recent video he was seen ploughing the field and helping in construction works.

अर्नाले TAX पनि आफै तिर्ने गरि यसरी पुरस्कार दिने भएको छ। ❤️❤️
08/09/2023

अर्नाले TAX पनि आफै तिर्ने गरि यसरी पुरस्कार दिने भएको छ। ❤️❤️

टिपरको ठक्करबाट साँगाचाेक ९ किलो चोकमा एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ ।
08/09/2023

टिपरको ठक्करबाट साँगाचाेक ९ किलो चोकमा एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका–१६ का वडाअध्यक्ष मुकुन्द रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्न उहाँको पार्थिक शरीर राष्ट्रियसभा गृहमा...
07/09/2023

काठमाडौं महानगरपालिका–१६ का वडाअध्यक्ष मुकुन्द रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्न उहाँको पार्थिक शरीर राष्ट्रियसभा गृहमा राखिएको छ ।
सभागृह पुगेर रिजालको पार्थिक शरीरमा प्रमुख बालेन्द्र साहले काठमाडौं महानगरको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । साथै उपप्रमुख सुनिता डंगोलसहित अन्य व्यक्तिहरुले पनि रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

Sad News: काठमाडौं महानगरपालिका वडा नं १६ का वडाध्यक्ष मुकुन्द रिजालको डेंगुबाट निधन भएको छ ।उनको फोक्सोमा पानी जमेर निम...
07/09/2023

Sad News: काठमाडौं महानगरपालिका वडा नं १६ का वडाध्यक्ष मुकुन्द रिजालको डेंगुबाट निधन भएको छ ।उनको फोक्सोमा पानी जमेर निमोनियाको पनि समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।😥

Nepali cricketers who returned after playing in the Asia Cup are welcomed at TIA. ❤️Photo: NSC
06/09/2023

Nepali cricketers who returned after playing in the Asia Cup are welcomed at TIA. ❤️

Photo: NSC

06/09/2023

Afnai sathi ko sun chori dhito rakhera rin liney Lamjung ki ek yuwati pakrau pareki chin.

कुवेतमा Drug (ड्रग) केसमा जेलमा परेका आफ्नो श्रीमानलाई बचाइदिन आग्रह गर्दै सानो बालक सहित एयरपोर्टमै दुर्गा प्रसाईको खुट...
06/09/2023

कुवेतमा Drug (ड्रग) केसमा जेलमा परेका आफ्नो श्रीमानलाई बचाइदिन आग्रह गर्दै सानो बालक सहित एयरपोर्टमै दुर्गा प्रसाईको खुट्टा समाएर रुन थालिन् यी महिला । दुर्गा प्रसाइले पनि म त्यहिँ गएर राजाहरुसंग कुरा गरेर श्रीमान ल्याउने प्रतिबद्धता जनाएका छन् ।

श्री कृष्ण जन्माष्टमीको शुभकामना
06/09/2023

श्री कृष्ण जन्माष्टमीको शुभकामना

भ्लगर MRB पनि विदेशिए: Popular Nepali Moto Vlogger Bibid Jung Thapa Aka MRB Vlogs is going to the USA for his bright fut...
06/09/2023

भ्लगर MRB पनि विदेशिए: Popular Nepali Moto Vlogger Bibid Jung Thapa Aka MRB Vlogs is going to the USA for his bright future.✈️

खेलाडीलाई पहिलो पटक तलब: Nepal Volleyball Association announced that 12 male and 12 female volleyball players will be pa...
06/09/2023

खेलाडीलाई पहिलो पटक तलब: Nepal Volleyball Association announced that 12 male and 12 female volleyball players will be paid a salary of NRs.5,000 per month.

दृष्टिका देवता: Happy birthday to the God of Sight & Pride of Nepal "Dr. Sanduk Ruit" 🇳🇵
05/09/2023

दृष्टिका देवता: Happy birthday to the God of Sight & Pride of Nepal "Dr. Sanduk Ruit" 🇳🇵

"नेपाली राजनीतिमा एक खालको युटर्न ल्याउने मान्छे हो म ।"हर्कराज राई
05/09/2023

"नेपाली राजनीतिमा एक खालको युटर्न ल्याउने मान्छे हो म ।"
हर्कराज राई

05/09/2023

Good Gestures: Indian cricket team sharing Nepali cricket team dressing room after 🇳🇵🇮🇳

Video.BCCI

Mayor B***n after Nepal vs India match - " नेपाल सरकारले काठमाडौं महानगर वा आसपासमा आवस्यक १०० रोपनी जग्गा उपलब्ध गराउछ ...
05/09/2023

Mayor B***n after Nepal vs India match - " नेपाल सरकारले काठमाडौं महानगर वा आसपासमा आवस्यक १०० रोपनी जग्गा उपलब्ध गराउछ भने काठमाडौं महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौं । " 🏟️😊

He was even present in the stadium to watch the match yesterday.

Address

Balaju

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Nepal:

Videos

Share

Nearby media companies


Other Media/News Companies in Balaju

Show All