Nepali News-नेपाली न्युज

Nepali News-नेपाली न्युज One companion to news from home and abroad a Muldharpost
(5)

एमाले बाजुराको अपडेट # #मतदान
19/05/2024

एमाले बाजुराको अपडेट # #मतदान

एमाले बाजुरा निवार्चन अपडेट # # #
19/05/2024

एमाले बाजुरा निवार्चन अपडेट # # #

२०२ मत गणना हुँदा # # #एमाले अधिवेशन # # #बाजुरा
19/05/2024

२०२ मत गणना हुँदा # # #एमाले अधिवेशन # # #बाजुरा

नेकपा एमाले बाजुराको आठाैं जिल्ला अधिवेसनको मतगणना अपडेट१०० मत गनिदा.....
19/05/2024

नेकपा एमाले बाजुराको आठाैं जिल्ला अधिवेसनको मतगणना अपडेट
१०० मत गनिदा.....

 # # #शिक्षक सेवा आयोग # # #प्रा.वि. तह
16/05/2024

# # #शिक्षक सेवा आयोग # # #प्रा.वि. तह

नेपाल आइडल विजेता रवि ओड प्रहरी नियन्त्रणमा
12/05/2024

नेपाल आइडल विजेता रवि ओड प्रहरी नियन्त्रणमा

प्राथमिक तह तृतिय श्रेणीको दरखास्त दिन अव १७ दिन बाँकी ।
09/05/2024

प्राथमिक तह तृतिय श्रेणीको दरखास्त दिन अव १७ दिन बाँकी ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, ...
09/05/2024

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):
कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा साथै बाँकी तराईका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

निम्नमाध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (सामान्य) को नतिजा प्रकाशन भएको छ । पहिलो...
04/05/2024

निम्नमाध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (सामान्य) को नतिजा प्रकाशन भएको छ । पहिलो पेपरमा पास हुने सबैलाइ दोस्रो पेपरको लागि अग्रीम शुभकामना । आफ्नो नतिजा हेर्नको लागि यहाँ क्लिक गर्नुहोला ।

नेपाल सरकार शिक्षक सेवा आयोग सानोठीमी, भक्तपुर, नेपाल

03/05/2024

आकास पुरै धुवाले भरिएको छ । यता मार्तडी बजारमा पानीको हाहाकार छ । गाह्रो छ हजुर खरेडीले ।

02/05/2024

राष्ट्रिय सूचना प्रविधि दिवसकै दिनमा भारतले नेपालको इन्टरनेट काटिदिएको छ ।

02/05/2024

नेपालका इन्टरनेट सेवा प्रदायक भारतीय कम्पनीको ‘इन्टरनेट सेवा "एयरटेल Airtel ले सेवा काटिदिए पछि विहिवार दिउसोबाट ठूला इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक, सुबिसु,भायनेट लगायतमा समस्या सृजना भएको छ ।

करिब एक महिनाखदेखि जिल्लाका सामुदायिक वनहरुमा एकपछि अर्को आगलागी हुने क्रम बढीरहेको छ । साहेद अव कुनै वन बाँकी छैनन् आगो...
30/04/2024

करिब एक महिनाखदेखि जिल्लाका सामुदायिक वनहरुमा एकपछि अर्को आगलागी हुने क्रम बढीरहेको छ । साहेद अव कुनै वन बाँकी छैनन् आगोबाट बचेका । यो डढेलोलेको प्रत्यक्ष असर अहिले स्वास्थ्यमा पर्यो भने अवको केहि महिनामा मानविय क्षेती हुने सम्भवना पनि त्यतिकै बढीरहेको छ । # # #बाढीपहिरो # # #रुख रोपाैं, वन जोगाउँ ।

इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
30/04/2024

इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी

तपाइको बिचारमा इलामबाट राष्ट्रिय स्वतन्त्र पार्टी पछि पर्नुको मूख्य कारण के हो ?
29/04/2024

तपाइको बिचारमा इलामबाट राष्ट्रिय स्वतन्त्र पार्टी पछि पर्नुको मूख्य कारण के हो ?

बझाङ (१) को प्रदेशसभा उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारी निर्वाचित
29/04/2024

बझाङ (१) को प्रदेशसभा उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारी निर्वाचित

नेपाली सेनाले विभिन्न पदहरूमा झन्डै ३१९ जनाका लागि दरखास्त आह्वान गरेको छ । उमेर भएकाहरुले अवसर नगुमाउनुहोला । दरखास्त अ...
27/04/2024

नेपाली सेनाले विभिन्न पदहरूमा झन्डै ३१९ जनाका लागि दरखास्त आह्वान गरेको छ । उमेर भएकाहरुले अवसर नगुमाउनुहोला । दरखास्त अनलाइन तथा भाैतिक उपस्थितीमा पनि दिन सकिने छ ।
https://vacancy.nepalarmy.mil.np/online-application/

हाम्रो नेपाल, राम्रो नेपाल  # # #  # # #
25/04/2024

हाम्रो नेपाल, राम्रो नेपाल # # # # # #

23/04/2024

लोकतन्त्र पछिको प्रगती ।
२०८० चैत्र मसान्तसम्म ११८ राजनीतिक गर्नको लागि दल (कम्पनी) दर्ता भएका छन् है । यो स‍ंगै विकास पनी भएको छ । तर जनतामा निरासा अझै बढीरहेको छ । देशको अर्थन्त्र निकै खस्कीदो अवस्थामा रहेको छ । भ्रष्टचार पहिलेभन्दा सयाैं गुना बढी रहेको छ । शिक्षा र स्वास्थ्यमा व्यापारीकरण भएको छ । युवाजती विदेश छन् । रेमिटेन्सले नेताको छाक टारिरहेका छन् । लोकतन्त्रको यहि हो त मूल मन्त्र ?

नत स्वास्थ्य संस्थाहरुले ९८ प्रकारका नि:शुल्क औषधी नै दिन्छ, नत निजी विद्यालयहरुले सहुलियतमा (Discount) मा किताब नै उपलब...
23/04/2024

नत स्वास्थ्य संस्थाहरुले ९८ प्रकारका नि:शुल्क औषधी नै दिन्छ, नत निजी विद्यालयहरुले सहुलियतमा (Discount) मा किताब नै उपलब्ध गराउन्छ । दुबै अति अत्यावश्यक सेवा क्षेत्रलाइ पूरै १०० प्रतिशत व्यापारीकरण गरियो ।

22/04/2024

आज पृथ्वी दिवस तर बाजुराको आकास आगोको धुवाले भरिएको छ । घामलाइ पुरै धुवाले छेकिरहेको छ । # # #धुवादिवस

यो फलको नाम के हो ? खाएर अनुभव लिएका जतिले हाजिर गराै‍ं त !
17/04/2024

यो फलको नाम के हो ? खाएर अनुभव लिएका जतिले हाजिर गराै‍ं त !

बोलो जय श्री राम # # # # #रामराम # # #
17/04/2024

बोलो जय श्री राम # # # # #रामराम # # #

जिल्ला अस्पताल बाजुराको नयाँ स‍ंरचना पछिको अवस्था ।
11/04/2024

जिल्ला अस्पताल बाजुराको नयाँ स‍ंरचना पछिको अवस्था ।

नेपालको वायु प्रदूषणको स्तर पाकिस्तान र भारतको भन्दा पनि खराब । स्वास्थ्यलाइ रुघाखोकी लगाएतका माैसमी फ्लुबाट बचाउनै समस्...
10/04/2024

नेपालको वायु प्रदूषणको स्तर पाकिस्तान र भारतको भन्दा पनि खराब । स्वास्थ्यलाइ रुघाखोकी लगाएतका माैसमी फ्लुबाट बचाउनै समस्या भैरहेको छ ।

टिकटक बन्द हुँदा ५ महिनामै ३ अर्ब आय गुमेको दाबी
10/04/2024

टिकटक बन्द हुँदा ५ महिनामै ३ अर्ब आय गुमेको दाबी

शहकारीकहरुको हरिबिजोग । सरकारको बजेट त डुब्यो डुब्यो जनताले दु:ख गरेर कमाएर जम्मा गरेको रुपैंया समेत गुम्यो । बाजुराको य...
02/04/2024

शहकारीकहरुको हरिबिजोग । सरकारको बजेट त डुब्यो डुब्यो जनताले दु:ख गरेर कमाएर जम्मा गरेको रुपैंया समेत गुम्यो । बाजुराको यो त सामान्य यो भन्दा नाम चलेका शहकारीमा जम्मा गरेको शेयर सदस्यहरुको पैंसा समेत गुमिसकेको छ ।

फ्रान्स लगाएत अन्य युरोपेली देशहरूमा मनाइने अप्रिल फस्ट (मुर्ख दिवस) अहिले आएन नेपालीहरुले पनि सिकेर नेपालीहरुलाइ महाँ म...
01/04/2024

फ्रान्स लगाएत अन्य युरोपेली देशहरूमा मनाइने अप्रिल फस्ट (मुर्ख दिवस) अहिले आएन नेपालीहरुले पनि सिकेर नेपालीहरुलाइ महाँ मुर्ख बनाइरहेका छन ।

मार्तडी बजार अहिलेको होइन करिब २ दशक अर्थात २०६०/०६१ सालतिरको हो । फोटो
31/03/2024

मार्तडी बजार अहिलेको होइन करिब २ दशक अर्थात २०६०/०६१ सालतिरको हो । फोटो

अछामको ऋषिदह बाट साफेबगर जान लागेको ट्याक्टर मेल्लेखको सुयडी नजिकै  दुर्घटना भएको छ । दुर्घटनामा परि ५ जनाको घटना स्थलमै...
25/03/2024

अछामको ऋषिदह बाट साफेबगर जान लागेको ट्याक्टर मेल्लेखको सुयडी नजिकै दुर्घटना भएको छ । दुर्घटनामा परि ५ जनाको घटना स्थलमै ज्यान गएको छ भने बाकी २ जना घाइते भएका छन् । मृतक प्रति भावपूर्ण श्रदानजली र घाइतेको सिर्घस्वास्थ्य लाभको कामना ।

Address

Bajura
10600

Alerts

Be the first to know and let us send you an email when Nepali News-नेपाली न्युज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepali News-नेपाली न्युज:

Videos

Share