पैसा नभएर अपुरो उपचार गरेर घर फिर्ता हुदाको पिडा ।।
मोवाइलमा हेर्दा हजुरले सबैलाइ सहयोग गरेको देख्छु मलाइ पनि केहि सहयोग पाइन्छकि भनेर तपाईं कहाँ पुगेको हु ! तिलक कार्कीको कारूणिक पिडा ।
पैसा नभएर अपुरो उपचार गरेर घर फिर्ता भएका बाजुरा बडीमालिका -१ पिनालेखका ३० बर्षका तिलक कार्की हामी कहाँ दुखको पोका लिएर पुगे । केहि सहयोग होला भनेर हामि कहाँ भेटन पुगेका छन् ।
घर नजिकै रूख बाट लडेर गम्भिर घाइते भए । भएको जग्गा बिक्रि गरे गाउँलेलाइ गुहार गरे, ऋण निकालेर सेति प्रादेशिक अस्पताल र धनगढिका निजि अस्पतालमा ५ लाख खर्च गरे । कम्मर तथा ढाडको अप्रेशन गर्न अझै १ लाख ५० लाग्ने भनेसि ३ महिना अस्पतालमा बसेर बाजुरा फिर्ता भएका उनको कारूणिक कथा ।
पैसा नभएसी उपचार नगरेर अस्पताल बाट घर फिर्ता हुनुपर्ने बाध्यता कहिले सम्म सरकार......?
https://badimalikakhabar.com/2025/02/03/196013/
सक्दो सहयोग गर्नुहोला ।
बाजुरा बडिमालिका-४ रिला गाउँकी ३० बर्षिय ममता नाथको उपचारमा पैसा अभावमा हुदा सहिद गङ्गालाल राष्ट्रिय ह्रदयरोग निवारण केन्द्रमा छट्पटाइरहेकि छन् ।
मुटुको Open Heart Surgery गर्नुपर्ने चिकित्सकले वताएका छन् । विपन्नको १ लाख छुट गरेर उनलाइ २ लाख जति जम्मा गर्न भनेका छन् । खाना खान समेत पैसा नभएको उनको परिवारलाइ २ लाख बनाउन धौ धौ भएको छ । हाम्रो सानो सहयोगले उनि नयाँ जिवन पाउने छन् । सक्दो सहयोग गरम ।
सहयोगका लागि तपशिलको खातामा जम्मा गरेर सहयोग गर्नसक्नु हुनेछ ।
Bank Name :- Prabhu bank
AC Number :- 2417064372700028
Name :- mamata nath
phone pay number :- 9868594786
थप जानकारी तथा सहयोगका लागि बिरामी ममता नाथ (9868594786) उहाँको नन्द Bidhaya Nath 9841704723 लाइ सम्पर्क गर्नुहोला ।
ममताका श्रीमान राजेन्द्र नाथ साउनमा जडाङगामा करेन्ट लागेर घाइते भएका थिए । ममता १ बर्ष देखि थला परेकि थिईन् । भदौमा काठमाडौं उपचारमा पुगेकि थि
७३ बर्षिया बज्यैको रोदन !
मागेर पाल्छन्, बेसाहारा नाति नातिनीलाई !!
बाजुराको बुढीनन्दा नगरपालिका-३ सिराडीका ९ बर्षिया बिनिता ल्वार र ७ बर्षिय आकाश ल्वार साहाराको खोजीमा छन् । बुवा दत्त ल्वारको ७ बर्ष पहिला भिरबाट लडेर मृत्यु भयो र आमा बिस्ना ल्वारले ४ बर्ष पहिला अर्को बिहे गरी गएपछि उनिहरु साहारा बिहिन भएका हुन । ७३ बर्षिया बज्यै जलु ल्वारले गाउँमा मागेर तथा बृद्धभत्ताले पालनपोषण गरिरहेकी छन ।
उनिहरू अलपत्र रहेको जानकारी स्थानिय अगुवा Dhanlal Chadara ले जानकारी गरेपछि गाउँपुगेका थियौ । उनिहर अवस्था निकै दयनीय रहेको पायौ ।
बिनिता ल्वार ९ बर्षकी भईन उनि कक्षा ३ मा पढ्छीन र आकाश ७ बर्षको भए उनि कक्षा १ मा गाउँकै बिध्यालयमा पढ्छन । उनिहरुलाई पढाउने चिन्ता एकातिर छ भने उनको लालन पालन कसरी गर्ने चिन्ता लागेको जलु ल्वारले रूदै बताईन ।
https://badimalikakhabar.com/2025/01/23/195470/
सक्दो सहयोग गरम, हाम्रो सानो सहयोगले यी बाबु नयाँ जिवन पाउनेछन् ।
बाजुराको बुढिनन्दा नगरपालिका-४ कुरूका ९ बर्षका कृष्ण रोकायाको मुखमा जोखिम युक्त ट्युमर सँग जुधिरहेका छन् । उनको दुई महिना देखी काठमाडौंमा चेकजाच तथा उपचार भइरहेको छ ।
अहिले उनको भक्तपुर क्यान्सर अस्पतालमा उपचार तथा थप चेकजाँच हुने भनिएको छ । अस्पतालले २ लाख जति शुरूमा चाहिने वताएको छ, पैसा नहुदा भर्ना गर्न नसकेर डेरमा बसिरहेका छन् ।
हाम्रो सानो सहयोगले उनि उपचार पाउनेछन्, तपशिलको खातामा जम्मा गरेर सहयोग गरिदन अप्रिल गर्दछौ । यो खाता बिरामीको सहोदर अंकल कलक बहादुर रोकायाको हो ।
थप जानकारीका लागि कलक रोकायाको नम्बर +977 9840561278/9868587060 सम्पर्क गर्न सक्नु हुनेछ ।
Bank Name:- RASTRIYA BANIJYA BANK LTD
ACCOUNT NO :- 4070100013781010
Name :- KALAK BAHADUR ROKAYA (बिरामीको अंकल)
फोन पे नम्बर :- 9868587060
बुवा धनकृष्ण रोकाया सामान्य खेतिकिसानी गरिरहेका छन् । १ बर्ष
बाजुराको बिच्छयाँमा नाबालक तिन भाइबहिनी बिचल्लीमा ।
बाजुराको हिमाली गाउँपालिका २ बिच्छ्या कोट गाउँमा तीन भाईबहिनी बिचल्लीमा परेका छन् । आमाले दोस्रो बिवाह र बुवाको मृत्यु भएपछि तीन नाबालक भाईबहिनी बिचल्लीमा परेका छन् ।
७ बर्षकी सुस्मिता रोकाया, ५ बर्षकी अरुण रोकाया र ३ बर्षका किस्न रोकाया अलपत्र अवस्थामा छन् । बुवा बिस्न रोकायाको एक बर्ष पहिले उपचार हुन नसकेर मृत्यु भएको र आमा कविता रोकायाले बुवाको मृत्यु पश्चात् अर्को बिहे गरेर गएकि थिइन् । आमाबुवा विहिन भाईबहिनी अहिले सहारा तथा संरक्षण अभावमा गाउँमै अलपत्र अवस्थामा रहेको छन् ।
थप जानकारीका लागि 9848513134 मा सम्पर्क गर्न सक्नुहनेछ ।
बिचल्लीमा परेका ती भाइबहिनी अहिले जेठी आमा जसकला रोकायाको सहारामा रहेका छन् । जसकलाका पनि चार वटा बच्चा रहेका छन्, उनका श्रीमान पनि अशक्त रहेका कारणले तिनिहरुलाइ पा
बाजुराको रानकाँडा गाउँका दुई भाइबहिनीको दर्दनाक यो पिडा ! राज्यको ध्यान पुगोस । सरकार भएको आभास होस ।।
"औंलाको कापमा, तल्लो पेटमा, नाइटोको वरिपरि, तिघ्रामा पानीका फोकाजस्ता साना दाना छन्, केही ठाउँ बाट पिप बगिरहेको छ । शरिर पुरै चिलाउँछ, छट्पटाइरहेका छन्, बाजुराको खप्तडछेडेदह गाउँपालिका १ रानकाँडाका भाइबहिनी" ।
बुढी बज्यैलाइ बज्यै यता चिलायो, यता दुख्यो, पोल्यो भनेर सताइरहेका छन् । ६ बर्षकी सुरता रोकाया र ५ बर्षका बिबेक रोकाया अहिले अलपत्र अबस्थामा रहेका छन् । अहिले उनीहरु वृद्व ६६ बर्षिय बज्यै राजु रोकायाको साहारामा रहेका छन् । आमाले बुदि रोकायले अर्को बिह र बुवा ददि रोकायाको मृत्युपछि दुइ भाइबहिनी उपचार अभाव र संरक्षणमा अलपत्र छन् ।
अहिले उनीहरु वृद्व ६६ बर्षिय बज्यै राजु रोकायाको साहारामा रहेका छन् । उनीहरुको पुरै शरिर पाकेको छ, शरिर भरी खटिरा र
बाजुराको रूम्दीमा चार भाइबहिनी बिचल्ली !
बुढी बज्यै भन्छन् :- चाडपर्व आएको बेला अरुले नयाँ लुगा लगाएको देख्दा हामीलाइ चाहियो भनेर सताउछन् । चाडपर्व आएमा निको नौलो खान पैसा हुदैन्, अरुको देखेर टुलुटुलु हेर्छन् । चाडपर्व पनि किन आउदो हो, रूदै भनिन् ।
बाजुराको अतिदुर्गम हिमाली गाउँपालिका-२ रुम्दीमा गाउँमा चार भाइबहिनी बिचल्लीमा परेका छन् । बुवाको मृत्यु आमाले दोस्रो बिहे गरेपछि नावालक भाइबहिनी बिचल्लीमा छन् । बिचल्ली भाइबहिनी बृद्ध ७८ बर्षिय बज्यै डिलकला थापाको साहारामा रहेका छन् ।
बिचल्लीमा पर्नेमा १३ बर्षकी इस्वरी थापा, ८ बर्षकी जनिशा थापा, ७ बर्षका अन्तिमा थापा र ५ बर्षका बिबेग थापा रहेको स्थानिय मनिजङ्ग बुडथापाले वताएका छन् ।
झग थापाको २०७७ साल कार्तिक ७ गते उपचार हुने नसकेर अकालमै मृत्यु भएको थियो । उनकी श्रीमति शान्ता थापाले २०७८ साउनमा दोस
सके सहयोग गरम नसके सेर गरेर सहयोगी कहाँ पुगाउनु होस !
बाजुराको बुढिगंगा नगरपालिका-४ घर भएका यिनि वसन्त रावत हुन्। उनि १६ बर्षका भए । उनको दुइटा मृगौला फेल भएर धनगढीमा रहेको नबजिवन अस्पतालमा डायलाइसिस गरिरहेका छन् । उनलाइ काठमाडौंमा लगेर मृगौला प्रत्यारोपण गर्नुपर्ने भएकाले उनलाइ सक्दो सहयोग गरम । अहिले एक बोतल पानि किन्ने पैसा समेत छैन् । तपाईं हाम्रो सहयोगले यि भाइ नयाँ जिवन पाउनेछन् ।
सहयोगका लागि ।
बैंकको नाम :- siddhartha bank
खातावालाको नाम थर (बिरामि बसन्तकि आमा) :- PANSAARA DEVI RAWAT
खाता नम्बर :- 03118267670
फोन पे नम्मर :-9763312589
थप जानकारी लागि स्वयम् पिडित बिरामी बसन्त क्षेत्री। फोन नम्बरमा 9763312589 सम्पर्क गर्न सक्नु हुनेछ ।
कक्षा १२ मा भानुदय माबि नौबिस बाजुरामा पढिरहेका उनको पढाइ छुटेको छ । बुवा वृख रावत छोराको उपचारमा केहि सहयोग होला भनेर भारतको अलमुडा गएका छन् । आमा पानसरि र
Big shout out to my newest top fans! 💎 Alok Bk
उपचार अभावमा अलपत्र भोजपुरकी १६ बर्षिय सुसानको सहयोग याचना ।
भोजपुर जिल्लाको भोजपुर नगरपालिका -११ बस्ने १६ बर्षिय सुसान राइ २ बर्ष पहिला काठमाडौं पुगिन् । काठमाडौंको पुरानो बानेश्वर घर भएका एक परिवारले घर काम पनि गर्ने सँगै पढाइ पनि दिने भएसी उनको परिवारले काठमाडौं पठाए।
दिउसो बिद्यालय जाने बिहान बेलुका घरको काम गरेर पढिरहेकि थिइन् । अकस्मात् उनि एक पटक बाटोमा र एक पटक घरमा लडिन् । दुई पटक लडदा उनको बायाँ खुट्टामा गम्भिर चोट लाग्यो । तर त्यो बेला सामन्य उपचार भयो । उनले राम्रो सँग उपचार नपाउदा सञ्चो भएन् । विस्तारै चोट लागेको खुट्टा फेरि दुख्न शुरू भयो । उनी काम गरेर पढिरहेको घरकाले केही ठाउँ चेकजाँच गरयो, तर उनको रोग पत्ता लागेन् ।
ठिक नहुने अबस्था भएपछि हाल धनकुटा बसिरहेकी आमालाइ परिवारलाइ सम्पर्क गरे । सुसानको आमा मन्दिरा राइ काठमाडौंमा आइन् ।