dhuwakhorpost.com

dhuwakhorpost.com dhuwakhorpost.com मा यहाँहरु सम्पुर्ण लाई हार्दिक स्वागत गर्दछौं

विजया दशमी २०७९ को सञ्चार क्षेत्रमा लाग्नु भएका तथा सम्पुर्ण नेपाली जनमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।dhuwakho...
26/09/2022

विजया दशमी २०७९ को सञ्चार क्षेत्रमा लाग्नु भएका तथा सम्पुर्ण नेपाली जनमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
dhuwakhorpost.com परिवार

हाम्रो channel subscribe गर्नुहिस है हामी नयाँ अप्डेटको साथमा जोडिने प्रयास मा छौ।
25/09/2022

हाम्रो channel subscribe गर्नुहिस है हामी नयाँ अप्डेटको साथमा जोडिने प्रयास मा छौ।

नरसिंहकोट आउन मन भएका तर त्यो अवसर नपाउनु भएका सम्पुर्ण लाई त्यो अवसर जुरेको छ आउँनुहोस् सँगै रमाइलो गरौंला like,comment a...

नरसिंहकोट खेलकुद तथा सांस्कृतिक कार्यक्रममा आउनुहुने राष्ट्रिय स्तरका कलाकार हरु
20/09/2022

नरसिंहकोट खेलकुद तथा सांस्कृतिक कार्यक्रममा आउनुहुने राष्ट्रिय स्तरका कलाकार हरु

संविधान दिवसको शुभकामना
19/09/2022

संविधान दिवसको शुभकामना

18/09/2022

आज असोज ३ गते संविधान जारी भएको दिन्।सम्पुर्ण आम नेपाली जनमा संविधान दिवसको शुभकामना
dhuwakhorpost

मानिस हराएको सुचना!!!प्युठान जिल्ला गौमुखी गाउँपालिका वडा नम्बर-२ अर्खा घर भएका वर्ष ३६/३७ (लगभग) का धन बहादुर राना नाम ...
18/09/2022

मानिस हराएको सुचना!!!
प्युठान जिल्ला गौमुखी गाउँपालिका वडा नम्बर-२ अर्खा घर भएका वर्ष ३६/३७ (लगभग) का धन बहादुर राना नाम गरेका पुरुष हराएको हुँदा कहि कतै देख्नुहुने तथा भेट्नुहुने महानुभावले यसै सुचनमा कमेन्ट बकस तथा इन्बक्समा म्यासेज गरि सहयोग गर्दिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
मानवता नै धर्म हो त्यसैले एक शेयर गरि सहयोग गर्दिनुहुन हार्दिक अनुरोध गर्दछौं।

मानिस हराएको सुचना!!!प्युठान जिल्ला गौमुखी गाउँपालिका वडा नम्बर १ अर्खा घर भएकी वर्ष ५२ कि हिकमती थापा नाम गरेकी महिला ह...
18/09/2022

मानिस हराएको सुचना!!!
प्युठान जिल्ला गौमुखी गाउँपालिका वडा नम्बर १ अर्खा घर भएकी वर्ष ५२ कि हिकमती थापा नाम गरेकी महिला हराएको हुँदा कहि कतै भेट्नु हुने वा देख्नुहुने महानुभावले यसै पेजको कमेन्ट बकस तथा इन्बक्समा आएर म्यासेज गरि सहयोग गर्दिनुहुन हार्दिक अनुरोध गर्दछौं।
मानवता नै धर्म हो त्यसैले एक शेयर गरि खोजी गर्दिनुहुन हार्दिक अनुरोध गर्दछौं।

जून तारा साहित्य समाजले आयोजना गर्‍यो खुल्ला गजल प्रतियोगिता
17/09/2022

जून तारा साहित्य समाजले आयोजना गर्‍यो खुल्ला गजल प्रतियोगिता

निरन्तर साहित्य क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको जून तारा साहित्य समाज ले विभिन्न समयमा औपचारिक तथा ...

बुटवलको होटलबाट बागलुङको बडिगाडका सलामी पेस्तोलसहित पक्राउ
17/09/2022

बुटवलको होटलबाट बागलुङको बडिगाडका सलामी पेस्तोलसहित पक्राउ

रुपन्देही प्रहरीले रिभल्वर पेस्तोलसहित एक जनालाई नियन्त्रणमा लिएका छन्। वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प....

17/09/2022

आज विश्वकर्मा पुजा आफुले प्रयोग गरेका हातहतियार लगायता सामाग्री को पुजा गरिने।

असोज १३ गते देखि १८ गते सम्म बागलुङ को निसीखोला ७ राजकुट नरसिंहकोट जाउ नरसिंहकोट खेलकुद तथा सांस्कृतिक कार्यक्रम सँगै रम...
16/09/2022

असोज १३ गते देखि १८ गते सम्म बागलुङ को निसीखोला ७ राजकुट नरसिंहकोट जाउ नरसिंहकोट खेलकुद तथा सांस्कृतिक कार्यक्रम सँगै रमाउँ
dhuwakhorpost

आज राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरि मनाइँदै
14/09/2022

आज राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरि मनाइँदै

आज राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ। दिवसको यसवर्षको नारा ‘बालमैत्री समाजको आधार: जिम्मेवार प....

14/09/2022

राष्ट्रिय बाल दिवसको सम्पुर्ण मा शुभकामना
धुवाखोर पोस्ट

राप्रपालेव प्रतिनिधि सभाको लागि बागलुङबाट अञ्चल शाहीलाई गर्‍यो सिफारिस
06/09/2022

राप्रपालेव प्रतिनिधि सभाको लागि बागलुङबाट अञ्चल शाहीलाई गर्‍यो सिफारिस

आगामी मंसिरमा हुने प्रतिनिधी सभाको निर्वाचनमा निसीखोला गाँउपालिका वडा नं. ३, बोहरा गाउँका अञ्चल शाही चुनावी मैदा...

गुल्मीको मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको २६ दिनमै सरुवाwww.ojhelkakhabar.com
06/09/2022

गुल्मीको मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको २६ दिनमै सरुवा
www.ojhelkakhabar.com

गुल्मीको मुसिकोट नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत उपसचिव राकेश पाण्डेको २६ दिनमै सरुवा भएको हो। यसअगाडी रहन...

धुवखोर पोस्ट द्वारा जनहितमा जारी सन्देश
05/09/2022

धुवखोर पोस्ट द्वारा जनहितमा जारी सन्देश

विद्यालयमा शिक्षक नभएको भन्दै मुसिकोटका विद्यार्थीहरु आन्दोलित
04/09/2022

विद्यालयमा शिक्षक नभएको भन्दै मुसिकोटका विद्यार्थीहरु आन्दोलित

गुल्मीको मुसिकोट नगरपालिका-५, ईन्द्रेगौँणास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित भएका...

दलित सञ्जाल निसीखोला ७ को भवनमा क्षति धुवाखोर पोस्ट। निरन्तरको वर्षा को कारण दलित सञ्जाल निसीखोला गाउँपालिका ७ राजकुटको ...
02/09/2022

दलित सञ्जाल निसीखोला ७ को भवनमा क्षति

धुवाखोर पोस्ट। निरन्तरको वर्षा को कारण दलित सञ्जाल निसीखोला गाउँपालिका ७ राजकुटको भवनमा क्षति पुगेको छ।

गत ३ दिन देखि परेको अविरल वर्षाको कारण जमिन भासिएर भवनको दायाँ भागमा क्षति पुगेको संस्था का अध्यक्ष शिवलाल वि.क ले जानकारी दिनुभएको छ।

अध्यक्ष वि.क का अनुसार जमिन भासिएर भवनमा क्षति पुगेको हो।

हिन्दु नेपाली नारीहरुको महान चाड हरितालिका तीजको सम्पुर्ण आमा,दिदिबहिनी लगायत नेपाली जनमा हार्दिक शुभकामना व्यक्त गर्दछौ...
29/08/2022

हिन्दु नेपाली नारीहरुको महान चाड हरितालिका तीजको सम्पुर्ण आमा,दिदिबहिनी लगायत नेपाली जनमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।
धुवखोर पोस्ट परिवार

बागलुङ को बुर्तिबाङ बाट बुटवलको लागि छुटेको बस पाल्पामा दुर्घटना,दुर्घटनामा परि ६ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भ...
24/07/2022

बागलुङ को बुर्तिबाङ बाट बुटवलको लागि छुटेको बस पाल्पामा दुर्घटना,दुर्घटनामा परि ६ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन।
©dhuwakhorpost

सत्य तथ्य खबरहरुको रफ्टार अब एकै ठाउँमा www.dhuwakhorpost.com र dhuwakhorpost युट्युब च्यानलमा हाम्रो च्यानल subscribe ग...
19/07/2022

सत्य तथ्य खबरहरुको रफ्टार अब एकै ठाउँमा www.dhuwakhorpost.com र dhuwakhorpost युट्युब च्यानलमा हाम्रो च्यानल subscribe गर्न नभुल्नुहोला।

पाल्पाको तानसेन मा ३ वर्षीया बालिका जबर्जस्ती करणी आरोपमा १३ वर्षीया बालक पक्राउ परेका छन।dhuwakhorpost.com
18/07/2022

पाल्पाको तानसेन मा ३ वर्षीया बालिका जबर्जस्ती करणी आरोपमा १३ वर्षीया बालक पक्राउ परेका छन।
dhuwakhorpost.com

17/07/2022

साउने कंक्रान्ती तथा लुतो फाल्ने दिनको सम्पुर्ण मा शुभकामना
©dhuwakhorpost.com

19/06/2022

गुल्मी जिल्लामा ढुंगा पल्टाएर स्कुल जाने बालकको ज्यान लिएका डोजर चालक पक्राउ परेका छन्।

15/06/2022

आज बाट निर्वाचन आयोग नेपाल ले फोटो सहितको मतदाता परिचय पत्र (नामावली) बनाउन लागेको छ।आगामी प्रदेश तथा संघीय चुनावलाई लक्षित गर्दै आयोगले नामावली बनाउन लागेको हो।

15/06/2022

"कबड्डी ४" को प्रदर्शनमा रोक लागाउने सिक्किम सरकारको निर्णय

डडेल्धुरा मा देवर भाउजू एउटै रुखमा झुन्डिएको अवस्थामा फेला~डि टिभी न्युजडि टिभी न्युज डडेल्धुरा संवाददाता। डडेल्धुरामा द...
14/06/2022

डडेल्धुरा मा देवर भाउजू एउटै रुखमा झुन्डिएको अवस्थामा फेला~डि टिभी न्युज

डि टिभी न्युज डडेल्धुरा संवाददाता। डडेल्धुरामा देवर भाउजू एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेका छन्।डडेल्धुराको आलिताल गाउँपालिका ५ भावर बस्ने पशुपति बिक र गणेश बिक को एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन्।

आलितालको वडा नम्बर ३ र ४ को सिमाना रेलपुल नजिक रहेको कैलाश समैजेश्वर सामुदायिक बनमा उनीहरूको शव फेला ओअरेको जिल्ला प्रहरी काएयालय डडेल्धुरा ले जनाएको छ।

13/06/2022

आफ्नै श्रीमतीले बलात्कार आरोप लगाए पछि श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ।गुल्मी को मदाने गाउँपालिका ४ का २४ वर्षीय पुरुष लाई प्रहरीले पक्राउ गरेको हो।

Address

Baglung

Alerts

Be the first to know and let us send you an email when dhuwakhorpost.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to dhuwakhorpost.com:

Videos

Share



You may also like