B A G L U N G

B A G L U N G Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from B A G L U N G, News & Media Website, Baglung.

22/04/2024

भोलि बिदा :
कतारको राजा Tamim bin Hamad Al Thani नेपालमा आउने भएकोमा भोलि नेपाल सरकारले बिदा दिएको छ ।
( बिदै बिदाको देश - हाम्रो देश )

Beautiful Night view of "Gandaki Golden Bridge" From balewa pagja 💙📸 sunder paudel
22/04/2024

Beautiful Night view of "Gandaki Golden Bridge" From balewa pagja 💙
📸 sunder paudel

पर्वत को दुर्लुङ मा भिषण आग लागी भएको छ I 📸सुन्दर पौडेल
21/04/2024

पर्वत को दुर्लुङ मा भिषण आग लागी भएको छ I
📸सुन्दर पौडेल

सिद्धार्थ चश्मा घरको नयाँ शाखा बालमन्दिर रोडमा सिद्धार्थ आँखा क्लिनिक तथा चश्मा घरले आफ्नो नयाँ शाखा विस्तार गरेको छ ।वि...
21/04/2024

सिद्धार्थ चश्मा घरको नयाँ शाखा बालमन्दिर रोडमा

सिद्धार्थ आँखा क्लिनिक तथा चश्मा घरले आफ्नो नयाँ शाखा विस्तार गरेको छ ।

विगत २२ वर्षदेखि बागलुङ जिल्ला सदरमुकामको धौलागिरी चोकबाट आँखा सम्बन्धि स्वास्थ्य सेवा प्रदान गरिरहेको क्लिनिकले आफ्नो नयाँ शाखा बालमन्दिर चोकमा विस्तार गरेको हो । शाखाको एक कार्यक्रमका बिच नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष सुरज बोसेलद्वारा उद्घाटन गरिएको हो ।
शब्द/चित्र: राम प्रसाद घिमिरे

बागलुङमा अवैध औषधि बेच्ने दुई मेडिकल हललाई कारवाही गर्दा भुइँचालोराम प्रसाद घिमिरे बागलुङ बजारमा सञ्चालन अनुमति नलिइ लाम...
21/04/2024

बागलुङमा अवैध औषधि बेच्ने दुई मेडिकल हललाई कारवाही गर्दा भुइँचालो
राम प्रसाद घिमिरे
बागलुङ बजारमा सञ्चालन अनुमति नलिइ लामो समयदेखि सञ्चालनमा ल्याइएका औषधि पसलहरु कारबाहीमा पर्न थालेपछि अवैध कार्य गर्ने व्यवसायीहरुभित्र भुइँचालो गएको छ । मापदण्ड विपरीत सञ्चालन गरिएका बागलुङका दुई मेडिकल पसल हाल बन्द गरिएको छ ।

औषधी व्यवस्था विभाग काठमाडौँको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय बागलुङ, स्वास्थ्य कार्यालय बागलुङ, बागलुङ नगरपालिका लगायतको टोलिले अनुगमनका क्रममा अवैध औषधि बेच्ने बागलुङ नगरपालिका–२ क्याम्पस चोकको धौलाश्री मेडिकल हल र अस्पताल रोडको बुद्ध डेण्टल होम बन्द गरेको हो ।

नियम कानुन त सबैलाई बराबर हुनु पर्ने होइन र ?
20/04/2024

नियम कानुन त सबैलाई बराबर हुनु पर्ने होइन र ?

breaking: चर्चित युटुबर रतन कार्किको युटुब च्यानल ह्याक भएको छ। ह्याक गरेसि नाम चेन्ज गरेर micro strategy बनाईएको उक्त च...
20/04/2024

breaking: चर्चित युटुबर रतन कार्किको युटुब च्यानल ह्याक भएको छ। ह्याक गरेसि नाम चेन्ज गरेर micro strategy बनाईएको उक्त च्यानल अहिले युटुबले violated our Community Guidelines भन्दै च्यानल रिमुभ गरिदिएको छ।

𝐒𝐞𝐚𝐬𝐨𝐧 𝐨𝐟 : 👇🥰♥️
19/04/2024

𝐒𝐞𝐚𝐬𝐨𝐧 𝐨𝐟 : 👇🥰♥️

Sad News: बागलुङ बजारमा एक जना पुरुष झुन्डिएर मृत अवस्थामा फेला परेको छन ।
17/04/2024

Sad News: बागलुङ बजारमा एक जना पुरुष झुन्डिएर मृत अवस्थामा फेला परेको छन ।

बागलुङ देखी बिहेमा को को जानु भयो त ?😀
17/04/2024

बागलुङ देखी बिहेमा को को जानु भयो त ?😀

बागलुङमा फेरी पनी अर्की  बुहारी भित्रीएकी छिन.♥️😍
17/04/2024

बागलुङमा फेरी पनी अर्की बुहारी भित्रीएकी छिन.♥️😍

जय बागलुङ कालिकाचैते दशैको दिन गण्डकी प्रदेशको उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्य बागलुङ कालिका मन्दिरमा मङ्गलबार बिहान द...
16/04/2024

जय बागलुङ कालिका
चैते दशैको दिन गण्डकी प्रदेशको उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्य बागलुङ कालिका मन्दिरमा मङ्गलबार बिहान देखिएको भक्तजनको घुइँचो । तस्बिर : खेमराज गौतम/रासस

चैते दशै तथा रामनबमी २०८१ को उपलक्ष्यमा स्वदेश तथा बिदेशमा रहनुहुने सम्पुर्णमा हार्दिक शुभकामना !!!♥️📸Sagar Gc
16/04/2024

चैते दशै तथा रामनबमी २०८१ को उपलक्ष्यमा स्वदेश तथा बिदेशमा रहनुहुने सम्पुर्णमा हार्दिक शुभकामना !!!♥️
📸Sagar Gc

Volleyball craze in Baglung!! baglung kalika cup 2080 !!
15/04/2024

Volleyball craze in Baglung!! baglung kalika cup 2080 !!

बागलुङ कालिका मन्दिर ❤️🙏Chaite Dashain 2081-01-01
13/04/2024

बागलुङ कालिका मन्दिर ❤️🙏
Chaite Dashain
2081-01-01

चैते दशैं मेला २०८० चैत्र ३० गते आज  कलकारहरु अन्जु पन्त, हिमाल सागर लगायतका कलाकारहरूको बेजोड साङ्गीतिक प्रस्तुति रहने ...
12/04/2024

चैते दशैं मेला २०८० चैत्र ३० गते आज कलकारहरु अन्जु पन्त, हिमाल सागर लगायतका कलाकारहरूको बेजोड साङ्गीतिक प्रस्तुति रहने छ ।

प्रभु बैंक लिमिटेडले बाग्लुङ कालिका भगवती मन्दिर परिसरमा स्थापना गरेको QR Code मार्फत सिधै मन्दिर व्यवस्थापन समिति को खा...
11/04/2024

प्रभु बैंक लिमिटेडले बाग्लुङ कालिका भगवती मन्दिर परिसरमा स्थापना गरेको QR Code मार्फत सिधै मन्दिर व्यवस्थापन समिति को खातामा रकम जम्मा हुनेगरी दान गर्न सकिने व्यवस्था गरेको सहर्ष जानकारी गराउदछौं ।

प्रभु बैंक लि.

10/04/2024

" फुलहरु मुस्काउछन् "💐😻

07/04/2024

२०८० पनि सकिन लाग्यो । यो बर्षलाई कसरी सम्झनु हुन्छ ? 🤗

07/04/2024

Baglung Bazzar 🌸❤️

Night View of Dharahara, Kathmandu♥️Pic: Janak Acharya
07/04/2024

Night View of Dharahara, Kathmandu♥️
Pic: Janak Acharya

07/04/2024

Baglung🌸♥️

06/04/2024

Night view Golden Bridge Baglung 📸Abishek Xettri

म्याग्दीको सदरमुकाम बेनीबाट पर्यटकीयस्थल घाेडेपानि तर्फ जादै गरेको बस बेनी-गलेश्वर सडकखण्डको जलेश्वरमा दुर्घटना भएको छ ।...
05/04/2024

म्याग्दीको सदरमुकाम बेनीबाट पर्यटकीयस्थल घाेडेपानि तर्फ जादै गरेको बस बेनी-गलेश्वर सडकखण्डको जलेश्वरमा दुर्घटना भएको छ । घाईतेहरूलाई उपचारकाे लागि नजिकैको बेनी हस्पिटल लगिएकाे छ ।

एसईई परीक्षा पछिको खुसी आज एसईई परीक्षा-२०८० को साधारण तर्फको अन्तिम दिनलाई स्मरणीय बनाउन  विद्यालय पोशाकमा मिल्ने साथीह...
05/04/2024

एसईई परीक्षा पछिको खुसी

आज एसईई परीक्षा-२०८० को साधारण तर्फको अन्तिम दिनलाई स्मरणीय बनाउन विद्यालय पोशाकमा मिल्ने साथीहरुको हस्ताक्षर गर्दै बागलुङ बजारमा अवस्थित आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयका छात्राहरु ।
पछिल्लो समयमा विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरुले वार्षिक परीक्षा सकिएको खुसीमा विद्यालय पोशाकमा हस्ताक्षरसहित मिल्ने साथीहरुले सम्झनाका लागि विभिन्न भावनात्मक शब्दहरु कोर्ने प्रचलन नै देखिएको छ ।

शब्द/चित्र: राम प्रसाद घिमिरे

04/04/2024

Best of luck 🥰
SEE dine vai baini haru❤️

भोलिको तयारी कस्तो छ त.? SEE दिने भाई बैनी हरुको तस्बिर : शैलेन्द्र कँडेलतपाइँको कुन बिषय हो भोलि.?
03/04/2024

भोलिको तयारी कस्तो छ त.? SEE दिने भाई बैनी हरुको तस्बिर : शैलेन्द्र कँडेल
तपाइँको कुन बिषय हो भोलि.?

कफन भित्र म समय पनि कति अचम्मको चिज रहेछ न आफू टिक्छ न त अरुलाई नै टिक्न दिन्छ, यहाँ हातमा राहादानी बोकी आफ्नो रहर अनि प...
03/04/2024

कफन भित्र म
समय पनि कति अचम्मको चिज रहेछ न आफू टिक्छ न त अरुलाई नै टिक्न दिन्छ, यहाँ हातमा राहादानी बोकी आफ्नो रहर अनि परिवारको माया र आफन्तको यादलाई बन्धक राखेर, आफ्नो सिमित सपना पूरा गर्न बिदेशीनु पर्यो, माफ गरीदेउ आमा अब तिम्रो छोरा तिम्रो सामु रहेन, कसले भन्छ मान्छे कसैको प्यारो हुदैन भनेर हेर त आमा तिम्रो काखमा लुटुपुटु गर्ने तिम्रो प्यारो छोरा आज कालको प्यारो भएको छ, आमा मलाई माफ गरिदेउ तिम्रो सपना पूरा गर्न सकिन हाम्रो भत्केको त्यो घरलाई टाल्न सकिन, साहुको रिन तिर्न सकिन, आमा तिम्रो लागि छोरा भन्ने शब्द केवल यादमा मात्र रह्यो, अब मेरो यो शरीर जलाउदा केही याद यहि चितामा जलाइ दिनु र केही यादहरू तिमीले आफ्नो पटुकीमा बेरेर राख्नु जसरी साहुले आफ्नो तमसुक लुकाइ राख्छ त्यसरी नै तिमीले मेरा यादहरूलाई लुकाइ राख्नु यदी कुनै दिन मेरो याद आयो भने आफ्नो त्यो पटुकी खोलेर मेरा यादलाई निहाली हेर्नु र बगाइदिनु आँसु संगै, आमा मलाई माफ गरीदेउ म तिम्रो असल छोरा बन्न सकिन, तिमीलाई दीएको त्यो बाचा पूरा गर्न सकिन आज तिम्रो अघि तिम्रो छोरा लमतन्न सुतेको छ तिम्रा आँसु मेरा हातमा तपतप चूइदा पनि यी हातले तिम्रा आँसु पूस्नै सकेन्न खै कति अल्छी भएछन हात पनि तिमीले एकचोटि त आँखा हेरीदेउ न बाबू भन्दा किनकिन यी आँखा खुल्दै खुल्दैन्न तिमिले एकचोटि त उठिदेउन मेरो छोरा भनेर मेरो छातिमा पिटि रहदा त्यो रातो बाकसबाट झूरूक्क उठेर तिम्रो हात समाउधै नरोउन आमा भन्न त मन छ नि तर तिम्रो प्यारो छोरा आज कालको प्यारो भैसक्यो आजबाट भोक लाग्यो नि भन्दै कहिलै सताउदीन नि आमा, लुगा मैलो भयो भन्दै तिमलाई धुन्न लगाउदीन नि आमा तिम्रो प्यारो छोरा कालको प्यारो भइसक्यो नि आमा !
✍️अनिश सापकोटा

03/04/2024

हजुरले भेटाउनुभयो भने तुरुन्तै दिनु है
२०८० साल चैत्र २१ गते धौलागिरी अस्पताल बागलुङमा सेवा लिन आउनु भएका बागलुङ नगरपालिका वडा नं. १२ अमलाचौरकी निता पौडेल जैसीको महत्वपूर्ण कागजपत्रहरु रहेको पछाडि भिर्ने कृषि ज्ञान केन्द्र बागलुङको लोगो भएको झोला हराएकोले फेला पार्नु हुने महानुभावले ९८४७६५६४८५ मा खवर दिनु भएमा रु ५००० नगद पुरस्कार प्रदान गर्ने निज निता पौडेल जैसीले घोषणा गर्नु भएको छ ।
नोट : उक्त झोलामा नगद तथा गरगहना केही नभएको समेत उहाले जानकारी गराउनु भएको छ ।

Address

Baglung

Telephone

+818092671325

Website

Alerts

Be the first to know and let us send you an email when B A G L U N G posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to B A G L U N G:

Videos

Share

Nearby media companies



You may also like