Surendra Mahato सुरेन्द्र महतो

  • Home
  • Senai
  • Surendra Mahato सुरेन्द्र महतो

Surendra Mahato सुरेन्द्र महतो Quality is most important then quantity.

सुनकोशीको बाढीले बगायो सिन्धुली र रामेछाप जोड्ने खुर्कोट पुल।
28/09/2024

सुनकोशीको बाढीले बगायो सिन्धुली र रामेछाप जोड्ने खुर्कोट पुल।

28/09/2024

अविरल बर्षा को कारण काठमाडौ जलमग्न भएको छ बल्खु को पसल हरु मा नि पानी पसेको छ।

बाढीपहिरोको कारण राजमार्गहरु अबरुद्ध कृपया यात्रा नगर्नु होला!१. काठमाडौं - नागढुङ्गा - चितवन सडक : बन्द २. काठमाडौं - ध...
28/09/2024

बाढीपहिरोको कारण राजमार्गहरु अबरुद्ध कृपया यात्रा नगर्नु होला!
१. काठमाडौं - नागढुङ्गा - चितवन सडक : बन्द
२. काठमाडौं - धुलिखेल - सिन्धुली सडक : बन्द
३. मुग्लिङ - पोखरा सडक : बन्द
४. चितवन - बुटवल सडक : बन्द
५. धुलिखेल - खावा - दोलखा सडक : बन्द
६. बेनी - मुस्ताङ सडक : बन्द
७. कैलाली - बझाङ बाजुरा सडक : बन्द
८. झापा - ईलाम (मेची राजमार्ग) सडक : बन्द
९. काठमाडौं - हेटौंडा सडक : बन्द
cpd

मुग्लिङ-नागढुङ्गा सडक खण्डकाे झ्याप्ले खाेलामा पहिराेले ना३ख ७८५ नम्बरकाे ट्रकमा क्षति, हाईवे पुर्ण रुपमा अबरुद्व भएको छ...
28/09/2024

मुग्लिङ-नागढुङ्गा सडक खण्डकाे झ्याप्ले खाेलामा पहिराेले ना३ख ७८५ नम्बरकाे ट्रकमा क्षति, हाईवे पुर्ण रुपमा अबरुद्व भएको छ।
तस्वीर : mugling bazar

गणेश चतुर्थी र तराईमा मानिने मिथिलाको लोकप्रिय पर्व चौठी चाँद (चौरचन ) त्यसै गरि नेपाली नारीहरुको महानपर्व हरितालिका तीज...
06/09/2024

गणेश चतुर्थी र तराईमा मानिने मिथिलाको लोकप्रिय पर्व चौठी चाँद (चौरचन ) त्यसै गरि नेपाली नारीहरुको महानपर्व हरितालिका तीजको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ ,दिदी बहिनीहरुमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ। जय श्री गणेशाय नमः 🙏

रंगहरुको पर्व होलि हार्दिक शुभकामना सबै जनामा।
24/03/2024

रंगहरुको पर्व होलि हार्दिक शुभकामना सबै जनामा।

29/02/2024

मलेशियामा अबैधानिक भएर बस्ने आप्रवासी स्वदेश फिर्ता कार्यक्रम 2024 सम्बन्धी जानकारी कृपया अवस्य हेर्नु होला।

रोमानियासँग नेपालले श्रम सम्झौता गरेको छ । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारी र रोमानियाका श्रम मन...
06/10/2023

रोमानियासँग नेपालले श्रम सम्झौता गरेको छ । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारी र रोमानियाका श्रम मन्त्री सिमोना बुकुरा अप्रेस्कु बीच आज शुक्रबार द्विपक्षीय श्रम समझदारीमत्रमा हस्ताक्षर भएको हो । श्रम सम्झौता भए सँगै राजदूतावासको कार्यलय राखिने भएको छ।

हिन्दु नारिहरुको चाड तिज , गणेश चतुर्थी ( चौरचन ) साथै बिश्वकर्मा पुजा को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
18/09/2023

हिन्दु नारिहरुको चाड तिज , गणेश चतुर्थी ( चौरचन ) साथै बिश्वकर्मा पुजा को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

यो फोटो  हेरेर केही मनन गर्नु भयो आखिर किन यस्तो अवस्था मा पुग्यो  , यस्को जिम्मेवार को , यस्लाई बनाउन कस्को अहम भुमिका ...
16/09/2023

यो फोटो हेरेर केही मनन गर्नु भयो आखिर किन यस्तो अवस्था मा पुग्यो , यस्को जिम्मेवार को , यस्लाई बनाउन कस्को अहम भुमिका हुनु पर्थ्यो र किन सरकार र सम्बन्धित निकाय र सरोकारवाला मौन छन् ?

https://halkhabaronline.com/?p=9550बिदेशमा रहेका संघसस्थाले चन्दा उठाउनु समेत नपर्ने गरी आज सरकारले गरेका यी निर्णय महत्...
13/09/2023

https://halkhabaronline.com/?p=9550
बिदेशमा रहेका संघसस्थाले चन्दा उठाउनु समेत नपर्ने गरी आज सरकारले गरेका यी निर्णय महत्वपूर्ण छन : कार्यन्वयनमा चाँही आशंका उत्तिकै छन !
------------------------------------------------------------------

दूतावासहरुले गर्ने आम्दानीको निश्चित प्रतिशत ‘रिभल्भिङ फन्ड’ (आकस्मिक कोष) स्थापना गर्न दिने निर्णय’ जसले आपतमा परेका,अबैधानिक रुपमा बस्दै आएका, र सहयोग आबश्यक परेका आफ्ना नागरिकको उद्दार, सहयोग, तथा शब ब्यबस्थापन लगायत आपतकालिन अवस्थामा यहाँ रहेका सस्थाहरुले चन्दा उठाउनु नपर्ने अवस्था ल्याउने छ ।

'रोमिङ कूटनीतिक मिसन’ र ‘ड्राइ पोस्टिङ’ - कुटनीतिक घुम्ती टोली बनाएर सम्बन्धित देशहरुमा पठाउने । त्यसो गर्दा घर बन्दोवस्त , परिवार सहित कर्मचारी पठाउनु पर्ने अवस्थाको अन्त्य भई खर्च कटौती तथा समस्यामा परेकाले तत्काल राहत पाउने अवस्था हुनेछ ।

वैकल्पिक माध्यमबाट समस्या सम्बोधनको नीति बन्ने - यसरी दुतावासमै आपतकालिन कोष स्थापना गर्न सके बजेट छैन भनेर तर्किनु पर्ने अवस्थाको अन्त्य हुनेछ ।

श्रम गन्तब्यमा रहेका दूतावासहरुमा काम गर्न स्थानीय कर्मचारी थप बढाउने, दरबन्दी थप्ने, वैदेशिक रोजगार बोर्डले आवश्यक खर्च र जनशक्ति व्यवस्थापन मिलाउने । जसले गर्दा सन् २००४ मा ५० हजार नेपाली कार्यरत भएको अवस्थाको दरबन्दी ५० औं बर्ष सम्म पनि र कार्यरत सख्या ५ लाख पुग्दा पनि उस्तै भएका करण कर्मचारी अभाव देखाएर सेवाग्रही सेवा बाट बन्चित हुनुपर्ने अवस्थाको अन्त्य हुनेछ ।

मागपत्रको प्रमाणीकरणलाई एकीकृत अनलाइन प्रणालीमा लैजाने । जसले गर्दा म्यानपावर, विचौलिया तथा कर्मचारी बीचको अनैतीक लेनदेन न्युनिकरण हुनेछ र पारदर्शीता म थप टेवा मिल्ने छ ।

घरेलु कामदार पठाउने बिषयमा ‘पाइलट’ खुलाउने अर्थात देशहरुले सुरक्षाको ग्यारेन्टी गरे तत् तत् देशमा मात्रै पठाउने । जसले गर्दा सोलो डोलोमा निर्णय गरेर बिदेशमा थप महिला तथा घरेलु कामदारलाई अफ्ठ्यारोमा पर्न बाट जोगाउछ ।

परराष्ट्र मन्त्रालयमा श्रम आप्रवासन महाशाखा स्थापना गर्ने - यसले श्रमिकका समस्या समाधान गर्न थप सहयोग गर्ने छ । तर कर्मचारी ब्यबस्थापनका लागी मात्रै स्थापना गरेर समय बीताउने खेल पनि हुने सम्भावना उत्तिकै छ ।

श्रम गन्तव्यलाई सुरक्षित बनाउने र मानव तस्करी रोक्ने - यसका लागी निर्णय नै गर्नु पर्ने अवस्था हो र ? मन र इच्छा भए यी काम अहिलेकै अवस्थामा पनि सम्बोधन हुन सक्ने होइनन र ?

यधपी यो सरकारले आज गरेका निर्णय यी महत्वपूर्ण छन । कार्यन्वयन हुनेमा शंका उत्तिकै छन । कार्यन्वयन भए सरकारको जय-जयकार हुने छ ।

Umakanta Pandey सरको वालबाट ।

सरकारले श्रम गन्तब्य मुलुकहरुमा रहेका नेपाली दूतावास र नियोगहरुमा तत्काल श्रम मामिला हेर्ने कर्मचारीको दरबन्द....

05/09/2023

सबै भन्दा राम्रो नारायणघाट चितवन् मा बन्दै गरेको रंगशाला लाई पूर्णता दिदा झन राम्रो हुनेथियो धुर्मुस सुन्तली फाउन्डेसन ले गरेको त्यत्रो मेहनत साथै विभिन्न देशबाट सहयोग गर्नुहुने दाजुभाइ दिदिबहिनी हरु को पैसा सदुपयोग हुन्थ्यो। . B***n
Bhim Upadhyaya क. प्रचण्ड / Comrade Prachanda Kumar kattel Kunjana Ghimire

05/09/2023

भारतीय खेलाडीहरुले नेपाली खेलाडीहरुलाई दिएको सम्मान।

04/09/2023

आज जति अर्ना को पैसा खर्च हुन्छ त्यति नै हामी खुसी हुनेछौ ।😃😃🇳🇵🇳🇵🇳🇵

Happy birthday to You my lovely daughter.१३ औ जन्मदिनको धेरै धेरै शुभकामना मेरो प्यारी छोरी लाई।💐💐🍰🍰🎂🎂
29/08/2023

Happy birthday to You my lovely daughter.
१३ औ जन्मदिनको धेरै धेरै शुभकामना मेरो प्यारी छोरी लाई।💐💐🍰🍰🎂🎂

Bhim Upadhyaya Bhim Upadhyaya  सर जि ल गुणासो आयो तपाईंको बारेमा केही भन्नू छ यो बिषयमा भने भनी हाल्नुस।
26/08/2023

Bhim Upadhyaya Bhim Upadhyaya सर जि ल गुणासो आयो तपाईंको बारेमा केही भन्नू छ यो बिषयमा भने भनी हाल्नुस।

भुटानी सरणार्थी काण्ड,ललिता निवास काण्ड,सुन काण्ड,गिरि बन्धु काण्ड, सिंह  दरवार जग्गा काण्ड,गाई काण्ड,माओवादी शिबिर काण्...
25/08/2023

भुटानी सरणार्थी काण्ड,ललिता निवास काण्ड,सुन काण्ड,गिरि बन्धु काण्ड, सिंह दरवार जग्गा काण्ड,गाई काण्ड,माओवादी शिबिर काण्ड,भ्रष्टाचार काण्ड यस्ता अनेक काण्डमा चुइक्क नबोल्नेले सार्बजनिक सुनुवाइको कुनै अर्थ लाग्दैन रबि जि अब बालेन साह B***n जि जस्तो कम बोल्ने र काम बढी गर्नु पर्यो के हाम्रो अनुरोध छ।

24/08/2023

हाम्रो छिमेकी देश 🇮🇳 भारत #मुनमा ,🌙
हाम्रो देश🇳🇵 चै अहिले पनि #सुनमा ,,
भारत ले #चन्द्रयान_3 सुरक्षीत साथ चन्द्रमा को दक्षिण गोलार्ध मा सोफ्ट ल्यान्डिङ गरि इतिहास रचेकोमा धेरै धेरै बधाई छ।

Address

Senai
81400

Telephone

+60102521407

Website

Alerts

Be the first to know and let us send you an email when Surendra Mahato सुरेन्द्र महतो posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Surendra Mahato सुरेन्द्र महतो:

Videos

Share

Nearby media companies