Gantabbya.com

Gantabbya.com "सुचना र संदेशको संवाहक"

नेपालीहरुको भातृत्व र सहकार्यको लागि गोर्खा एशोसियसन मलेसिया द्वारा आयोजीत प्रथम ब्याटमिन्टन प्रतियोगिता २७ जुलाई २०२४ म...
24/07/2024

नेपालीहरुको भातृत्व र सहकार्यको लागि गोर्खा एशोसियसन मलेसिया द्वारा आयोजीत प्रथम ब्याटमिन्टन प्रतियोगिता २७ जुलाई २०२४ मा हुने भएकोछ । मलेसियामा रहनुभएका इच्छु नेपाली दाजुभाइ दिदिबहिनीहरुले २६ जुलाई सम्म नाम दर्ता गर्न सक्नु हुनेछ ।

सम्पर्क :
+60 14-366 6555
+60 11-1015 2418

नेपाली खेलाडीहरुले ७ गोल्ड सहित १० वटा मेडल जित्यो ।
23/07/2024

नेपाली खेलाडीहरुले ७ गोल्ड सहित १० वटा मेडल जित्यो ।

16/07/2024

गोर्खाली गाउँ भ्रमण तथा ब्याटमिन्ट प्रतियोगिताको निमन्त्रणा !!

नेपालका नयाँ मन्त्री मण्डल यस्तो छ ।
15/07/2024

नेपालका नयाँ मन्त्री मण्डल यस्तो छ ।

12/07/2024

"सिधा प्रश्न रवी लामिछानेलाई" पूरा भिडियो हेर्नुहोला,
मननीय गृहमन्त्री ज्यु संगको महत्त्वपूर्ण अनतरवार्ता ।


11/07/2024

एउटा श्रमिकको यात्रा एभरेस्ट समिट सम्म,
भिडियो हेरेर धेरै प्रेरणा र उर्जा पाउनु हुनेछ ।
https://youtu.be/L1UhHbiK1PU?si=g66gMemPvqs7e6Mi

मलेसियाबाट उदय भएका उदय केरुङले सगरमाथा शिखरमा पाइला राख्न सफल भए । यस्तो थियो उदयको संघर्षको दिनहरु । भिडियो हेरेर प्रत...
11/07/2024

मलेसियाबाट उदय भएका उदय केरुङले सगरमाथा शिखरमा पाइला राख्न सफल भए । यस्तो थियो उदयको संघर्षको दिनहरु । भिडियो हेरेर प्रतिक्रिया अवश्य दिन होला ।

सुपर हिट नेपाली चलचित्र "गाउँ आएको बाटो" मलेसियाको सबै सहरहरुमा २०२४ अगष्ट ४ तारीखबाट प्रदर्शन हुने भएकोछ ।
10/07/2024

सुपर हिट नेपाली चलचित्र "गाउँ आएको बाटो" मलेसियाको सबै सहरहरुमा २०२४ अगष्ट ४ तारीखबाट प्रदर्शन हुने भएकोछ ।



09/07/2024

मलेसिया आउन फ्रि भिषा फ्रि टिकट नै हो, कसैले पैसा लिएको छ भने त्यो ठगी हो । समस्या भएमा दुतावासमा आउनु अरुको लहलहैमा कम्पनी छोडेर नभाग्नुहोस - दुतावास !!





( यो अन्तरवार्ता केही समय पहिले लिएको हो ।)

08/07/2024

मलेसियामा भेटियो नेपाली मुलका मलेसियन नागरिक अद्भुत प्रतिभावान गायक । यस्ता प्रतिभा भएकाहरुलाई प्रबर्द्धन गर्ने हाम्रो दायित्व हो । तेसैले यस भिडियोलाई शेयर गरि धेरैको माझ पुय्राईदिनुहोला ।

07/07/2024

विदेशबाटै कसरी IPO भर्ने ? IPO भर्दा के फाईदा हुन्छ ? हेर्नुहोस पूरा भिडियो ।
https://youtu.be/boiumMilNeo?si=ZE-k-FmV84siv3bJ

06/07/2024

IPO भनेको के हो ? विदेशबाटै IPO कसरी भर्ने ? हेर्नुहोस भिडियो । IPO भर्नको लागि यो मोबाइल नम्बरमा +60 11-1135 1527 सम्पर्क गर्नुहोस
https://youtu.be/boiumMilNeo?si=ZE-k-FmV84siv3bJ

नेपाल सरकारले विदेश रहेका नेपालीहरुको लागि हरेक कम्पनीको (IPO) सेयरको १०% कोटा निर्धारण गरेकोछ ।
06/07/2024

नेपाल सरकारले विदेश रहेका नेपालीहरुको लागि हरेक कम्पनीको (IPO) सेयरको १०% कोटा निर्धारण गरेकोछ ।

"Gurkha Warrior" प्रिमियर शोमा राजदूत, भुपु गोर्खा सैनिक देखि मलेसियन प्रहरी सम्म उपस्थित भए ।
05/07/2024

"Gurkha Warrior" प्रिमियर शोमा राजदूत, भुपु गोर्खा सैनिक देखि मलेसियन प्रहरी सम्म उपस्थित भए ।

05/07/2024

गोर्खा एसोसिएसन मलेसियाले "शाखा सानो पशुपतिनाथ र स्वयम्भूनाथ मन्दिर बनाउने । मलेसियामा रहेका सबै नेपालीको साझा हुने अध्यक्ष रोशन रानाले बताउनु भयो ।

https://youtu.be/ILUnBZYyYH0?si=oKuQl3JqZL3gcNvY

04/07/2024

किन गोर्खाली सैनिकहरु मलाया आउनु पय्रो ?किन भएको थियो मलेसिया गृह यु"द्ध ? सार्जन खड्ग बहादुर लुम्फवा संग गरिएको अन्तरवार्ताको पूरा भिडियो ।

https://youtu.be/VCqZNbxE1QY

30/06/2024

अब हेर्ने पालो तपाईहरुको : आज काजाङ, केलाङ, केएल, रावाङ, इपो र पेनाङमा दिउसो ३ बजे प्रदर्शन भइरहेकोछ । साथै जुलाइ ७ तारीख सेरेम्बान, मलका, बातुपाहात र जोहोरमा प्रदर्शन हुनेछ अवश्य गर्नुहोला ।
https://youtu.be/yKjaUgR8JcE?si=ZB1zXvGJENIdoA-2




Gurkha Warrior हेरे पछि  भुपु गोर्खा सैनिक "सार्जन खड्ग बहादुर लुम्फवाले" यस्तो प्रतिक्रिया दिनुभयो ।
30/06/2024

Gurkha Warrior हेरे पछि भुपु गोर्खा सैनिक "सार्जन खड्ग बहादुर लुम्फवाले" यस्तो प्रतिक्रिया दिनुभयो ।

29/06/2024

मलायामा यु"द्ध लड्नु भएका ब्रिटिस आर्मी सार्जन - खड्ग बहादुर लुम्फवा यसरी भर्ति हुनु भएको रहेछ ।
https://youtu.be/VCqZNbxE1QY

विश्व यु''द्ध सकिए पछि फेरी किन भयो मलाया यु"द्ध ? यु"द्धको कारण के थियो ?
28/06/2024

विश्व यु''द्ध सकिए पछि फेरी किन भयो मलाया यु"द्ध ? यु"द्धको कारण के थियो ?

मलेसियाको गोर्खाली बस्तीमा पशुपतिनाथ र स्वयम्भूनाथ मन्दिर स्थापना गर्ने !
24/06/2024

मलेसियाको गोर्खाली बस्तीमा पशुपतिनाथ र स्वयम्भूनाथ मन्दिर स्थापना गर्ने !

23/06/2024

हार्दिक निमन्त्रणा मलेसियामा जुन २९ मा प्रिमियर शो र जुन ३० बाट प्रदर्शन हुदैछ हेर्न अवश्य आउनुहोला ।
"Gurkha Warrior" किन हेर्ने पर्छ ?
https://youtu.be/myg2FywU75Q?si=r5OnDDkAkYYzLRH-

19/06/2024

मलेसिया भर जुन ३० बाट प्रदर्शन हुदैछ अवश्य हेर्नुहोला ।
"Gurkha Warrior" ऐतिहासिक सत्य कथानक नेपाली चलचित्र !!
https://youtu.be/myg2FywU75Q?si=r5OnDDkAkYYzLRH-

नेपाली गोर्खाली सैनिकहरुले मलेसियाको लागि ११ बर्ष लामो युद्ध लडेका थिए र हजारौंले मृत्युवर्ण गरि युद्ध जितेका थिए ।
19/06/2024

नेपाली गोर्खाली सैनिकहरुले मलेसियाको लागि ११ बर्ष लामो युद्ध लडेका थिए र हजारौंले मृत्युवर्ण गरि युद्ध जितेका थिए ।

विषेशगरि मलेसियामा रहेका नेपालीहरुले हेर्नै पर्ने "ऐतिहासीक नेपाली वीर गाथाको फिल्म" गोर्खावारियर मलेसिया भर प्रदर्शन हु...
15/06/2024

विषेशगरि मलेसियामा रहेका नेपालीहरुले हेर्नै पर्ने "ऐतिहासीक नेपाली वीर गाथाको फिल्म" गोर्खावारियर मलेसिया भर प्रदर्शन हुदैछ आफ्नो नजिकको हलमा गई हेर्न नभुल्नुहोला ।


07/06/2024

मनसराको जुन ९ तारीखको लागि बुकिङ खुल्यो !!
समयमा नै बुक गरि आफ्नो सिट सुरक्षित गर्नुहोला !





Kabaddi Films

06/06/2024

मनसराको बुकिङ खुल्यो !!
मलेसिया भर जुन ९ तारीखको शोहरुको बुकिङ खुल्यो ।




18/12/2023

दोस्रो सगरमाथा भलिबल प्रतियोगिता फेब्रुअरी १०/११ मा हुने ! सहभागीताको लागि मलेसियामा रहेका नेपाली क्लबहरुलाई निमन्त्रणा !!

Address

Kuala Lumpur

Alerts

Be the first to know and let us send you an email when Gantabbya.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gantabbya.com:

Videos

Share

Nearby media companies


Other Digital creator in Kuala Lumpur

Show All