नेपाल खबर

नेपाल खबर Provide Fresh news video is our mission. this page is related to learning and education.

सूचना !!  सार्वजनिक स्थानमा हाफ पाइन्ट लगाएर नहिँड्न साउदीमा रहेका नेपालीलाई आग्रह : साउदी अरेबियास्थित नेपाली राजदूतावा...
14/11/2024

सूचना !! सार्वजनिक स्थानमा हाफ पाइन्ट लगाएर नहिँड्न साउदीमा रहेका नेपालीलाई आग्रह : साउदी अरेबियास्थित नेपाली राजदूतावासले सार्वजनिक स्थानमा छोटा हाफ पाइन्ट लगाएर नहिँड्न नेपालीहरूलाई अनुरोध गरेको छ । केही दिनमा सार्वजनिक स्थानमा सुन वा अन्य धातुको सिक्री, ब्रासलेट तथा हाफ पाइन्ट लगाएको कारण कतिपय नेपालीहरू जरिवानामा परेको जनाउँदै दूतावासले त्यस्तो नगर्न भनेको हो । साउदीको कानुन अनुसार सार्वजनिक स्थानमा छोटा हाफ पाइन्ट लगाएर हिँड्न, सार्वजनिक स्थान तथा प्राथनाको समयमा ठुलो आवाजमा गाना बजाना गर्न, सार्वजनिक स्थानमा थुक्ने लगायतका फोहोर हुने कार्य गर्न, ज्येष्ठ नागरिक तथा अशक्तलाई छुट्टाएको स्थान ओगट्ने कार्य गर्न पाइँदैन ।

त्यस्तै लाइन मिच्ने, अमर्यादित चित्र भएका वा भेदभाव प्रवर्द्धन गर्ने वा यौनजन्य हाउभाउ भएका वा तडकभडक देखिने पोसाक तथा गहना (खासगरी पुरुषहरूले) लगाउन, अरूलाई तर्साउने वा डराउने खालको क्रियाकलाप गर्न समेत निषेध गरिएको छ ।

ट्राफिक दुर्घटना तथा अपराधजन्य घटनाको फोटो तथा भिडियो खिच्न एवं अमर्यादित ठानिएका तथा साउदीको समाजलाई अप्रिय लाग्ने वा सार्वजनिक शिष्टाचार तथा नैतिकताको प्रतिकुल हुने कार्य गर्न निषेध गरिएको छ । यस्ता कार्य गरेमा पाँच हजार साउदी रियालसम्म जरिवाना तथा थप सजाय हुने साउदीको कानुनी व्यवस्था छ । त्यसैले सार्वजनिक स्थानमा त्यस्ता कार्य नगर्न राजदूतावासले सचेत गराएको हो ।

कुन सर्प हो यो? धान उठाउदा भेटियो ,धानको पाँजो मुनि रहने रहेछ बिटा उठाउदा सतर्कता अपनाउनु होला।
14/11/2024

कुन सर्प हो यो?
धान उठाउदा भेटियो ,धानको पाँजो मुनि रहने रहेछ बिटा उठाउदा सतर्कता अपनाउनु होला।

Just now: आफूलाई झाक्री भनेर चिनाउने प्रकाश भुजेलको गाडीले ठक्कर दिएर शंखरापुर नगरपालिका, काठमाडौंमा एक जनाको मृत्यु भएक...
13/11/2024

Just now: आफूलाई झाक्री भनेर चिनाउने प्रकाश भुजेलको गाडीले ठक्कर दिएर शंखरापुर नगरपालिका, काठमाडौंमा एक जनाको मृत्यु भएको छ..! 💔🥹

08/12/2023

बालेन लाई समाप्त पार्न सक्ने काठमाडौँको फोहोर माफिया ।

05/12/2023

Ticking Time Bomb of Nepal.

05/12/2023

Chitawan hatya kanda, 38 ki'lled.

05/12/2023

Where are the raute now?

01/12/2023

Government Tender_ How Politicians are stealing from Public?

30/11/2023

माथिको लुगा खोलेर देखाउ भनेपछी, कथा A story

29/11/2023

दुर्गा प्रसाई अभियानको प्रतक्ष्य प्रसारण

26/11/2023

थाहै नभएको बैंकबाट ऋण खाएको भनेर सर्बसाधरण लाई कसरी फसाईयो? Deep analysis and case study.

25/11/2023

I want to give a huge shout-out to my top Stars senders. Thank you for all the support!

निर्मल अधिकारी

25/11/2023

Durga prasai Leader or cheater?

24/11/2023

How Nepal Survived Four Indian Blockades?

24/11/2023

प्रसाईँ समर्थक भन्दै बाटो हिड्नेदेखि घरभित्र बसेका समेत पक्राउ !

23/11/2023

के रन्जना लिपि र नेपाल सम्बत देखाए पछि मात्र नेपालले संयुक्त राष्ट्र संघको सदस्यता पाएको हो?

12/11/2023

How your child effect social media?

04/11/2023

भूकम्प ग्रस्त क्षेत्रमा तत्काल उद्धार निम्ती सम्पर्क नम्बरहरु ।

जाजरकोट:
९८५८०७७३३३
९८५८०५७१९०
९८६८९३६६७८
९८४८१२२५८४

रूकुम पश्चिम:
९८५७८३७७७७
९८६१०८७१३२
९८५७८३५५५५
९८५१२५८२१७
९८५७८७२७७७
९८४७९३६११३

Address

Klang
41100

Telephone

+601133500499

Website

Alerts

Be the first to know and let us send you an email when नेपाल खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to नेपाल खबर:

Videos

Share

Category