तेमाल खबर Temal Khabar

तेमाल खबर Temal Khabar Nepali Online News Portal From Temal

25/08/2024

अविरल वर्षाका कारण तेमालमा सडक अवरुद्घ भएका छन् ।

20/08/2024

Good News: नेपालमा TikTok खुल्यो ।

भलिबल खेलाडी कप्तान अरूणा शाही ❤️😍🇳🇵👍️🤜🤛
17/08/2024

भलिबल खेलाडी कप्तान अरूणा शाही ❤️😍🇳🇵👍️🤜🤛

सोलुखुम्बुमा लेदाेसहितकाे बाढी: २ हाेटल बगे, बस्ती डुबानमा   ।
16/08/2024

सोलुखुम्बुमा लेदाेसहितकाे बाढी: २ हाेटल बगे, बस्ती डुबानमा ।

07/08/2024

नुवाकोटमा हेलिकटर दुर्घटना भएको छ । शिवपुरी-७ सूर्यचौर डाँडामा हेलिकप्टर ठोक्किएको नुवाकोटका एसपी शान्तिराज कोइरालाले जानकारी दिए !
४ जनाको मृत्यु

नेपाल काभा महिला नेसन्स लिगको फाइनलमा ।
06/08/2024

नेपाल काभा महिला नेसन्स लिगको फाइनलमा ।

05/08/2024

सांसद सोबिता गौतम माथि युवाहरुले गरे बाटो छेकेर दु ,र्व्यबहार, संसदमा भावुक हुँदै सुनाए घट ना !

तेमाल गाउँपालिका वडा नम्बर २ लामा गाउँमा बोलेरो दुर्घटना हुँदा २ जना घाइते भएको छ ।
30/07/2024

तेमाल गाउँपालिका वडा नम्बर २ लामा गाउँमा बोलेरो दुर्घटना हुँदा २ जना घाइते भएको छ ।

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटनामा परेको छ ।पोखरा महानगरपालिका वडा नं. १७ बिरौटा स्थित एलपी मेमोरियल इङ्लिस ब...
29/07/2024

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटनामा परेको छ ।

पोखरा महानगरपालिका वडा नं. १७ बिरौटा स्थित एलपी मेमोरियल इङ्लिस बोर्डिङ स्कूलको ग १ क ६२१९ नम्बरको बस दुर्घटनामा परेको हो ।

कास्की प्रहरीका अनुसार छोरेपाटन भन्दा ३ किमि टाढा पोखरा वडा नं. २१ मट्टिखान जाने सडकको थुन्कु भन्ने ठाउँमा दुर्घटनामा परेको उक्त बसमा २२ जना विद्यार्थी, चालक र परिचालक (महिला) सवार थिए ।

प्रारम्भिक जानकारी अनुसार विद्यार्थीहरू सामान्य घाइते छन् । घुम्तीबाट खसेको बस तल सडकमा पुगेको छ । प्रत्यक्षदर्शीका अनुसार बस नपल्टिकनै सिधा रुपमा घस्रिएर धेरै तल पुगेको र बल्ड्याङ नखाएका हुनाले ठूलो क्षति हुनबाट जोगिन सफल भयो ।

बस मट्टिखानबाट विद्यार्थी लिएर स्कुलतर्फ फर्कंदै थियो ।

विद्यार्थीहरुको उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ ।
स्रोत - gandak news

आज भएको विमान दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। सौर्य एयरलाइन्सका प्राविधिक रहेका मनुराज शर्मा, उनकी श्री...
24/07/2024

आज भएको विमान दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। सौर्य एयरलाइन्सका प्राविधिक रहेका मनुराज शर्मा, उनकी श्रीमती र छोराको मृत्यु भएको हो। मनुराजले आफू पोखरा जाने भए पछी श्रीमतीलाई अफिसबाट र छोरालाई स्कुलबाट बोलाएर पोखरा घुम्न लैजाने योजना बनाएका थिए। 💔😥

तामाङ समुदायको पहिलो मुख्यमन्त्रीमा कांग्रेसका बहादुरसिंह लामा नियुक्त ।
23/07/2024

तामाङ समुदायको पहिलो मुख्यमन्त्रीमा कांग्रेसका बहादुरसिंह लामा नियुक्त ।

पत्रकार भोजराज थापालाई पुत्र लाभ भएको छ। हार्दिक बधाई तथा शुभकामना 💐🌺
15/07/2024

पत्रकार भोजराज थापालाई पुत्र लाभ भएको छ। हार्दिक बधाई तथा शुभकामना 💐🌺

13/07/2024

मुकुल ढकालले रवि लामिछाने र स्वर्णिम वाग्लेलाई लगाए यस्तो आरोप ! नेपाललाई भारत र भुटान बनाउने ।

12/07/2024

जम्मा २५८ उपस्थित संसदहरू
पक्षमा -६३
विपक्षमा -१९४
तटस्थ -१

12/07/2024

संविधान संशोधन गर्ने नै हो भने प्रत्यक्ष कार्यकारीमा जाँउ - प्रधानमन्त्री प्रचण्ड ।

08/07/2024

श्रममन्त्री डिपी अर्याल उत्रिए ए*क्सनमा || मन्त्री भए रि*सले आगो ।

07/07/2024

सप्तकोसीको ५६ वटै ढोला खोलियो ।

06/07/2024

दुखद खबर
रोशी-११ भ्याकुरे खोलाले बगाएर रोशी ११ भिमखोरीकी ६५ वर्षीय जालमाया रुजाल मगर र ५ वर्षकी सेतिमाया रुजाल मगरको मृत्यु भएको छ ।

बर्षाको कारण काभ्रेको धुलिखेल श्रीखण्डपुर एरिया ढुवानमा परेको छ ।
06/07/2024

बर्षाको कारण काभ्रेको धुलिखेल श्रीखण्डपुर एरिया ढुवानमा परेको छ ।

01/07/2024

Breaking news:
६० किलो सुन प्रकरण २ खर्ब बढी बिगो माग्दै सिआइबीले बुझायो दोस्रो चरणको प्रतिवेदन ।

💐💐हार्दिक बधाई 🌺🌹आइसिसी टि-ट्वान्टी विश्वकप २०२४ को फाइनलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै उपाधि जितेको छ। 💐
29/06/2024

💐💐हार्दिक बधाई 🌺🌹
आइसिसी टि-ट्वान्टी विश्वकप २०२४ को फाइनलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै उपाधि जितेको छ। 💐

29/06/2024

गृहमन्त्रीलाई भन्नुहोस् : गृहमन्त्री रवि लामिछानेले जनताको गुनासो सुन्दै यसरी समस्याको समाधान गर्दै ।

26/06/2024

एसईईको नतिजा बिहीबार सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय ।

25/06/2024

ज्ञानेन्द्र शाहीको प्रश्नको जवाफमा गृहमन्त्री रवि लामिछानेले भने यो दुनियाँमा सबैभन्दा दह्रो मुटु भएको व्यक्ति रवि लामिछाने हो ।

15/06/2024

आजको खेल हार्नु को मुख्य कारण के होला ?

Mr.Tamang 2024 को विजेता अतीत तामाङ भएका छन् बधाई छ ।
11/06/2024

Mr.Tamang 2024 को विजेता अतीत तामाङ भएका छन् बधाई छ ।

06/06/2024

Breaking sad news : तेमाल गाउँपालिका-२ काफलबोट निबासी मानध्वाज तामाङले रड प्रहार गरि ५२ वर्षिय साइँली तामाङको हत्या गरेको छ । प्रहरीद्वारा थप अनुसन्धान भईरहेको जनाएको छ ।

31/05/2024

पेट्रोल प्रतिलिटर ३ रुपैयाँले घट्यो ।

मलेसियाको क्वालालम्पुरबाट काठमाडौं उडेको नेपाल एयरलाइन्सको जहाजमा समस्या देखेपछि यात्रु अलपत्र  !मलेसियाको क्वालालम्पुरब...
27/05/2024

मलेसियाको क्वालालम्पुरबाट काठमाडौं उडेको नेपाल एयरलाइन्सको जहाजमा समस्या देखेपछि यात्रु अलपत्र !

मलेसियाको क्वालालम्पुरबाट काठमाडौं उडेको नेपाल एयरलाइन्सको RA 416 जहाज बिहान ६:३५ बाजे उडेको १ घण्टा पछि जहाजमा समस्या भएको भन्दै फेरि पुन: क्वालालम्पुर फर्किएको थियो ।

अहिले उक्त जहाज मर्मत गर्नु पर्ने भन्दै मलेसियामा १४ घण्टा देखि यात्रुहरू अलपत्र पारेका छन् ।

सबै सबैलाई धन्यवाद यस पेजलाई माया गरेर जोडिनु भएकोमा । अझ हामी तपाईहरूको मायाको अपेक्षा लिएको छु । 🙏
24/05/2024

सबै सबैलाई धन्यवाद यस पेजलाई माया गरेर जोडिनु भएकोमा । अझ हामी तपाईहरूको मायाको अपेक्षा लिएको छु । 🙏

Address

Juru Auto City
Bukit Mertajam
14000

Alerts

Be the first to know and let us send you an email when तेमाल खबर Temal Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to तेमाल खबर Temal Khabar:

Videos

Share


Other Media/News Companies in Bukit Mertajam

Show All

You may also like