Hari lama

Hari lama Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hari lama, Media/News Company, Bukit Mertajam.

08/07/2022

जापानका पुर्ब प्रधानमन्त्री सिन्जो आबे माथी नारा सहरमा भाषण गर्दागर्दै ,,
उनको छातिमा गोली प्रहार भएको छ।

07/07/2022

७० करोडको अडियो काण्ड बजारमा आएपछि ब्यापक जन दबाबका कारण गोकुल बास्कोटाले राजीनामा दिए । उनको सम्पति छानबिन हुनुपर्ने र कारबाही हुनुपर्ने कुरा पनि जनस्तरमा उठिरह्यो। तर न त उनको सम्पति छानबिन भो न त कारबाहि नै भो किनकी त्यो बेला सरकार एमालेको थियो। अहिले सिसिटिभि काण्डले चरम बिबादित बनेका सरकारका अर्थमन्त्री जनार्दन शर्माले पनि राजिनामा दिएका छन् । उनीमाथी पनि आर्थिक चलखेल गरेको भनि सम्पति सार्बजनिकको माग हुनुका साथै पदिय दुरुपयोग गरि राष्ट्रघात गरेकोमा सजाय गरिनु पर्ने आवाज उठिरहेको छ । तर न उनको सम्पति छानबिन गर्ने दम सरकारले राख्छ , न त उनमाथी कुनै कारबाही नै हुन्छ । किनभने यतिबेला गठबन्धनको सरकार छ । आफ्नो सत्ता हुंदा अपराधीहरुलाई कसरी संरक्षण दिदै आएका छन् नेपालका राजनैतिक दलहरुले भन्ने कुरा जनताले नबुझेको हो र? तसर्थ जबसम्म बेईमानहरुको सत्ताको म्युजिकल चेयर घुमिरहन्छ, एउटा देशघातीले कुर्सी गुमाए पनि खेलमा सामेल अर्को देशघातीले त्यो कुर्सी ओगटिहाल्छ ! जनतालाई जताबाट पनि र जसरी पनि लुटेरै सिध्याउछन् यो देशमा !!

03/07/2022

Address

Bukit Mertajam
11900

Website

Alerts

Be the first to know and let us send you an email when Hari lama posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Nearby media companies


Other Media/News Companies in Bukit Mertajam

Show All