Kabiraj Magar

Kabiraj Magar सेवा नै धर्म हो

17/03/2024

ल घर फ्री डेलिभरी गरिन्छ है🤣😂
आज एक जना दाईको अर्डर आउँदैछ🤣😂
Highlight

10/03/2024

Highlight

09/03/2024

अरुको आँखामा आँशु देख्दा आफ्नै मन पग्लिएछ बिचरा😢😢Highlight

Send a message to learn more

खोटाङकी १५ वर्षीया किशोरीको मोरङमा बीभत्स हत्याखोटाङ, फागुन २२ । खोटाङकी एक १५ वर्षीया किशोरीको मोरङमा बीभत्स हत्या भएको...
05/03/2024

खोटाङकी १५ वर्षीया किशोरीको मोरङमा बीभत्स हत्या

खोटाङ, फागुन २२ । खोटाङकी एक १५ वर्षीया किशोरीको मोरङमा बीभत्स हत्या भएको छ । ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरे घर भएकी ज्ञानमती थुलुङ राईको मोरङ पथरीशनिश्चरे नगरपालिका–७ लामाटोलमा सोमबार राती धारिलो हतियार प्रहार गरी बीभत्स हत्या भएको हो ।

खोटाङको ज्यामिरे घर भएकी किशोरी राई २ वर्षदेखि मामाको छोरा दाई विनोद राईको घर मोरङमा बसेर पढ्दै आएकी थिइन् । उनी पञ्चायत माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिइन् । नास्ता पसल सञ्चालन गर्दै आएका दाई विनोदलाई पसलमा सहयोग गर्दै उनी पढ्दै आएकी बताइएको छ ।

प्रहरीका अनुसार सोमबार राति साढे १० बजे कोठाबाट शौचालय जाने क्रममा उनको गर्धनमा धारिलो हतियार प्रहार भएको थियो । हतियार प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।
:// स्रोत :- सामाजिक सञ्जाल

justice for  थोरै समसामयिक बिषयमा कुरा गर्न मन लाग्यो। नेपालमा आज देखी हैन मैले मेरो बाल्यकाल देखी नै सुन्दै आएको समचारह...
03/03/2024

justice for
थोरै समसामयिक बिषयमा कुरा गर्न मन लाग्यो। नेपालमा आज देखी हैन मैले मेरो बाल्यकाल देखी नै सुन्दै आएको समचारहरु अहिले पनि दोहोरिएर घटिरहेका छन । दु: ख लाग्छ कि नेपालमा हरेक न्याय,कानुन,सँबिधान तथा बिधानहरु बनेका छन । तर अहिले सम्म कुनै पनि नेपाल सरकारले न्यायीक कार्य गरे जस्तो नेपालीहरुले महशुस गरे जस्तो लाग्दैन । कुरा सालिन पोखरेलको हत्या सम्बन्धमा केहि लेखौ लाग्यो । नेपालमा ४२ बर्ष पहिले पोखरामा ३ चेलीहरुको हत्या काण्ड देखी निर्मला पन्थ भागीरथी भट्ट हुँदै आज सालिन पोखरेल सम्म घटनामा नेपाल सरकार मौन बस्नु अ नि पौहुँच र पावरको भरमा हत्या हिँङ्सा भट्काउने गर्नेहरुलाई सुरक्षा गरेर नेपाल सरकारले कैले सम्म मौनता बस्ने कहिले सुरक्षित हुन्छन हाम्रा नाबालिका छोरी चेली नारीहरु...??
आज प्रधानमन्त्री क. प्रचण्ड / Comrade Prachanda र गृहमन्त्री मेरो प्रश्न छ त्यो निर्मला पन्थ भागरथी भट्ट र सालिन पोखरेल तपाईहरुको छोरी नातिनी परेको भए कानुन लाग्थ्यो लाग्दैन थियो ?? नालायक सरकार ??
किन र कैले सम्म नेपालीहरुले न्यायको गर्न नपाउने दश बर्षे जन युद्धमा १७ हजार नेपाल आमाको सपुतहरुको रगत बगाई काख तित्याएर ल्याएको गणतन्त्र के तपाईंको आफ्नै पेवा हो पुष्पकमल दाहाल ' प्रचण्ड ' ?? हैन भने नेपालीहरुले सुरक्षाको महशुस कैले देखी गर्ने ??

फेरी अर्को कुरा
नेपालमा दुनिया नाराबाजी गरेको ठाउँमा सबै मिडिया अभियान्ता मानव अधिकारबादी भनाउँदाहरु पुग्छन । तर किन यस्तो निर्मम हत्या हिँसाबारे कोहि बोल्दैनन ?? खै कहाँ गए #जयनारी #साबित्राभण्डारी र #ताराबराल कहाँ गए #अनुराधाकोईराला कहाँ छ #माईतिनेपाल कहाँ छन ?? मानब कल्याणकारी सस्थाको नाम खोलेर बस्ने कहाँ छौ?? मानबअधिकारबादीहरु कहाँ छौ?? युट्युबेहरु?? अनि कहाँ छ नालायक सरकार ?? किन बोल्दैनौ एक निर्दोष बालिकाको निर्मम बलत्कार हुन्छ हत्या हुन्छ किन कोही बोल्दैनौ?? के सबै पैसा कै लागी बोल्ने हौ ?? भ्रष्टचार कै लागी र कुर्सी कै लागी लुछा चुडी गरी रहने हौ ?? ए भुस्या नेता हो कै बोलेको ?? ए न्यायबादी हो ?? ए अदालत ए #अख्तियार #दुरुपयोग #अनुसन्धान #आयोग तिमिहरु पनि पैसा कै बिटोमा बिकेर बस थुक्का.... सतिले सरापेको मेरो देश ......

03/03/2024

justice for सालिन पौडेलको हत्यारालाई तत्काल पत्ता गलाई कार्बाही गर नालायक सरकार 😡😡

03/03/2024

03/03/2024

सशस्त्र प्रहरीले झापाकाे मेचीनगर ७ स्थित भान्सा खाेलामा सर्वसाधारण नागरिक माथि खुकुरी प्रहारबाट घातेहरूकाे उपचार मनमाेहन सामुदायिक अस्पतालमा उपचार हुँदै!!
:- समय सँजाल

justice for salin poudel 🤣🤣
03/03/2024

justice for salin poudel 🤣🤣

02/03/2024

father.com🤣🤣

02/03/2024

यी बहिनी पनि रमाईली रहि छिन 🤣🤣

02/03/2024

जति हेरे पनि हेरी रहूँ लाग्ने नेपाली चेलीहरुको खेल

24/02/2024

Like and share👍️

Address

Sambokman
Ulsan

Alerts

Be the first to know and let us send you an email when Kabiraj Magar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kabiraj Magar:

Videos

Share

Category


Other Video Creators in Ulsan

Show All