Deependra Saru

Deependra Saru Give Respect,Take Respect. News Editor : www.bihanionline.com✅
(1)

आज भन्दा १२ वर्ष पहिले चन्द्र सर तपाई संग रेडीयो नमस्तेमा सहकर्मी बन्ने अवसर मिलेको थियो।तपाईको कार्यक्रम सुन्दै म आफ्नो...
27/08/2024

आज भन्दा १२ वर्ष पहिले चन्द्र सर तपाई संग रेडीयो नमस्तेमा सहकर्मी बन्ने अवसर मिलेको थियो।तपाईको कार्यक्रम सुन्दै म आफ्नो कार्यक्रमको रुपरेखा कोर्ने गर्दथे,तर आज यो दु:खद खबरले अत्यन्तै मर्माहित तुल्याएको छ।तपाई संग बसेका ति पुराना दिनहरुका यादहरु अझै पनि झलझली आईरहेको छ।

तपाई संग जसरी पनि भेट्ने ईच्छा फेरी पनि थियो,समय र बाध्यताले हामी विछोडीएको पनि धेरै नै भैईसकेको रहेछ सर 🥲😭यो अल्पआयुमै हामीमाझ रहनु भएन, एउटै सञ्चार माध्यमको अति मिलनसार आफ्नो सहकर्मीलाई “हार्दिक श्रद्धाञ्जाली” भन्नु पर्दा यो मन साह्रै दुख्दो रहेछ😭😭।। चन्द्र सर तपाईको आत्माको चिरशान्तीको कामना गर्दै भावपूर्ण हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु !! अनी परिवारजनमा धैर्य धारण गर्ने शक्ती मिलोस्, र हजुरको आत्मालाई शान्ती मिलोस् यहि प्राथना गर्दछु !!😭🙏🙏
Miss you 😢 Chandra Sir .

टोकियो महानगरपालीकाको मेयरमा लगातार तेस्रो कार्यकालका लागी ७१ वर्षीय कोईके युरिको निर्वाचित ।।
08/07/2024

टोकियो महानगरपालीकाको मेयरमा लगातार तेस्रो कार्यकालका लागी ७१ वर्षीय कोईके युरिको निर्वाचित ।।

टोकियो,जापान,२४-टोकियो गभर्नर(मेयर) मा लगातार कोइके युरिको तेस्रो कार्यकालका लागी विजयी भएकी छन्। आइतबार भएको मत.....

टोकियो गभर्नरको चुनाव सकियो,आजै राती बाट मतगणना सुरु हुने ॥तथा टोकियो महानगरपालीकाको गभर्नरका लागि ५६ जना उम्मेदवार प्रत...
07/07/2024

टोकियो गभर्नरको चुनाव सकियो,आजै राती बाट मतगणना सुरु हुने ॥तथा टोकियो महानगरपालीकाको गभर्नरका लागि ५६ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्।

टोकियो,जापान,२३-जापानको राजधानी टोकियो महानगरपालीकाको नयाँ (मेयर) गभर्नरका लागी आज आईतवार भएको मतदान सम्पन्न छ। .....

टोकियो महानगरपालीका मेयरको चुनाव आज हुदै,५६ जना प्रतिस्पर्धा गर्दै।। मतदाताको संङ्ख्या बढ्यो ।।
07/07/2024

टोकियो महानगरपालीका मेयरको चुनाव आज हुदै,५६ जना प्रतिस्पर्धा गर्दै।। मतदाताको संङ्ख्या बढ्यो ।।

टोकियो,जापान,असार,२३-टोकियो महानगरपालिकाको चुनाव आज भईरहेको छ। आज जुलाई ७ तारिख आईतवारका दिन टोकियो गभर्नरेटरी च...

सुन्दा अचम्म लाग्ला चट्याङ पर्दा फाईदा पनि हुन्छ ।।
07/07/2024

सुन्दा अचम्म लाग्ला चट्याङ पर्दा फाईदा पनि हुन्छ ।।

टोकियो,जापान,असार,२२-सामान्यतया चट्याङ कुनै पनि समयमा पर्न सक्छ।वर्षायाममा अथवा हुरीबतासको मौसममा वायुमण्डलमा ...

05/07/2024

युरोकप च्यम्पियन लिग : फ्रान्स र स्पेन सेमिफाईनलमा प्रवेश ।।

🔵 नेपाल लगातार विजय,दिपेन्द्रसिंह ऐरीले बनाए फेरी विश्व कीर्तिमान !!🔵 दीपेन्द्रसिंह ऐरी टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ...
13/04/2024

🔵 नेपाल लगातार विजय,दिपेन्द्रसिंह ऐरीले बनाए फेरी विश्व कीर्तिमान !!

🔵 दीपेन्द्रसिंह ऐरी टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एकै
ओभरमा ६ छक्का प्रहार गर्दै पहिलो नेपाली र
विश्व क्रीर्तिमान बनाउने तेस्रो खेलाडी बनेका छन्।

🔵 नेपालले एसीसी प्रिमियर कपको पहिलो खेलमा शुक्रवार मलेशियालाई पराजित गर्दै नेपाली राष्ट्रिय टोलीले वर्ष २०८० को बिदाइ गरेको थियो।शनिवार कतारलाई ३२ रनले पराजित गर्दै टोलीले २०८१ साल नयाँ वर्षको सुखद् सुरुआत गरेको छ।

🔵 विस्तृत समाचारका लागी :

टोकियो,जापान,वैशाख,१-नेपालले ओमानमा जारी एसिसी मेन्स प्रिमियर कपको आफ्नो दोस्रो खेलमा कतारलाई ३२ रनले पराजित गरे...

🎌 जापानमा साकुरालाई शान्तिको प्रतीक मानिन्छ।🎌 “साकुरा” जापानको राष्ट्रिय फूल पनि हो।🎌साकुरा फूलको फेदमुनी बसेर खाना खाएम...
06/04/2024

🎌 जापानमा साकुरालाई शान्तिको प्रतीक मानिन्छ।
🎌 “साकुरा” जापानको राष्ट्रिय फूल पनि हो।
🎌साकुरा फूलको फेदमुनी बसेर खाना खाएमा वर्षभरी नै सुखशान्ति हुने विश्वास गरिन्छ।

टोकियो,जापान,चैत्र,२५-जापानमा यतिखेर “साकुरा” फुलेर ढकमक्कै भएका छन्।साकुरा भन्नेबित्तिकै सबैको मनमस्तिष्कमा ....

जापान रेमीट फाईनान्सबाट नेपाल पैसा पठाउन प्रयोग हुने अति अत्तम कार्ड बनाउन किन ढिला गर्ने ? आफ्नो मोबाईलमाJRF Wallet आजै...
13/02/2024

जापान रेमीट फाईनान्सबाट नेपाल पैसा पठाउन प्रयोग हुने अति अत्तम कार्ड बनाउन किन ढिला गर्ने ? आफ्नो मोबाईलमा
JRF Wallet आजै डाउनलोड गरि कार्ड बनाउन सक्नु हुनेछ।

“Smart व्यक्तिको Smart Choice JRF Wallet”

JRF Wallet बाट पैसा पठाउदा १ पटकमा २०० मान सम्म Load गर्न सकिने ।।र JRF Remit Card बाट १ पटकमा १०० मान सम्म पठाउन सकिने छ ।

अझै : 💴Esewa , Ime pay, Prabhu pay र Khalti Pay मा ma १ लाख पठाउदा मात्र ३०० येन सर्भिस चार्ज लाग्ने छ ॥

साथै : सातै दिन २४ सै घण्टा पैसा पठाउन चाहानु हुन्छ,भने तल दिएको फोन नम्बर अथवा JRF Wallet Download गरि मेम्बर बन्न सक्नु हुनेछ।दुर्लभ सारु मगर

हाम्रो सम्पर्क फोन नम्बर : 080-4729-4586

🛜Visit Our Social Network by one click here 👇🏻

🔵Facebook id : https://www.facebook.com/jrf.prabhu

🔵page : https://www.facebook.com/nepaljrf

⚫️TikTok : https://www.tiktok.com/?_t=8jGZslm3fHu&_r=1

🌐Website: https://www.jpremit.com/

🟡Instagram: https://www.instagram.com/jrf_nepal?igsh=MzZ1eXd2MnE4N20x&utm_source=qr

🔴Application Name : JRF wallet 👉🏿 https://apps.apple.com/jp/app/jrf-wallet/id1479903191?l=en #प्रभु_नेपाल 2024

26/01/2024

यू-१९ विश्वकपमा अफगानिस्तानलाई १ विकेटले हराउँदै,नेपाल सुपर सिक्समा पुग्न सफल भएकोमा नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई छ।

जापान देखी अब नेपालमा आफ्नो Mobile App र कार्ड मार्फत सातै दिन २४ सै घण्टा पैसा पठाउन चाहानु हुन्छ,भने तल दिएको फोन नम्ब...
23/01/2024

जापान देखी अब नेपालमा आफ्नो Mobile App र कार्ड मार्फत सातै दिन २४ सै घण्टा पैसा पठाउन चाहानु हुन्छ,भने तल दिएको फोन नम्बर अथवा JRF Wallet Download गरि मेम्बर बन्न सक्नु हुनेछ।

🔴 हाम्रा विशेषताहरु

🔹1st time service charge free
🔹2nd time service charge free
🔹And every 4th time service charge free .

💴Esewa , Ime pay, Prabhu pay र Khalti Pay मा ma १ लाख पठाउदा मात्र ३०० येन सर्भिस चार्ज लाग्ने छ ॥

🔶JRF Remit Card बाट १ पटकमा १०० मान सम्म पठाउन सकिने ।।
🔶Wallet card बाट १ पटकमा २०० मान सम्म Load गर्न सकिने ।।
🔶Mobile App JRF Wallet बाट आवश्यकता अनुसार Internationally तथा Domestic Transfer गर्न सकिने।
🔶JRF Eco Card मार्फत Wallet मा Load र ATM बाट पैसा Withdraw गर्न सकिने ।।
🔶Mizuho,SMBC,UFJ,JRF YUCHO कार्ड बाट पनि Wallet Load गर्न सकिने ।।

हाम्रो सम्पर्क फोन नम्बर ॥
फोन नम्बर : 080-4729-4586

🛜Visit Our Social Network
click here 👇🏻

🔵Facebook id : https://www.facebook.com/jrf.prabhu

🔵page : https://www.facebook.com/nepaljrf

⚫️TikTok : https://www.tiktok.com/?_t=8jGZslm3fHu&_r=1

🌐Website: https://www.jpremit.com/

🟡Instagram: https://www.instagram.com/jrf_nepal?igsh=MzZ1eXd2MnE4N20x&utm_source=qr

🔴Application Name : JRF wallet

3412 Followers, 1544 Following, 18.5k Likes - Watch awesome short videos created by jrf_nepal

22/01/2024

अन्तत : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारकर्मीमाथि पर्सनल अट्याक गर्नु आफ्नो गल्ती भएको स्वीकार गरेका छन् ।😆😆
#सञ्चारकर्मी भनेको राज्यको तेस्रो अंग हो ॥कसैले पनि नजिस्याए हुन्छ ॥

G O O D M O R N I N G || T O K Y O ||  おはよう御座います 🌞
22/01/2024

G O O D M O R N I N G || T O K Y O || おはよう御座います 🌞

शुभ प्रभात || GOOD MORNING || おはようございます🌞
21/01/2024

शुभ प्रभात || GOOD MORNING || おはようございます🌞

13/01/2024

टोकियो,जापान,पौष,२८-नेपाल मगर संघ जापानले आज शनिवार माघे संक्रान्ती पर्व मनाउदैछ।नेपाल मगर संघ जापानको आयोजनामा ...

おはようございます || OHAYOGOZAIMASU
05/01/2024

おはようございます || OHAYOGOZAIMASU

03/01/2024

टोकियो,जापान,१८-जापानको इशिकावा प्रान्तलाई केन्द्र बनाई भूकम्पमा परि मृत्यु हुनेको सङ्ख्या ६४ जना पुगेको छ। नया....

जापानको राजधानी टोक्योस्थित हानेदा विमानस्थलमा अवतरण गर्ने क्रममा जापान एअरलाइन्सको जेटसँग ठोक्किदा कोस्टगार्ड विमानमा र...
02/01/2024

जापानको राजधानी टोक्योस्थित हानेदा विमानस्थलमा अवतरण गर्ने क्रममा जापान एअरलाइन्सको जेटसँग ठोक्किदा कोस्टगार्ड विमानमा रहेका ५ जनाको मृत्यु भएको छ।

जापान एअरलाइन्सको जेट विमानका ३८९ जना यात्रुवाहलाई भने उद्धार गरिएको छ।एअरबस ए ३५० जेट विमान भने उत्तरी जापानको होक्काईदोबाट आएको जापान एअरलाइन्सका प्रवक्ताले बताएका छन्।

यस्तै : कोस्टगार्डको सो विमान भूकम्प पीडितलाई सहायता सामग्री पुर्‍याउन नोतो प्रायद्वीपको निगाता विमानस्थलतर्फ जान लागेको थियो।

२०२४ जनवरी १ तारिख सोमबार जापानको उत्तर पश्चिममा पर्ने इशिकावालाई केन्द्रबिन्दु बनाएर ७.६ म्याग्निट्यूडको भूकम्प गएको थियो । उक्त भुकम्पमा परि हाल सम्म ज्यान गुमाउनेको सङ्ख्या ४८ जना पुगेको छ ।

Congratulations Team Dhangadhi FC
25/12/2023

Congratulations Team Dhangadhi FC

काठमाडौं,पौष,९-नेपाल सुपर लिग (एनएसएल) को सुदुरपश्चिमको टिम धनगढी एफसी फाइनलमा पुगेको छ । आज सोमबार दशरथ रंगशालामा...

नमस्ते 🙏 जापानमा अहिले विद्यार्थी भिषामा आउदा एकदमै गाह्रो छ,त्यसैले वर्किगं भिषामा आउनु होला।धेरै पैसा पनि लाग्दैन,किनक...
08/12/2023

नमस्ते 🙏
जापानमा अहिले विद्यार्थी भिषामा आउदा एकदमै गाह्रो छ,त्यसैले वर्किगं भिषामा आउनु होला।धेरै पैसा पनि लाग्दैन,किनकि विद्यार्थी भिषामा हप्ताको २८ घण्टा मात्र काम गर्न पाईन्छ,त्यो भन्दा एक घण्टा पनि बढ़ी ओभर टाईम काम गरेको पाएमा अब स्वयंम कलेज (गाक्को)ले नै टिकट काटेर नेपाल फर्काईदिन्छ।यो नियम केहि महिना अघि बाट लागू भएको छ र केहि दिन अघि मात्र एक जना नेपाली विद्यार्थी लाई ओभर टाईम काम गरेको हुनाले कलेज (गाक्को) ले नेपाल पठाईदेको छ।विद्यार्थी भिषामा आउनु भन्दा पहिले राम्रो संग सोच विचार गर्नु होला ।

जापान रेमिट फाईनान्स (JRF) को पहिलो पटक मेम्बर बनी नेपालमा पैसा पठाउदा पहिलो,दोस्रो र प्रत्येक चौंथो पटक सर्विस सेवा निः...
08/12/2023

जापान रेमिट फाईनान्स (JRF) को पहिलो पटक मेम्बर बनी नेपालमा पैसा पठाउदा पहिलो,दोस्रो र प्रत्येक चौंथो पटक सर्विस सेवा निःशुल्क रहेको छ।

टोकियो,जापान,मंसिर,२२- जापान रेमिट फाईनान्स (JRF) को पहिलो पटक मेम्बर बन्दा लगातार पहिलो,दोस्रो र प्रत्येक चौंथो पटक ....

विगत १२ वर्ष देखी जापान भरीकै उच्च विनिमय रेट दिन सफल !!
06/12/2023

विगत १२ वर्ष देखी जापान भरीकै उच्च विनिमय रेट दिन सफल !!

टोकियो,जापान,मंसिर,२०- जापान रेमिट फाईनान्स ( जे आर एफ ) द्धारा जापान लगायत विश्वका विभिन्न मुलुकमा पैसा पठाउन सकिन....

काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित शहर !!
05/12/2023

काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित शहर !!

टोकियो,जापान,मंसिर,१९-जापानको राजधानी टोकियो शहर विश्वकै सबैभन्दा सुरक्षित शहर रहेको छ। टोकियो शहर सन् २०२३ मा व.....

OFFICE TIME
22/11/2023

OFFICE TIME

Breakig news : The government's decision to stop tiktok in Nepal from today.
13/11/2023

Breakig news : The government's decision to stop tiktok in Nepal from today.

Braking News नेपाल आगामी वर्ष हुने T20 विश्वकपका लागी छनोट ।।Congratulations || Team Nepal 🇳🇵
03/11/2023

Braking News
नेपाल आगामी वर्ष हुने T20 विश्वकपका लागी छनोट ।।
Congratulations || Team Nepal 🇳🇵

27/09/2023

काठमाडौं,असोज,१०-नेपालले एसियन गेम्समा मंगोलियामाथि २ सय ७३ रनको फराकिलो जित निकालेको छ। हान्जाओमा पहिलो पटक अन्...

18/09/2023

आज बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा बूढी पोल्ने पर्व मनाइँदैछ। हरेक वर्ष असोज १ गते यो पर्व धुमधामसँग मनाउने प्रचलन छ।

All the best of luck 🤞 Team Nepal 🇳🇵
31/08/2023

All the best of luck 🤞 Team Nepal 🇳🇵

काठमाडौं,भदौ,१४-एसिया कप क्रिकेटअन्तर्गत समूह चरणको आफ्नो दोस्रो तथा अन्तिम खेल खेल्न नेपाली राष्ट्रिय टोली श्र....

20/08/2023

टोकियो,जापान,भाद्र,३-इन्टर मायमी क्लव लिग्स कप २०२३ को च्याम्पियन बनेको छ । अर्जेन्टिनी स्टार लिओनेल मेस्सीको कप.....

住所

TOKYO
Shinjuku-ku, Tokyo
175-0092

電話番号

+817090277232

ウェブサイト

アラート

Deependra Saruがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Deependra Saruにメッセージを送信:

ビデオ

共有する



あなたも好きかも