Routine of Nepali in Japan

Routine of Nepali in Japan 🔹 जापान सम्वन्धि सम्पुर्ण जानकारीका लागि ✅FOLLOW Now

13/08/2024

मैले जे देखे,त्यही यो Video मा भन्दै छु ! हेरेर प्रतिकृया दिनुहोला !

09/08/2024

जापान गए र सबै भन्दा पहिला (Frist)
के गर्नु मन छ
हजुरहरू लाई

26/07/2024

जापान मा तपाई कतिको follow गर्नुहुन्छ ?

15/07/2024

👉 job in Japan 🇯🇵

02/07/2024

👉नेपाली पसल जादा देखीयो यसतो !🥰.

01/07/2024

👉 +2 मा कुन Faculty पढ्ने 1)Management 2)Technical Education भिडियो पुरा हेर्नुहोस !

26/06/2024

Japan 🇯🇵को समुनद्र होर्न जादा भयो यस्तो,हेर्नुहोस !

17/06/2024

Second Hand Bicycle Shooping in Japan

11/06/2024

RENTAL BICYCLE in JAPAN😱पुरा हेर्नुहोस !

Wow...जनसंख्या घटे पछी विवाह दर बढाउन जापन सरकारले Dating app संचालनमा ल्याएको छ । जुन app बाट आफ्नो जोडी खोजेर बिबाह गर...
09/06/2024

Wow...जनसंख्या घटे पछी विवाह दर बढाउन जापन सरकारले Dating app संचालनमा ल्याएको छ । जुन app बाट आफ्नो जोडी खोजेर बिबाह गर्न सकिनेछ ।😯

संघर्षको मैदान मा उत्रीए पछी काहा सहज हुन्छ र भोको पेट ले सबै कुरा सिकाई दिन्छ अनिदो शरिर थाकेर ढल्न लाग्दा झकझकाएर हिड्...
09/06/2024

संघर्षको मैदान मा उत्रीए पछी काहा सहज हुन्छ र भोको पेट ले सबै कुरा सिकाई दिन्छ अनिदो शरिर थाकेर ढल्न लाग्दा झकझकाएर हिड्नु पर्दछ ! जिवन जिउन सजिलो थियो भने किन जिन्दगी भनिन्थो र हजुर यहा बाच्न को लागी हरेक पल मृत्यु लाई पनी जित्नु पर्छ ! दुख नगरि आधा बाटो हिडेर हार खानु भन्दा कम्जोर मुटुहरु बोकेर संधर्षको मैदान नहिड्नु नै बेस हुन्छ ! यहा आफ्नो दुख लुकाएर म ठिक छु भनेर ओठमा झुठो मस्कान छरेर दुख लाई जितेर हिड्नु पर्दछ ! हरेक महिना हरेक हप्ता कोही न कोही ले हार मानेर विच बाटोमा साथ छोडेर जाने धेरै भेटिन्छ ! यहा आउनु पहिला म काहा र किन जाने र त्याहा पुगेर के गर्ने आफैले मन दरो बनाएर हिड्नु पर्छ कसैको आशा भन्दा पनी आफ्नो भाषा लाई दरो बनाएर आउनु पर्दछ ! आएर पनी २/४ जना अफ्ठ्यारोमा साथ दिने सन्तौना दिने बल दिने साथी राख्न सिक्नु पर्दछ ! सानो उमेर ठुलो जिम्मेवारी रिनको बोझ सोच्न सक्ने छमता को कमी सही बाटो देखाउने हरु को संगत नहुनु छोटो सोच बनाएर आफु लाई खतम गर्दा आफ्ना बा आमा को दुख रिनको भारी जिम्मेवारी काहा गएर विसाउने होला वाहाहरुले ! गलत कदम उठाउनु पहिला एक पल्ट आफ्नो सारा समस्या पनी सुनाउने गर्नुस के थाहा मरि हाल्ने निर्णय फेरिन पो सक्छ की कतै ! हार्दिक श्रधान्जली तिम्रो आत्मालाई शान्ति मिलेस !!

09/06/2024

जापान🇯🇵आको रिन तिर्न कति समय लाग्छ ? कुन काम गर्दा धेरै पैसा कमाई हुन्छ? पुरा भिडियो हेर्नुहोस,

20/05/2024

How to send money from japan to nepal ?

20/05/2024

Hand Cash job in japan

14/05/2024

Student Visa मा जापान🇯🇵कसरी आउने,सम्पुर्ण जानकारी

13/05/2024

धनी मान्छे झन् झन् धनी हुँदै गएको छ गरिब मान्छे झन् गरिब हुँदै गएको छ। के कारण होला?

जापान आईपुगेका काका बाबु काकी आमालाई घुमाउन फुकुई पुगेका पोखरा लामाचौरका प्रेम नारायण आचार्यको शुक्रबार समुन्द्रमा डुबेर...
13/05/2024

जापान आईपुगेका काका बाबु काकी आमालाई घुमाउन फुकुई पुगेका पोखरा लामाचौरका प्रेम नारायण आचार्यको शुक्रबार समुन्द्रमा डुबेर मृत्यु भएको छ ।।

21  facts you did not know  about Japan:1. Japan consists of over 6,800 islands, with the four largest being Honshu, Hok...
13/05/2024

21 facts you did not know about Japan:

1. Japan consists of over 6,800 islands, with the four largest being Honshu, Hokkaido, Kyushu, and Shikoku.
2. The Japanese word "karaoke" comes from "kara" meaning "empty" and "oke" meaning "orchestra," essentially meaning "empty orchestra."
3. Japan has the highest life expectancy in the world, with an average lifespan of around 85 years.
4. The Japanese railway system is one of the most punctual in the world, with trains typically running on time to the second.
5. Japan is home to over 1,500 earthquakes each year due to its location on the Pacific Ring of Fire.
6. The Japanese art of flower arrangement, known as ikebana, focuses on harmony, balance, and simplicity.
7. Japan has more than 50,000 people who are over 100 years old, making it one of the world's leaders in centenarians.
8. The Japanese consume about 24 billion instant ramen packs each year.
9. Sumo wrestling is Japan's national sport and has a history spanning over 1,500 years.
10. Japan has over 6,000 islands that are uninhabited.
11. The Japanese city of Fukuoka has the world's first subway system to have been hit by a typhoon.
12. In Japan, tipping is considered rude and is not customary in restaurants or other service industries.
13. The Japanese archipelago stretches over 3,000 kilometers from north to south.
14. The world's oldest company still in operation, Nishiyama Onsen Keiunkan, has been operating since 705 AD and is located in Yamanashi Prefecture, Japan.
15. Japan has the second-largest music market in the world, after the United States.
16. There's a Japanese island called Ōkunoshima, commonly known as "Rabbit Island," where hundreds of friendly rabbits roam freely.
17. Japan has more than 3,000 McDonald's restaurants, the second-highest number of McDonald's outlets in the world after the United States.
18. Japan has more than 200 volcanoes, 108 of which are considered active.
19. The world's shortest escalator, located in Kawasaki, Japan, has only five steps.
20. Japan has more than 6,000 islands inhabited by humans.
21. Japan has one of the lowest rates of obesity in the world, partially due to its traditional diet and emphasis on portion control.

06/05/2024

Information Video • Nepali in Japan 🗾

जापानी येनमा अकस्मात तिब्र सुधार देखिन थाल्यो, जापानले बजार हस्तक्षेप थालेको विश्वास !
30/04/2024

जापानी येनमा अकस्मात तिब्र सुधार देखिन थाल्यो, जापानले बजार हस्तक्षेप थालेको विश्वास !

22/04/2024

Interesting: जापानमा बस्ने नेपालीहरुको संख्या १,७६,३३६ पुगेको छ । (२०२३ अन्त्यसम्म) More Intresting: यो संख्या सन् २०१३ ...
22/04/2024

Interesting: जापानमा बस्ने नेपालीहरुको संख्या १,७६,३३६ पुगेको छ । (२०२३ अन्त्यसम्म)

More Intresting: यो संख्या सन् २०१३ को अन्त्य सम्ममा ३१,५३७ मात्र थियो ।

Interesting: जापानमा बस्ने नेपालीहरुको संख्या १,७६,३३६ पुगेको छ । (२०२३ अन्त्यसम्म) More Intresting: यो संख्या सन् २०१३ ...
19/04/2024

Interesting: जापानमा बस्ने नेपालीहरुको संख्या १,७६,३३६ पुगेको छ । (२०२३ अन्त्यसम्म)

More Intresting: यो संख्या सन् २०१३ को अन्त्य सम्ममा ३१,५३७ मात्र थियो ।
Post Credit:Nepali In Japan

02/04/2024

तपाई को विचार मा जापान मा Hand Cash काम पाउन के गर्नु पर्छ होला ? 🤔

31/03/2024

आज सम्म पनि SINGLE हुने कोको हुनुहुन्छ?

29/03/2024

今日明石の工場仕事あります
14:00-19:00
休憩なし
帰るお金払います
1100/1時間
バス13:15 Hyogo familymart
Note:Ghar aauda Cash denxa

28/03/2024

बाटो मा हिड्दा हिड्दै १ लाख पैसा भेटाउनु भो भनेतपाई के गर्नुहुन्छ ?🤔

住所

Kobe-shi, Hyogo

電話番号

+818093937829

ウェブサイト

アラート

Routine of Nepali in Japanがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Routine of Nepali in Japanにメッセージを送信:

ビデオ

共有する

カテゴリー