Arun Lamchanay Gurung SKM

Arun Lamchanay Gurung SKM Only happiness

मल्ली निर्वाचन क्षेत्रका शिकिस्त बिरामी लीलामाया छेत्री, माथिल्लो सुक्रबारेकी क्यान्सरले पिडीत बनेकी बिरामी सुमी शेर्पाल...
19/05/2022

मल्ली निर्वाचन क्षेत्रका शिकिस्त बिरामी लीलामाया छेत्री, माथिल्लो सुक्रबारेकी क्यान्सरले पिडीत बनेकी बिरामी सुमी शेर्पालाई मुख्य मंत्रीका अतीरिक्त राजनितीक सचीव शुश्री अञ्जिता राजालिमको उपस्थितिमा मुख्य मंत्री चिकित्सा स्वस्थ्या कोष बाट बिरामीहरुलाई चेक वितरण गरियो। बिरामी साथै बिरामीका परीवारले सम्माननीय मुख्य मंत्री महोदयलाई हार्दिक धन्यवाद दिएका छन्!

Had a pleasant meeting with H.E The Ambassador of France to India Mr. Emmanuel Lenain, and the first Counsellor, Embassy...
17/05/2022

Had a pleasant meeting with H.E The Ambassador of France to India Mr. Emmanuel Lenain, and the first Counsellor, Embassy of France Mr. Laurent Triponey at Mintokgang.

They were accompanied by the Consul General of France in Kolkata Mr. Dadier Talpain, and the Press & Diplomatic Liaison Officer Ms. Anjita Roy Chaudhury.

Wishing them a warm and pleasant stay in Sikkim.

17/05/2022
नामथाङ रातेपानी क्षेत्र, 17.05.2022एसकेएम सरकार सेवा लिन होइन दुःखमा परेको हरेक जनतालाई सेवा पुर्याउन आएको हो। सम्माननीय...
17/05/2022

नामथाङ रातेपानी क्षेत्र, 17.05.2022

एसकेएम सरकार सेवा लिन होइन दुःखमा परेको हरेक जनतालाई सेवा पुर्याउन आएको हो।

सम्माननीय मुख्यमन्त्री पि.एस गोलेको आशिर्वादमा मानानीय विधायक एवं मन्त्री सन्जित खरेल द्वारा सिलिगुडी स्थित रङगापानी मेडिका क्यान्सर अस्पतालमा क्यान्सर रोगीको उपचार गरिरहेको लोवर कटेङ निवासी नैना सिङ तामाङको श्रीमती मन माया तामाङको उपचारको लागि थप 50 हजार रुपियाँ प्रदान गर्नुभयो।

बिमारी भएको कारण संकटमा परेका पीडित जनतालाई सेवा पुर्याउन सधै तत्पर रहनुहुने सम्माननीय मुख्यमन्त्री पि.एस गोले र मानानीय विधायक एवं मन्त्री सन्जित खरेललाई हामी सम्पूर्ण क्षेत्र बासीको तर्फबाट धन्यवाद चढाउन चाहन्छु।

एसकेएम प्रचारप्रसार शाख
Arun Lamchanay Gurung
Rita Gooroong

17/05/2022
17/05/2022
16/05/2022
 #हाम्रो_प्यारो_नामथाङ_रातेपिनी_क्षेत्र नाम्थाङको निमा गुम्बामा आयोजित पूजामा मन्त्री सञ्जित खरेल अनि विधायक आदित्य गोले...
16/05/2022

#हाम्रो_प्यारो_नामथाङ_रातेपिनी_क्षेत्र

नाम्थाङको निमा गुम्बामा आयोजित पूजामा मन्त्री सञ्जित खरेल अनि विधायक आदित्य गोले बने सहभागी !
मन्त्री खरेलले साई मन्दिर निर्माण गर्न १ लाख र गुम्बा समितिलाई प्रदान गरे ५० हजारको आर्थिक सहयोग !!

दक्षिण जिल्लाको नामथाङको निमा गुम्बामा गत 14 मईदेखि शुरू भएको बुद्ध जयन्तीको आज समापन भयो। यस तीन दिवसीय समापन कार्यक्रममा क्षेत्र विधायक सञ्जीत खरेल र सोरेङ निर्वाचन क्षेत्रका विधायक अदित्य गोलेले सहभागिता जनाए। उनीहरूले गुम्बामा पूजा अर्चना गर्दै राज्यबासीको निम्ति शुख शान्तिको कामना गरे। यस अवसरमा मन्त्री खरेलले गुम्बा समितिलाई सहयोग स्वरूप पचास हजार प्रदान गरे। हालसम्म गुम्बाको निर्माण कार्य अपूर्ण रहेकोले यसको डीपीआर बनाएर शीघ्र बुझाउनु पर्ने उनले गुम्बा निर्माण समितिलाई सुझाउ दिएका छन्। गुम्बाको निम्ति कुनै कुराको आवश्यक परेको खण्डमा आफू सदैव सहयोग गर्न तयार रहेको पनि बताए। सोही प्रकारले मन्त्री खऱेलले बुरूलमा साइ मन्दिर निर्माणको निम्ति एक लाख रूपियाँ प्रदान गरे
एसकेएम प्रचारप्रसार शाखा

Address

Namchi
737126

Telephone

+918670178222

Website

Alerts

Be the first to know and let us send you an email when Arun Lamchanay Gurung SKM posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Nearby media companies