Nagaisuree Times 24x7

Nagaisuree Times 24x7 Nagaisuree Times is the First channel from Nagaisuree Tea Garden which believes to provide right.
(4)

25/05/2023
पञ्चायत चुनावमा को को उम्मेदवार बन्नु सक्छन् अनि को बन्नु सक्दैन?सरकारले निकाल्यो नोटिफिकेसन
14/04/2023

पञ्चायत चुनावमा को को उम्मेदवार बन्नु सक्छन् अनि को बन्नु सक्दैन?

सरकारले निकाल्यो नोटिफिकेसन

13/04/2023

Tea workers to get an increase of Rs 18 in wages.

12/04/2023
आज के ही दिन प्रभु यीशु मसीह को क्रॉस में चढ़ाया गया था
07/04/2023

आज के ही दिन प्रभु यीशु मसीह को क्रॉस में चढ़ाया गया था

Proud Moment for 🇮🇳 INDIAHeartily Congratulations
14/03/2023

Proud Moment for 🇮🇳 INDIA
Heartily Congratulations

12/03/2023
IMPORTANT - Maximum speed limit on Sevoke Highway is 40 KM/Hour. Speed Check Cameras being used. Those found over speedi...
11/03/2023

IMPORTANT - Maximum speed limit on Sevoke Highway is 40 KM/Hour. Speed Check Cameras being used. Those found over speeding will be challaned on spot.

भोटाङको राजधानी थिम्पुमा अवस्थित सैनिक शिविरमा भीषण आगलागीSource. Mero Khabar
09/03/2023

भोटाङको राजधानी थिम्पुमा अवस्थित सैनिक शिविरमा भीषण आगलागी
Source. Mero Khabar

TRAGIC: Actor, Director Satish Kaushik No MoreWe are sad to report the demise of senior actor, director Satish Kaushik d...
09/03/2023

TRAGIC: Actor, Director Satish Kaushik No More

We are sad to report the demise of senior actor, director Satish Kaushik due to heart attack. He was 67.

Satish Kaushik was multi-talented actor, director, producer, comedian, and screenwriter. He was an alumnus of the National School of Drama and Film and Television Institute of India and started his career in theatre.

सबैमा फागु पूर्णिमाको शुभकामना ♥️♥️ .
08/03/2023

सबैमा फागु पूर्णिमाको शुभकामना ♥️♥️
.

सेभोक 7 माइलमा वाहन दूर्घटना जसमा 4 जनाएको मृत्यु ।       आज बिहान लगभग 9.15 बजे सेभोक 7 माइलमा एउटा पिकअप भ्यान (WB73D9...
06/03/2023

सेभोक 7 माइलमा वाहन दूर्घटना जसमा 4 जनाएको मृत्यु ।
आज बिहान लगभग 9.15 बजे सेभोक 7 माइलमा एउटा पिकअप भ्यान (WB73D9832) र वेगनर (SK01TA1249) बीच ठक्कर हुँदा चार जनाएको मृत्यु भएको छ। एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीन जना घाइते व्यक्तिहरूलाई सेभोक पुलिसको सहयोगमा सिलगढीको एउटा निजी नर्सिङहोममा लगिएको थियो ‌तर डाक्टरले उनीहरूलाई पनि मृत घोषित गरेको जान्नमा आएको छ।
यी चार मृत मध्ये पिकअप भ्यान चालक पनि रहेको छ भने वेगनर चालक भाग्यले बाचेको छ जसमा उनलाई सामान्य चोट हरु मात्र लागेको छ।

Breaking News 🔴दार्जिलिंग घूम डीआरसी के पास  टॉय ट्रेन का इंजन पलट गया।
04/03/2023

Breaking News 🔴दार्जिलिंग घूम डीआरसी के पास टॉय ट्रेन का इंजन पलट गया।

नगरकट्टा थानामा एसआईको (पीएसआई) पदमा नियुक्त आदिल लिम्बूआदिल लिम्बू डुवर्सको नगरकट्टा थानामा एसआईको (पीएसआई) पदमा नियुक्...
04/03/2023

नगरकट्टा थानामा एसआईको (पीएसआई) पदमा नियुक्त आदिल लिम्बू

आदिल लिम्बू डुवर्सको नगरकट्टा थानामा एसआईको (पीएसआई) पदमा नियुक्त भएका छन । पुलिस प्रशिक्षिण पश्चात् उनको यहाँ सरकारी रुपमा प्रथम सेवा हो । उनले जनाएअनुसार उनी केही समयको लागी यहाँ रहने छन । 2019 सालमा उनले पुलिसको एसआई परिक्षा पास गरेको हो । आफ्नो शिक्षा प्राथमिक स्तरदेखि दार्जिलिङ पाहड बाट नै भएको र 2015 सालमा दार्जिलिङ सरकारी कलेजबाट स्तानतकको डिग्री हाँसिल गरेका हुन् । पिता भारतीय सैनिकमा रहेको कारण उनलाई देश सेवाको लागी सानैदेखिनै मनमा भावना थियो । उनलाई अनुशासनको जीवन स्कुल कालदेखिनै धेरै मनपर्थ्यो र पछी उच्च शिक्षा हाँसिल गरेपछी आदिल लिम्बुले पुलिस सेवाको लागी प्रयास गरेवापत आज उनी एकजना पुलिस अधिकारी बन्न सफल बने । उनले भने हामी ट्राईबाल समुदायका हौं । यसै पनि समाजमा शिक्षाको क्षेत्रमा ट्राईबलहरु पछाडिएका छन । यसको एक मात्र कारण आर्थिक कमजोरी हो, आजकलको युवाहरु उच्च शिक्षा हाँसिल गरेपछी सही मार्गदर्शन अनि आर्थिक कमजोरीको कारण बीचमानै भडकिन थालछन् । शिक्षित भएर पनि दर्हिलो रोजगारको कमी हुन्छ । फलस्वरुप आउने पीढीहरु पनि यसको चपेटमा पर्छ र पीढी दर पीढी परिवारमा आर्थिक कमजोरी छाइनै रहन्छ । उनले सन्देश दिदै भने शिक्षाको साथ साथ आफुमा दृढसंकल्प अनि सठीक मार्गदर्शन हुनु पर्छ अनि मात्रा हामी हाम्रो लक्ष्य अनि उद्देश्यमा सफल हुने बताए । लिम्बु सुब्बा केन्द्रीय विकास समितिका सभापति तथा डुवर्स क्षेत्रका वरिष्ठ समाजसेवी जेठा सुब्बाले भने हामी ट्राईबल लिम्बू समुदायहरुको लागी एक राम्रो सन्देश हो । यसले हाम्रो लिम्बु समुदायमा राम्रो सन्देश जान्छ । यसै पनि हामी लिम्बु सम्प्रदाय अल्प संख्यामा छौं । हामी हर क्षेत्रबाट पछाडि छौं । यसरी हाम्रो परिवारहरु सरकारी उच्च पदमा आए भने आउने पीढीहरुलाई प्रोत्साहन मिल्ने सुब्बाले बताउदै शुभकामना व्यक्त गरेका । स्मरण गराईन्छ वर्तमान नगरकट्टा खण्ड विकास अधिकारी स्मृती सुब्बा पनि लिम्बू समुदायबाटनै रहेकी छिन् ।जसले गत 3 वर्षदेखि यहाँ आफ्नो हरसंभव प्रशासनिक सेवा जनतालाई दिदै आईरहेकी छिन् ।

Arijit Singh  LIVE 🔥Venue - Kanchanjungha Stadium,Siliguri Date - 4th April,2023Tickets Coming 3rd March On Bookmyshow  ...
02/03/2023

Arijit Singh LIVE 🔥

Venue - Kanchanjungha Stadium,Siliguri

Date - 4th April,2023

Tickets Coming 3rd March On Bookmyshow
The King of HeartsSArijit Singh
With

The people's of Nagaisuree Tea Garden wants justice for Late Jagatpal Baraik (Dhiru).
02/03/2023

The people's of Nagaisuree Tea Garden wants justice for Late Jagatpal Baraik (Dhiru).

कालेबुङ जिल्ला अधिनस्थ याङमाकुम ग्राम पन्चायत क्षेत्रको कम्बल बस्तीको लेस खोलामा निर्माणाधीन स्टिल ब्रीज भत्केर झरेको छ।...
02/03/2023

कालेबुङ जिल्ला अधिनस्थ याङमाकुम ग्राम पन्चायत क्षेत्रको कम्बल बस्तीको लेस खोलामा निर्माणाधीन स्टिल ब्रीज भत्केर झरेको छ। उक्त निर्माणाधीन स्टील ब्रीजले कम्बल बस्तीलाई चुइखिम हुँदै बाग्राकोटसँग जोड्ने कार्य हुने थियो भने निर्माण कार्य सकिनु लागेको अवस्थामा पूर्णरूपले भत्किएको हो। उक्त पूल भत्किएर झर्दा आएको भयङ्कर आवाजले स्थानीय मानिसहरू भयभीत भएका छन्। घट्ना केही घन्टा अघि लगभग 7 देखि 8 बजे राती भएको बताइएको छ।

राज्यको माननीय मुख्यमन्त्री ममता ब्यानर्जी सँग आज जी टी ए अनि यस सम्बन्धित मुद्दाहरुलाई लिएर बैठकमा बसेको थिए। बैठक सौहा...
08/02/2023

राज्यको माननीय मुख्यमन्त्री ममता ब्यानर्जी सँग आज जी टी ए अनि यस सम्बन्धित मुद्दाहरुलाई लिएर बैठकमा बसेको थिए। बैठक सौहार्द पूर्ण रहेको थियो। माननीय मुख्यमन्त्रीले मेरो कुरालाई गम्भिरता पूर्वक सुन्नु भयाे।

मैले बैठकमा 31 बुँदे मुद्दा राखेको थिए। मुद्दाहरु जी टी एको सशक्तिकरण , बजेट , शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माणका योजनाहरू समेटिएर राखेका थिए। ( पूर्ण विवरण तल हेर्नुहोस)।

अनित थापा
प्रमुख कार्य पाल
गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन

हार्दिक बधाई तथा शुभकामना अल्बर्ट लेप्चा -लामो समयदेखि चलिरहेको जी बङ्गला सारेगामापमा को फाइनल सम्पन्न भएको छ। जहाँ काले...
06/02/2023

हार्दिक बधाई तथा शुभकामना अल्बर्ट लेप्चा -

लामो समयदेखि चलिरहेको जी बङ्गला सारेगामापमा को फाइनल सम्पन्न भएको छ। जहाँ कालेबुङ गिदाङको छोरो अल्बर्ट लेप्चा ले पनि आफ्नो बेजोड प्रस्तुति दिएर सबैको मन जित्न सफल बन्न सक्षम बनेका थिए।ज्ञात रहोस् गिदाङ एक दुर्गम क्षेत्र जहाँ अहिलेसम्म कुनै सडक पनि पुग्न सकिरहेको छैन यसै ठाउँबाट निस्केर अल्बर्ट लेप्चा ले आफ्नो साथै ठाउँको परिचय दिएका छन्। सारेगामापमा उनी दोस्रो स्थान ओगट्न सफल बनेका छन्।जी बङ्गलाको खिताब जित्न नसके पनि उनले तपाईं हामी सबैको मन जित्न सफल बनेका छन्। अल्बर्ट लेप्चा लाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ।

Ajay Devgn Film Journey 🥰😍❤💞💕
30/01/2023

Ajay Devgn Film Journey 🥰😍❤💞💕

Congratulations for your victory baini Garima Gurung from Nagaisuree Times 24x7
30/01/2023

Congratulations for your victory baini Garima Gurung from Nagaisuree Times 24x7

09/09/2022

The future of Samsing T.E with over 1500 workers and their family members now in jeopardy after CBI arrested Partha Chatterjee's nephew Prasanna Roy in relation to Teacher's Recruitment Ghotala

Many other T.Gs in Darjeeling hills, Terai and Dooars allegedly given to those close to TMC for money laundering. With CBI and ED bringing many scamsters to book, many more tea estates, hotels, resorts in North Bengal may shut down. This is how the WB Govt playing with the lives of the tea garden workers and other people in North Bengal.

MEANWHILE IN WEST BENGAL: A person collected his father's pension to pay up a sum of 7.5 Lakhs for his wife's Primary Te...
04/09/2022

MEANWHILE IN WEST BENGAL: A person collected his father's pension to pay up a sum of 7.5 Lakhs for his wife's Primary Teacher job who had failed at the admission test. Once she got the job, she left her husband.

Now husband complained to CBI & wife's job may get cancelled.

[Via: The Kolkata Stories]

lil Pema Flies  to Mumbai For Zee SaReGaMaPa Lil Champs.Best Wishes.
03/09/2022

lil Pema Flies to Mumbai For Zee SaReGaMaPa Lil Champs.
Best Wishes.

  2022
31/08/2022

2022

26/08/2022

TCM government be alert.

26/08/2022
02/07/2022
02/07/2022



राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल दार्जिलिङको 5 दिने भ्रमणमा आज बागडुग्राबाट सोझै आफ्नो परिवारको साथमा मकैबारी पुगेका छन् ।

02/07/2022
01/07/2022
Happy Rath Yatra
01/07/2022

Happy Rath Yatra

29/06/2022
 Bhutan will reopen borders from September.
29/06/2022


Bhutan will reopen borders from September.

28/06/2022
28/06/2022
27 देखि 30 जुन सम्म उत्तर बंगाल र सिक्किममा प्रकाशको साथ भारी वर्षाको सम्भावना छ।
28/06/2022

27 देखि 30 जुन सम्म उत्तर बंगाल र सिक्किममा प्रकाशको साथ भारी वर्षाको सम्भावना छ।

12/06/2022
11/06/2022

Address

Nagaisuree Tea Garden
Matiali
735223

Alerts

Be the first to know and let us send you an email when Nagaisuree Times 24x7 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nagaisuree Times 24x7:

Videos

Share


Other Matiali media companies

Show All