Hamro 45 No. Samesty Dr.Lopsong Lama

Hamro 45 No. Samesty Dr.Lopsong Lama म मेरो समेष्टी हासेको हेर्न चाहन्छु
गाउँबस्ती कमान सबै खुशीले बाचेको हेर्न चाहान्छु।

25/06/2022

24/06/2022

गोर्खे छोरो लाई भोट दिएर विजय बनौ।

३ नंबर चिनो black board मा भोट हाली ४५ समष्टि साजव।

22/06/2022

ब्लाक बोर्ड मा भोट दिएर
लोप्साङ लामा लाई बीजय बनौ।

vote for Dr.Lopsong lama
21/06/2022

vote for Dr.Lopsong lama

तपाई कोई मात्रै पयौं हामी भरजाती को ठूलो आशा लोप्साङ सर
21/06/2022

तपाई कोई मात्रै पयौं हामी भर
जाती को ठूलो आशा लोप्साङ सर

४५ समष्टि को एउटा मात्रै ठूलो आशा लोप्साङ लामा।
21/06/2022

४५ समष्टि को एउटा मात्रै ठूलो आशा लोप्साङ लामा।

४५नो. समष्टि आज कोस्को पर्ने भर योवा नारी  को एउटा मात्रै चाहना लिब्जाङ सर लवजाङ सर
21/06/2022

४५नो. समष्टि आज कोस्को पर्ने भर
योवा नारी को एउटा मात्रै चाहना लिब्जाङ सर लवजाङ सर

माटो र जाती को निम्ति हरेक पल लड्ने छु।धोका कहिले दिने छुइन माटो लाई बोरू जुन्दिएर मार्ने छु।
21/06/2022

माटो र जाती को निम्ति हरेक पल लड्ने छु।

धोका कहिले दिने छुइन माटो लाई बोरू जुन्दिएर मार्ने छु।

आज आफ्नो चुनाव जनसभामा जान अघि डा लोपसाङ्ग योल्मो सरले आफ्नो समीष्टीमा पर्ने टुङ्ग्सुङ्ग्को  युवाहरू, आमाहरू साथै , समपू...
20/06/2022

आज आफ्नो चुनाव जनसभामा जान अघि डा लोपसाङ्ग योल्मो सरले आफ्नो समीष्टीमा पर्ने टुङ्ग्सुङ्ग्को युवाहरू, आमाहरू साथै , समपूर्ण टोलीलाई भेट गर्नुभयो। .LopsongLama

आज झलोङ्ग स्टेज २ कमेटी हलमा डा लोपसाङ्ग योल्मो सरको एउटा् चुनाव जनसभा आयोजना गरिएको थियो ।उक्त जनसभामा धेरै मानिसहरूले ...
20/06/2022

आज झलोङ्ग स्टेज २ कमेटी हलमा डा लोपसाङ्ग योल्मो सरको एउटा् चुनाव जनसभा आयोजना गरिएको थियो ।उक्त जनसभामा धेरै मानिसहरूले उपस्तिथि जनाए। .LopsongLama

आज झलोङ्ग बजार अवस्थित म्याकजिनलाईन पुगेर डा लोपसाङ्ग लामाले स्थानिय मानिसहरूसङ्ग भेटवार्ता  गर्नुभयो । मानिसहरूले खुशी ...
20/06/2022

आज झलोङ्ग बजार अवस्थित म्याकजिनलाईन पुगेर डा लोपसाङ्ग लामाले स्थानिय मानिसहरूसङ्ग भेटवार्ता गर्नुभयो । मानिसहरूले खुशी साथ गरे स्वागत , साथै समर्थन जनाउने भए। ..LopsongLama

हिजो रातभरी परेको भारी बर्षातको कारण रोङो दलगाउँमा केही छती,पैह्रो गएको   खबर हामीलाई प्राप्त भयो , यसै क्रममा आज बिहानै...
20/06/2022

हिजो रातभरी परेको भारी बर्षातको कारण रोङो दलगाउँमा केही छती,पैह्रो गएको खबर हामीलाई प्राप्त भयो , यसै क्रममा आज बिहानै डा लोपसाङ्ग सर त्यहाको बासिन्दाहरूसित भेटवार्ता गर्नु पुग्नु भयो , र गाउबासीसंङ्ग उक्त ठाउँको भ्रमण पनि गर्नुभयो, गाउँबासीलाई मेरो साथ , सहयोग सधै रहनेछ भनी भरोसा दिलाउनु भयो ।
.lopsongLama

20/06/2022

हिजो दिनाक १९ जूनको दिन रोङ्गो कमेटी हलमा आयोजना भएको आफ्नो चुनावी जनसभा पछि निरदलय उम्मेदवार श्री डा. लोपसाङ्ग योल्मो सर पुगे दलगाउँको केही स्थानीय मानिसहरूसित भेटवर्ता गर्नलाई, यसैक्रममा सरले गाउँबासी सङ्ग भेट गरे साथै गाउँको केही ठाउँहरोइ पनि भर्मण गर्नु भयो। .lopsong Lama

आज रोङ्गोको कमेटी हलमा डाक्टर लोपसाङ्ग लामा सरको एउटा चुनावी जनसभा आयोजनाभएको थियो। उक्त जनसभालाई सम्बोधन गर्नु Dr. G C ...
19/06/2022

आज रोङ्गोको कमेटी हलमा डाक्टर लोपसाङ्ग लामा सरको एउटा चुनावी जनसभा आयोजनाभएको थियो। उक्त जनसभालाई सम्बोधन गर्नु Dr. G C S***a जो सिन्कोना मङ्ग्पू बगानको Ex Director रहिसकेको हुनुहुन्छ भने वहाँ हाल २२ लाब्डा मङपू समेष्टीबाट स्वतन्त्रता उम्मेदवारमा खडा हुनुभएको छ , आउनु भएको थियो। उक्त सभामा धेरै समर्थकहरूले सरलाई खदा साथ स्वागत गरे।
.LopsongYolmo

Symbol Black board
19/06/2022

Symbol Black board

यो युद्द हाम्रो चिन्हारीको  यो युद्द हाम्रो जातीको   गोर्खा पहिचान बचाउन  Blackboard को चिन्हमा भोट दिनुहोस
19/06/2022

यो युद्द हाम्रो चिन्हारीको
यो युद्द हाम्रो जातीको
गोर्खा पहिचान बचाउन
Blackboard को चिन्हमा भोट दिनुहोस

19/06/2022

Address

Jaldhaka
Kalimpong
734503

Website

Alerts

Be the first to know and let us send you an email when Hamro 45 No. Samesty Dr.Lopsong Lama posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share