01/06/2024
सहयोगको अपिल 🙏🙏
गोरूबथानको सौरेनी बस्ती निवासी सनबहादुर तामाङको एक मात्र छोरो शिव तामाङ दुवै किड्नी भएको कारण हाल अस्पतालमा उपचाराधिन छन् । अगावै तिनको उपचारको निम्ति धेरै खर्च कारण परिवारको आर्थिक अवस्था कमजोर भइसकेको छ। 23 वर्षीय शिव तामाङको हालमा डायलसिस भइरहेको छ भने चाँडै किड्नी ट्रान्सप्लान्ट गर्नु पर्ने भएको छ। शिवको आमा-बाबा हालमा छोराको ज्यानको भिख मागिरहेका छन् । शिवको थप निम्ति आर्थिक समस्या भइरहेको कारण समस्त सहयोगी मनहरूमा यथाशक्ति आर्थिक सहयोगको गरिएको छ ।
मनहरूले तल दिइएको शिव तामाङकी दिदीको ब्याङ्क खातामा अथवा माथि SCANNER-मा सहयोग राशी पठाइदिनुहुन सविनय अनुरोध गर्दछौँ।
सहयोगी दिइएको
तपाईको सानो सहयोगले शिव तामाङको ज्यान बाँच्नेछ ।
ACCOUNT HOLDER-MIUGMA DOLMA TAMANG
ACCOUNT NO. : 42330454898 IFSC: SBIN0018781 SBI BANK, GORUBATHAN BRANCH
CONTACT : 7601964966