Birtamode jhapa

Birtamode jhapa सहि सुचना र संवाहकको लागि हाम्रो आवाज मिडियाम? सहि सुचना र संवाहकको लागि हाम्रो आवाजमा तपाईंहरूलाई स्वागत छ।
(5)

अत्याधिक मापसे गरेको भेटिए पछि गाएक राजेश पायल राईलाई दुबई उड्न लागेको विमान बाट ओरालेर फर्काइएको छ 🥂 🍺🤔🤔 के यो कुरा सत्...
27/06/2024

अत्याधिक मापसे गरेको भेटिए पछि गाएक राजेश पायल राईलाई दुबई उड्न लागेको विमान बाट ओरालेर फर्काइएको छ 🥂 🍺🤔🤔 के यो कुरा सत्य हो त

सरकारी_बिद्यालय_बाट : दुर्गालक्ष्मी माबी अत्तरिया कैलालीकि नीतिका ले SEE  मा 4.00  जि.पि.ए प्राप्त गरेकी छिन्। हार्दिक ब...
27/06/2024

सरकारी_बिद्यालय_बाट :

दुर्गालक्ष्मी माबी अत्तरिया कैलालीकि नीतिका ले SEE मा 4.00 जि.पि.ए प्राप्त गरेकी छिन्। हार्दिक बधाई।👏
🎉🎉
🎉
Follow our Page

पढेर मात्र कमेन्ट सेयर गर्नुहोला खासगरि आमा दिदीबहिनीहरुले त झनै पढ्नुहोला 🙏👉️ उहाँ  भूमिका पौडेल पोखरेलले आफ्नो श्रीमान...
26/06/2024

पढेर मात्र कमेन्ट सेयर गर्नुहोला खासगरि आमा दिदीबहिनीहरुले त झनै पढ्नुहोला 🙏

👉️ उहाँ भूमिका पौडेल पोखरेलले आफ्नो श्रीमान बितेको १ वर्षपछि तिथिको काम सकेर घरमा पूजा गरी श्रीमानले बिहेमा दिनुभएको उपहार सिन्दुर, पोते र चुरामा सजिँदै समाजिक संजालमा लेखेको कुरा धेरैले मन पराउनु भएको छ। उहाँ भन्नू हुन्छ,'भगवानले उहाँलाई म बाट खोसे पनि उहाँले दिनुभएको उपहारहरु मसँग सुरक्षित थिए र रहने छन। जब मलाई ति उपहारहरु लगाउन मन लाग्छ म लगाउने छु। यस कार्यमा समाजले तोकेको नियम भन्दा मेरो भावनालाई बढी महत्व दिएर सहयोग गर्नुहुने सबैप्रति आभारी छु" ल हेर्नुस त हाम्रो समाज अब परिवर्तन हुदैछ अन्धकारबाट माथि उठनुपर्छ ।

तपाइलाई कस्तो लाग्यो ? कृपया सबैले जनचेतनाको लागि सेयर गरिदिनुहोला ।

फोटो :- सामाजिक सन्जालबाट लिएको

रविन्द्र दाहाल ५ पटक राष्ट्रिय च्याम्पियन २००४ पाकिस्तानमा नवौँ  साफ गेममा पदक बिजेता २०१० चाइनाको ग्वान्जाउ शहरमा भएको ...
26/06/2024

रविन्द्र दाहाल ५ पटक राष्ट्रिय च्याम्पियन २००४ पाकिस्तानमा नवौँ साफ गेममा पदक बिजेता २०१० चाइनाको ग्वान्जाउ शहरमा भएको १६ औ एयियन गेम खेलि सकेका खेलाडीको अवस्थाको बारेमा हिजो देखि सामाजिक सन्जालमा भाईरल छ । जो तत्कालिन राजाको बाहुलीबाट गोरखा दक्षिण बाहु समेत पाएका थिए।

सरकारले खेलाडीको महत्व नबुझ्दा कोही खेलाडी जोगी, केही खेलाडी ड्राईभर केही खेलाडी बिदेश पलान् भए ।

तल कमेन्ट्मा फोटोमा लेखेको समाचार पढ्नु होला 👇 please like, share and follow

23/06/2024
दुखद खबर ।😭😭कृपया सम्बन्धी निकायले उद्वारमा पहल गराै ।कर्णाली नदी माथिको झोलुंगे पुलको जाली फुत्किँदा फसेका खच्चर । फाेट...
09/06/2024

दुखद खबर ।😭😭
कृपया सम्बन्धी निकायले उद्वारमा पहल गराै ।
कर्णाली नदी माथिको झोलुंगे पुलको जाली फुत्किँदा फसेका खच्चर । फाेटाे - नारायणी अनलाईन । एउटा गतिलाे माेटरएवल पुल नहुदा भारी सङ्ग यि जनावरकाेलाई पिडा 😭
-अक्षाम जाने बाटाे बन्द छ ।

08/06/2024

तपाईलाई कस्तो लाग्यो दुई शब्द जावोस् त। सबैलाई सचेत गराउन यो भिडियो सेयर गर्नु होला🙏🙏🙏।

07/06/2024

विचरा यि जनावरहरूलाई किन सास्ती ?जनावरकाे श्रम शाेषण गर्नेहरूलाई कार्वाहि गराै । नेताले देश विकास गरेनन । भिडियाे सामाजिक सञ्जाल । please share🙏🙏🙏

29/05/2024

अन्दाजि ३ मिटर लम्बाइ भएको अजि’ङ्गर को उद्दार गरिएको छ्! झापा हल्दिबारि ४ का वडाध्यक्ष सन्तकुमार थापा जलथल प्रह*रि चौकि इन्चार्ज सहित को समुह ले उद्दार गरेका हुन् ! उक्त अ’जिङ्गर लाई जलथल जङलमा छोडिएको छ

गर्मी लाई गर्मी ले काट्छ भन्दै एक जना झापाली आगो तापदै ...
26/05/2024

गर्मी लाई गर्मी ले काट्छ भन्दै एक जना झापाली आगो तापदै ...

25/05/2024

कतारमा नेपाली चेलीहरुको बिजोग

13/05/2024

च्वासै च्वासै 😊😊😊

उमेरले जति नै डाँडै काटेनि " जिम्मेवारीले बुढो नहुँदो रहेछ"रहर होइन बाध्यता हो  💔
13/05/2024

उमेरले जति नै डाँडै काटेनि " जिम्मेवारीले बुढो नहुँदो रहेछ"
रहर होइन बाध्यता हो 💔

डोकोले पनि यो देशमा भबिस्य देखेन!🥹
13/05/2024

डोकोले पनि यो देशमा भबिस्य देखेन!🥹

भर्खरै मात्र मलेशियाबाट प्राप्त एकदमै दु:खद खबर्😭😭 #ताजा समाचार र जानकारीको लागि  #आँशु लाई   गरेर जोडिनुहोला धन्यवाद।प्...
11/05/2024

भर्खरै मात्र मलेशियाबाट प्राप्त एकदमै दु:खद खबर्😭😭
#ताजा समाचार र जानकारीको लागि #आँशु लाई गरेर जोडिनुहोला धन्यवाद।
प्रदेश मा पैसा हैन पासो हुदोरैछ कतिखेर के हुन्छ पत्तै हुँदैन!यस्तो देख्दा मुटु छियाछिया भयो भक्कानो फुटेर आउछ!😥त्यस्तै रोल्पा जिल्ला रुन्टीगढी गाउँपालिका ८ मगरगोरी घर भई हाल मलेसियाको एक कम्पनी मा काम गर्ने क्रममा आज बिहान May(11) तारिखका दिन दिल बहादुर बाँठा मगर को एक खुट्टा मेसिनमा परि गुमेको छ।यो खवर र यो दृश्य देख्दा अत्यन्तै दुख लागेको छ। सिघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्दछु। #ताजा समाचार र जानकारीको लागि #आँशु लाई गरेर जोडिनुहोला धन्यवाद।

03/05/2024

यसरी देश ,बिदेश बाट मनकारी ब्यक्तिहरुले टिकटक लाईभ मार्फत पठाएको सहयोग रकम ले आफ्नो दैनिक गुजाराचलाउनु हुन्थ्यो भेलु बाजेले

झापाको दमकमा कक्षा १२ मा पढ्ने एनिका अधिकारीमाथि स्थानीय हिमालय माध्यमिक विद्यालयबाट परीक्षा दिएर फर्कने क्रममा गो*ली प्...
03/05/2024

झापाको दमकमा कक्षा १२ मा पढ्ने एनिका अधिकारीमाथि स्थानीय हिमालय माध्यमिक विद्यालयबाट परीक्षा दिएर फर्कने क्रममा गो*ली प्र’हार भएको छ । घाइतेको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ ।

फरक बोलीले चर्चामा रहेका भेलु बाजे कि श्रीमतीको ६ महिना अगाडी मात्रै मृत्यु भएको थियो, त्यो बेला रुदै भेलु बाजेले भनेका ...
02/05/2024

फरक बोलीले चर्चामा रहेका भेलु बाजे कि श्रीमतीको ६ महिना अगाडी मात्रै मृत्यु भएको थियो, त्यो बेला रुदै भेलु बाजेले भनेका थिए " अब म धेरै बाच्दिन होला" नभन्दै आज भेलु बाजेको मृत्यु भएको छ । 😥 💔

 , प्युठान भेलु बाजे संसार छाडनु भो भन्छन त साथीहो .. 🥲
02/05/2024

, प्युठान भेलु बाजे संसार छाडनु भो भन्छन त साथीहो .. 🥲

भेलु बा रहेन्न भन्दा धेरै दुखलाग्यो सिधा सोझो आरुलाई हसाई रहने हार्दिक श्रधान्जली बा😢 ( नोट ) वाहा जाड खानु हुन्थ्यो उपच...
02/05/2024

भेलु बा रहेन्न भन्दा धेरै दुखलाग्यो सिधा सोझो आरुलाई हसाई रहने हार्दिक श्रधान्जली बा😢 ( नोट ) वाहा जाड खानु हुन्थ्यो उपचार पछि छोड्नु भाको थोयो तर आफ्नो स्वार्थको लागि टिकटक लाईभमा जाड खुवायर लाईभ बस्न लाउने त्यो पतकी होटल वालालाई कामकारबाही हुन्न? भेलुबाजे केही महिना देखि टिकटक लाईभमाअर्काको आईडी बाट बस्नु हुथ्यो।

किशोरी सम्पर्क बिहिन भएकोले कृपया सहयोग गरिदिनुहुन हार्धिक अनुरोध ।नाम : अनिला बेघा बर्ष : १६ बुबाको नाम : अम्बर बेघास्थ...
26/04/2024

किशोरी सम्पर्क बिहिन भएकोले कृपया सहयोग गरिदिनुहुन हार्धिक अनुरोध ।

नाम : अनिला बेघा
बर्ष : १६
बुबाको नाम : अम्बर बेघा
स्थायी ठेगाना : च्याङ्थापु बजार
हालको बसोबास : खुदुनाबारी अर्जुनधारा,झापा
हराएको मिति : २०८१ साल बैसाख १२ गते
समय : बिहान ८ बजे
सम्पर्क नम्बर : ९८६१४५८६०७
९८२७९३८९०८

बजारमा निम्न गुणस्तरका चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना तोकियोनमूनाको प्रयोगशाला परीक्षणबाट आएको प्र...
26/04/2024

बजारमा निम्न गुणस्तरका चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना तोकियो

नमूनाको प्रयोगशाला परीक्षणबाट आएको प्रतिवेदनले गुणस्तरको विवरण लेख्दै भनेको छ, खैरो रङ्गको चाउचाउमा गाढा खैरो र काला धब्बा थिए ।

रिपोर्टअनुसार चाउचाउमा एसिड भ्यालु १३.९३४ mg KOH/g Oil देखिएको छ । यसको भ्यालु १ mg KOH/g Oil भन्दा बढी हुनु हुँदैन ।

08/04/2024

के हुदै छ नेपालमा

08/04/2024

कस्तुरीले आफ्नो नाविको सुगन्ध नचिने जस्तै भएको छ मेरो देशको अवस्था,हाम्रो प्रहरी हाम्रो देशबाट फैलिएको धर्मलाई अपमान गर्दै त्यो धर्मको अनुसरण गर्ने भिच्छु माथि बुट र लाठि बजार्दै गर्दा बिश्व समुदायले हाम्रो धर्म प्रति नतमस्तक हुँदै हाम्रो धर्म अनुसरण गर्ने भिच्छुको पाउ छोएर सम्मान गर्छन्। 🥲

Address

Delhi

Website

Alerts

Be the first to know and let us send you an email when Birtamode jhapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Birtamode jhapa:

Videos

Share

Nearby media companies


Other Media/News Companies in Delhi

Show All

You may also like