Youraj Maden

Youraj Maden Digital Creator

Old is gold ❤️❤️❤️🫰🫰🫰Chourasta Darjeeling
12/06/2024

Old is gold ❤️❤️❤️🫰🫰🫰
Chourasta Darjeeling

I've received 27,000 reactions to my posts in the past 30 days. Thanks for your support. 🙏🤗🎉
12/06/2024

I've received 27,000 reactions to my posts in the past 30 days. Thanks for your support. 🙏🤗🎉

परम पूज्य गुरुदेवको जन्मदिनमा सम्पूर्ण भक्तजनहरूलाईहार्दिक मङ्गलमय शुभकामना❤️🙏🏻❤️🙏🏻❤️🙏🏻❤️🎊🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
09/06/2024

परम पूज्य गुरुदेवको जन्मदिनमा सम्पूर्ण भक्तजनहरूलाई
हार्दिक मङ्गलमय शुभकामना❤️🙏🏻❤️🙏🏻❤️🙏🏻❤️
🎊🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

08/06/2024

I gained 337 followers, created 40 posts and received 37,252 reactions in the past 90 days! Thank you all for your continued support. I could not have done it without you. 🙏🤗🎉

28/05/2024

Chaurastha Darjeeling Sakela Ubhauli 2024
Rai

I've received 1,000 reactions to my posts in the past 30 days. Thanks for your support. 🙏🤗🎉
27/05/2024

I've received 1,000 reactions to my posts in the past 30 days. Thanks for your support. 🙏🤗🎉

25/05/2024

🙏🏻❤️🙏🏻❤️🙏🏻
👇👇👇👇

The Cricket Association of Nepal (CAN) has started the visa process of Sandeep Lamichhane for the ICC T20 World Cup 2024...
22/05/2024

The Cricket Association of Nepal (CAN) has started the visa process of Sandeep Lamichhane for the ICC T20 World Cup 2024. 😍🇳🇵

22/05/2024

आगामी २६ मई २०२४ को दिन किराँती खम्बु राई सांस्कृतिक संस्थानद्वारा आयोजन गर्न गईरहेको उभौली पर्व कार्यक्रममामा सिल्ली प्रस्तुती, साकेवा पर्वलाई रंगारंग अनि सांगेतिक माहोल बनाउन नेपाल राष्ट्रका चर्चित गायिका मेनिला राई दार्जीलिङको चौरस्ता परिसरमा आईरहेकी छिन ।।

किराँती खम्बु राई सांस्कृतिक संस्थानले खम्बु राई हरुको बिशेष धार्मिक एवम् साँस्कृतिक पर्व मई महिनामा मनाइने "साकेला उभौल...
18/05/2024

किराँती खम्बु राई सांस्कृतिक संस्थानले खम्बु राई हरुको बिशेष धार्मिक एवम् साँस्कृतिक पर्व मई महिनामा मनाइने "साकेला उभौली" २०२४ अनि "सिली उत्सव", यही मई २६ काे दिन चौरास्ता परिसरमा, सधैं झैं मनाइने निर्णय गरेको छ। उक्त साँस्कृतिक एवम् धार्मिक पर्व मा खम्बु राईहरुको सिली (नित्य), साँस्कृतिक कार्यक्रम, भेषभुषा, कलाकृतिहरू, परंपरागत परिकारहरू, इत्यादी प्रदर्शन गर्ने साथ साथै उदय-मनिला सोताङ, मेलिना राई, हरुले पनि साँस्कृतिक कार्यक्रम मा भाग लिने, संस्थानका प्रवक्ता श्रीमती स्मृति राईले जानकारी दिँदै सबैलाई स्वागत जनाउँदै निमन्त्रणा टक्राएको छ।

शनिबार अमेरिका जाँदै ✈️जीतको अग्रिम शुभकामना 🏏बधाई सेन्डे ❤️🎂❤️🌷🌺🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏑🏏🏏🏏🏏🏏🏏...
16/05/2024

शनिबार अमेरिका जाँदै ✈️
जीतको अग्रिम शुभकामना 🏏
बधाई सेन्डे ❤️🎂❤️🌷🌺🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏑🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏

सुनिलले लिने फूटबलबाट सन्यास!भारतीय फूटबल टिमका स्टार खेलाडी अनि कप्तान सुनिल छेत्रीले अन्तरराष्ट्रिय फूटबलबाट सन्यास लि...
16/05/2024

सुनिलले लिने फूटबलबाट सन्यास!

भारतीय फूटबल टिमका स्टार खेलाडी अनि कप्तान सुनिल छेत्रीले अन्तरराष्ट्रिय फूटबलबाट सन्यास लिने घोषना गरेका छ्न l कुवैत विरुध्द फीफा वर्ल्ड कप क्वालिफार म्याच पछि छेत्रीले अन्तरराष्ट्रिय फूटबल बाट सन्यास लिनेछनl छेत्रीले बुधवार घोषणा गरेअनुसार आउंदो ६ जुनमा कुवैत विरुध्द खेलिने फीफा वर्ल्ड कप 2026 क्वालिफायर म्याचपछि उनले लिनेछनl १५० अन्तरराष्ट्रिय म्याचमा ९४ गोल दागेका छेत्रीको सन्यास लिने घोषणा पछि भारतीय फूटबल जगत अनि उनका प्रसंशक माझमा उदासिनता छाएको छ l

सुपादेउराली माताको दर्शन गरेको केही  दिनमै सन्दीप लामिछानेको सुखद समाचार आयो साच्चिकै सुपादेउरालीमा भंयकर शक्ति छ ।🙏जय स...
15/05/2024

सुपादेउराली माताको दर्शन गरेको केही दिनमै सन्दीप लामिछानेको सुखद समाचार आयो
साच्चिकै सुपादेउरालीमा भंयकर शक्ति छ ।🙏
जय सुपादेराली माता🙏

भविष्य आह्वान।दल र नेता बेग्लाबेग्लै, बाटो अलग्गै ,तर माटोको आवश्यकता एउटै !चाहाना र रोजाइ बेग्लाबेग्लै ,सोचाई अलग्गै ,त...
15/05/2024

भविष्य आह्वान।

दल र नेता बेग्लाबेग्लै,
बाटो अलग्गै ,
तर माटोको आवश्यकता एउटै !

चाहाना र रोजाइ बेग्लाबेग्लै ,
सोचाई अलग्गै ,
तर समस्याको भोगाई एउटै!

जातजातले छौँ बेग्लाबेग्लै,
रितिरिवाज अलग्गै,
तर जातीको चिन्हारी एउटै !

माटोको आवश्यकता एउटै,
बनोस् बाटो एउटै,
दल र नेता एउटै,

समस्याको भोगाई एउटै,
बनोस् सोचाई एउटै,
चाहाना र रोजाइ एउटै!

जातिको चिन्हारी एउटै,
रितिरिवाजले नहोऊ अलग्गै,
जातजातले नहोऊ बेग्लाबेग्लै।

Sandakhu@Falut @Gorkhe @Samanden @Rimbick @Darjeeling @West Bengal @
05/05/2024

Sandakhu@
Falut @
Gorkhe @
Samanden @
Rimbick @
Darjeeling @
West Bengal @

'जोगी' ✍️🪶ओइलाएर झर्न देऊए जोगी.....तिम्रो मष्तिष्कभित्र रुमलिरहेका लालचहरूदासत्वभित्र फसेका बाँधहरू।जसले पतन ल्याउँछ,भा...
04/05/2024

'जोगी'

✍️🪶
ओइलाएर झर्न देऊ
ए जोगी.....
तिम्रो मष्तिष्कभित्र
रुमलिरहेका लालचहरू
दासत्वभित्र फसेका बाँधहरू।

जसले पतन ल्याउँछ,
भाँवी सन्तानको कर्म तुहिन्छ।

कालो चस्माभित्रबाट चियाएर आँखालाई त
झुक्याउँछौ, भुल्लाउँछौ
तर
चस्माबाहिरको सुन्दरता
तिम्रो मष्तिष्कले बुझ्ला कि!
खै तिमीलाई अब कृत्रिम
दृश्य नै सुन्दर लाग्छ कि!

के तिम्रो परिचयभन्दा,
मूल्यवान...
भोक,तिर्खा हुन् त?
तिमी कुनै त्यागी त होइनौ
न त कुनै साधु-सन्त?

मध्यरातको जुनेली किरणले,
तिम्रो चिनारीको बोध गराउँछ,
अस्तित्वको वर्णन गर्छ ।

तिमीले फुकेको तुरहीको
ध्वनिले
समाजको जोखाना तय गर्छ।

तिम्रो पिनासे नाकले कहिले
गाँँउघरको दुर्गन्ध सुधेर
स्वच्छ वातावरण फुकी दिने?

अब तिम्रो रंगविरंगको झोलामा,
वर्तमान अनि भविष्य सुधार्ने
ओखती हुनपर्छ, जडीबुटी हुुनुपर्छ।

01/05/2024

विश्व श्रमिक दिवसको अवसरमा राष्ट्र निर्माणमा अतुलनीय योगदान पुर्‍याउने सम्पूर्ण श्रमिकहरुमा हार्दिक शुभकामना 🙏🏻🙏🏻🙏🏻

20/03/2024

मान्छेको समय हो सधै एउटै हुँदै हुदैन।

मान्छेको समय हो सधै एउटै हुँदै हुदैन।

Good morning everyone 🙏🏻🙏🏻🙏🏻
16/03/2024

Good morning everyone 🙏🏻🙏🏻🙏🏻

'सपना'        - तृषा थुलुङ्ग राई          सिटोङ महालदिराम            हाल-इजरायल एउटा कौतुहलताको बादल छ्यापछ्याप्ती छाएको...
14/03/2024

'सपना'
- तृषा थुलुङ्ग राई
सिटोङ महालदिराम
हाल-इजरायल

एउटा
कौतुहलताको बादल
छ्यापछ्याप्ती छाएको छ
पहाडी मनहरूको आकाशमा
अहिलेघरि।

उन्मुक्तिको
त्यो स्वर्णिम पल हेर्ने आँखाहरू
कत्ति लालायित छन्
धेरै धेरै प्रतीक्षारत् छन्।

साङ्लोले बाँधिनु एउटा परिस्थिति थियो कि!
प्रताडित भइरहनु एउटा बाध्यता थियो कि !
तर अब भने चाहिँ
बन्धकी परेको दीर्घ सपना
साकार भई रमाएको हुनेछ।

मलाई
'सपना'- को सपना देख्ने पूरा अधिकार छ।

अनि
बल्ल न्यायको सूर्य उदाउनेछ कि
बलिदानको रगत बगाउने अँध्यारा कोठाहरूमा।‌

तिम्रो अस्तित्वको निम्ति
सङ्घर्षको पाइला हिँड्नेहरूले
उत्सर्गको माला लगाउनेहरूले
समर्पणको गाथा कोर्नेहरूले
विजय उत्सवको गीत धुमधाम गाउने छ।

कति रमाइलो हुनेछ होला नि
उन्मुक्ति फुलेको फूलको सुगन्ध र सौन्दर्य
चारैतिर फैलिरहेको बेला।

त्यो खुल्ला हावामा
दासत्वको प्रदूषण हटिसकेको हुनेछ
अनि एउटा प्रफुल्लित नृत्य नाचिरहेको हुनेछ
माटोको धुनमा लट्ठ भई माटोकै गीतमा।

'सपना'
मात्र सपना नहोस् अब!
सपना देख्ने करोडौँ विपनाहरूको चाहना।

लौ!
भोट आयो गाउँ, बस्ती र शहरमा भन्दै
फेरिफेरि नोटहरू नआवोस्।

त्यो सपनामाथि दाउहरू नलगावोस्।
यसपालि कतै, कुनै दाग नलगावोस् पनि।

'गोर्खा का सपना, मेरा सपना'
भन्ने शब्दहरूको कुम्भकर्ण सुताइ
अब 'राम' भएर विपनाको राज्य यात्रा गर्छ कि!

महाकाल बाबाको
कसम खाने ओठहरू सुनून्
ओठको महत्त्व र कर्त्तव्यको परीक्षा चाहिँ
पास हुनु छ है जसरी भए पनि।

किनकि
मुद्दालाई मुर्दा बनाउने खेल
बुझिसकेका छन् जनताहरूले
आन्दोलनको सामुहिक रोग लगाएर
आफूहरूले मात्र मलम लगाएको खोट
जानिसकेका छन् जनताहरूले।

सत्ताको परिभाषा त
सिद्धान्तहरूले हुँदो रहेछ
स्वार्थ र घातले कहाँ हुन्छ र!
यो पनि ठानिसकेका छन् जनताहरूले।

यहाँ
कमल फुलोस् कि घाँस उम्रियोस् ,
आफ्नो स्वाभिमान र अस्मिताको बिऊ
केन्द्रको खेतबारीमा उम्रिएको हुनुपर्छ
राज्यको कोठेबारीमा सप्रिएको हुनुपर्छ
तर सम्झौताको रासायनिक मलले
नष्ट नहोस्।

झण्डाहरू बनाउनु
कुनै ठूलो कुरो होइन
कुनै नौलो कुरो पनि छैन,
कति बनिए, कति बनिनेछन् , कति हराए पनि।

लौ फेरि
यी झण्डाहरूमा
यो के देखिँदैछ हँ!-
बाबुको नाममा गरिने राजनीति
अनीति र अपरिपक्व जस्तो बनिँदैछ।
कमलको सङ्गतमा गरिने राजनीति
हिलोको दलदलमा फेरि फसिँदैछ।
एनजीओको रूपमा चलेको राजनीति
रूञ्चे अनुहारको परिचय हुँदैछ
र सरकारको सरोकारमा चलेको राजनीति
सहुलियतको बजारभित्र मात्र चल्दैछ।

फेरि पनि
कतै 'सपना' त
गर्भमै तुहिने हो कि!

'सपना'
मात्र सपना नहोस् अब।

👇👇👇👇
03/03/2024

👇👇👇👇

धेरै ठाउँको दृश्यहरू देखाइए?आज आफ्नै गाउँको आफ्नै मन्दिरको दृश्य देखाउन गइरहेको छु 🙏🏻🙏🏻🙏🏻
17/02/2024

धेरै ठाउँको दृश्यहरू देखाइए?
आज आफ्नै गाउँको आफ्नै मन्दिरको दृश्य देखाउन गइरहेको छु 🙏🏻🙏🏻🙏🏻

👇👇👇
13/02/2024

👇👇👇

हाम्रो पुरानाे दार्जीलिङ 🙏🏻❤️🙏🏻
13/02/2024

हाम्रो पुरानाे दार्जीलिङ 🙏🏻❤️🙏🏻

बुझिदिए पुग्छ।"खेल"🪶✍️रगरगी भएकाछन् मैदान उत्रिन खिलाडीहरु !अ-आफ्नो दाउमाछन् ,गोल बनाउन रुचाउनेहरु!धेरै खेलाडी आए  गोल प...
13/02/2024

बुझिदिए पुग्छ।

"खेल"🪶✍️

रगरगी भएकाछन् मैदान उत्रिन खिलाडीहरु !
अ-आफ्नो दाउमाछन् ,गोल बनाउन रुचाउनेहरु!

धेरै खेलाडी आए गोल पोसमा नछिराउने:
थप्पडी मार्दै रमाउने दर्शक अलमल्ल पर्ने !

गोल बनाउन जान्दैनन् मैदानलाई दोष दिने;
आफै दौडिनु सक्दैनन् मौका पर्खि बस्ने!

भकुण्डो भने कुनै दलको पेवा नहुने;
एउटाले ताक्ने आर्केले खोसि हाल्ने !

खेलको शुरुवात देखि गुल्चे गर्दै जाने ;
खेलको अन्त्यमा निर्णायकलाई दोष दिने!

तृषा थुलुङ राई
सिटोङ महालदिराम ।

Address

Darjeeling
734201

Alerts

Be the first to know and let us send you an email when Youraj Maden posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Youraj Maden:

Videos

Share


Other Digital creator in Darjeeling

Show All