मान्छेमा दया र मानवता हराउनु हुँदैन : नमस्ते फाउन्डेसन दार्जीलिङ।
*अजय एडवर्ड्सले गरे बालुवाबास् पुल रंगाउन श्रमदानको निम्ति आह्वान!*
बिगत अक्टोबर महिनाको मुसलधारे वर्षाका कारण, बालुवाबास् खोलाको जलस्तर बढेर नवनिर्मित बालुवाबास् पुललाई केही क्षति पुगेका थिए भने हाम्रो टोलीले लगभग लगातार एक महिना खटेर पुल मरम्मत गरेका छन् ।
मरम्मतको कार्य समाप्त भइसकेका छन् भने ,म हजुरलाई पुल रंगाउनको निम्ति एक दिन श्रमदान दिने हृदयबाट आह्वान गर्दछु।
हजुरहरूले आफ्नोमा भएको पुरानो पेन्ट ब्रश लिएर आएँ हुन्छ अथवा हामी हजुरको निम्ति ब्रशको प्रबन्ध गरिदिएका हुनेछौं। आ-आफ्ना इष्टमित्र, परिवार अनि समाज लिएर आउनु होस् अनि यस पुललाई "दृढता" अनि "एकता"को प्रतिकमा परिणति गरौं ।
हजुरहरूलाई चाँडै हामी मिति अनि समयको जानकारी गराउने छौं।
आउनु होस्! जनताले निर्माण गरिएको जनताको पुललाई पुन: सुन्दरीकरण गरौं जय जनत !
अजय एडवर्डस् ।।
मुख्यमन्त्री श्री प्रेम सिंह तमाङ र उनको परिवारले परम्परा र आस्थाको गहिरो सम्मानका साथ लक्ष्मी पूजाको पवित्र अवसर मनाए।
पुर्खाहरूले हस्तान्तरण गरेका संस्कारलाई अंगाल्दै, उनीहरूले पवित्रता र समृद्धिको प्रतीक गौ माताको पूजा अर्चना गरे। यस पावन समारोहमा भक्तिभावका साथ चढाइएका प्रसाद र प्रार्थनाहरूले धन्यवाद ज्ञापन र आशीर्वादको याचनाका रूपमा अभिव्यक्त गरे। यसरी परम्परागत क्रियाकलापमार्फत परिवारले आफ्नो धार्मिक सम्बन्धलाई अझै गाढा बनाउँदै, आफ्नो संस्कारबाट बल प्राप्त गरेका छन्।
मुख्यमन्त्रीले भने, “परम्परा भनेको हाम्रो जरा र पहिचानसँग जोडिएको कालजयी धागो हो,” जसले उनीहरूलाई निरन्तरता र मार्गदर्शन प्रदान गरिरहेको छ।
#BREAKING #NEWS
GTA क्षेत्र में अवैध शिक्षक नियुक्तिबारे आज कोलकाता के उच्च न्यायालयद्वारा आदेश जारी किया सीबीआई जाँच।
आगको चपेटमा परेर गाडी जलेर खरानी।
दार्जीलिङ लेबोङ कार्ट रोडमा राखि राखेको गाडीमा अचानक आग-लागी हुँदा जलेर भए नष्ट भए।