साहारा खबर

साहारा खबर News

लक्ष्मी पूजाको रात पुर्वको सान दमक भ्यु टावर
12/11/2023

लक्ष्मी पूजाको रात पुर्वको सान दमक भ्यु टावर

बडा दशैंको पहिलो दिन घटस्थापनाको हार्दिक मङ्गलमय शुभकामना 🙏🙏
15/10/2023

बडा दशैंको पहिलो दिन घटस्थापनाको हार्दिक मङ्गलमय शुभकामना 🙏🙏

संविधान दिवसको शुभकामाना
20/09/2023

संविधान दिवसको शुभकामाना

विश्वकर्मा पूजा र हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना 🙏🙏
18/09/2023

विश्वकर्मा पूजा र हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना 🙏🙏

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधननेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ ।राति १ बजे हृदयघात भएपछि उनलाई ...
11/09/2023

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ ।

राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पु¥याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको अस्पताल स्रोतले अनलाइनखबरलाई बतायो ।

पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद् रहँदै आएका थिए । उनी हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत थिए ।

इलामबजार नजिकै सुन्तलाबारमा जन्मिएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिस्ट राजनीतिमा आएका थिए । २०३३ सालमा राजद्रोह मुद्दामा उनी केही समय जेल परेका थिए ।

२०४८ र २०५२ सालमा राष्ट्रिय सभाको सदस्य भएका उनी मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री भएका थिए ।

२०५६ को निर्वाचन जितेर उनी सार्वजनिक लेखा समिति सभापति बनेसँगै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तथा पर्यटन तथा नागरिक उड्डययन मन्त्री तारिणीदत्त चटौत जोडिएको चर्चित लाउडा कान्ड छानबिन गरेर चर्चामा आएका थिए ।

उनी जनआन्दोलन ०६२– ०६३ सँगै पुनस्र्थापित संसदका सभामुख बनेका थिए । २०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष भएका थिए । चारपल्ट सभामुख बन्दा उनी सधैं सर्वसम्मत भएका थिए ।

संसद भवन
08/09/2023

संसद भवन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
07/09/2023

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

श्री कृष्ण जन्माष्टमीको शुभकामना
06/09/2023

श्री कृष्ण जन्माष्टमीको शुभकामना

गाई जात्रा पर्वको शुभकामना
31/08/2023

गाई जात्रा पर्वको शुभकामना

जनै पूर्णिमा तथा रक्षा बन्धनको शुभकामना !!
31/08/2023

जनै पूर्णिमा तथा रक्षा बन्धनको शुभकामना !!

झापाको बिर्तामोडमा चाडैँ संचालनमा आउन लागेको भाट भटेनी सुपर मार्केट।
30/08/2023

झापाको बिर्तामोडमा चाडैँ संचालनमा आउन लागेको भाट भटेनी सुपर मार्केट।

एसिया कप २०२३ नेपाल विरूद्ध पाकिस्तान आज दिउँसो ३:१५ बजे शुभकामना टिम नेपाल 💐💐
30/08/2023

एसिया कप २०२३
नेपाल विरूद्ध पाकिस्तान
आज दिउँसो ३:१५ बजे
शुभकामना टिम नेपाल 💐💐

कन्काई माई 🙏🙏कोशी प्रदेशको‌ धार्मिक स्थल
29/08/2023

कन्काई माई 🙏🙏
कोशी प्रदेशको‌ धार्मिक स्थल

नाग पंचमीको शुभकामना 🐍🐍
21/08/2023

नाग पंचमीको शुभकामना 🐍🐍

बाैद्दधाम पशुपतिनगर
20/08/2023

बाैद्दधाम पशुपतिनगर

दमक चिया बगान परिसरमा भेटिएको मिर्ग 🦌🦌
18/08/2023

दमक चिया बगान परिसरमा भेटिएको मिर्ग 🦌🦌

16/08/2023

पुर्बपश्चिप महेन्द्र राजमार्ग अन्तर्गत पर्ने टिकौलीमा ठुलो दुर्घटना भएको छ ।मलामी सवार गाडी सहित दर्जनौ मोटरसाइकल तथा स्कुटरलाई समेत बिपरित दिशाबाट आएको अक्सफोर्ड कलेजको बसले ठक्कर दिदा धेरैको संख्यामा यात्रुहरु घाइते भएका छन।
Source: Rapti FM, Chitwan

दमक खानेपानी
16/08/2023

दमक खानेपानी

दमक नगरपालिकाको परिचय नेपालको सूदुर पूर्वको पश्चिमोत्तर क्षेत्रमा अवस्थित पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चलको झापा ज...
14/08/2023

दमक नगरपालिकाको परिचय

नेपालको सूदुर पूर्वको पश्चिमोत्तर क्षेत्रमा अवस्थित पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चलको झापा जिल्लामा पर्ने दमकको उत्तर तर्फ ईलाम जिल्लाको चुलाचुली गाउँपालिका दक्षिण तर्फ गौरादह नगरपालिका, पश्चिम तर्फ मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका र उर्लावारी नगरपालिका, र पूर्व तर्फ चुलाचुली गाउँपालिका र कमल गाउँपालिका रहेका छन । यस दमक नगरपालिको कुल क्षेत्रफल ७५.८५ बर्ग कि.मि रहेको छ।
बिभिन्न जनजातिहरुको बसोवास रहेको यस नगरीमा खास गरी बाहुन, क्षेत्री, धिमाल, लिम्वु, राई, मगर, सतार, राजवंशी, कुमाल, दमाई, कामी, तामाङ, गुरुङ, थारु, मुस्लिम, सुनुवार, माझी आदिको वाहुल्यता पाईन्छ ।
बि.सं. २०३९ सालमा तत्कालिन नगर पंचायतका नाउँमा स्थापित यो नगरपालिकाको क्षेत्रफल ७५१३ हेक्टर रहेको छ । यस नगरपालिकामा साविक का १९ वटा वडाहरु नेपाल सरकारद्वारा मिति २०७३-११-२७ गते गरिएको पुनःसंरचना अनुसार हाल १० वटा वडामा कायम रहि दमक नगरपालिका, नगरकार्यपालिकाको कार्यालय भएको छ । बिगत बर्ष देखि दमक नगरपालिकामा बुधवार हाटवजार लाग्ने चलन हालसम्म पनि यथावत रहेको छ ।

कक्षा १२ को परीक्षाको परिक्षाफल प्राप्त गर्ने सम्बन्धी
14/08/2023

कक्षा १२ को परीक्षाको परिक्षाफल प्राप्त गर्ने सम्बन्धी

आज २०८० साल श्रावण २९ गते सोमबार,Aug 14, 2023 आजको दिन शुभ रहोस 🙏🙏
14/08/2023

आज २०८० साल श्रावण २९ गते सोमबार,Aug 14, 2023 आजको दिन शुभ रहोस 🙏🙏

डेङ्गु नियन्त्रणका तिन उपायहरू
13/08/2023

डेङ्गु नियन्त्रणका तिन उपायहरू

भारतको केरला राज्यको नाम परिवर्तन गरिँदै, अब ‘केरलम’ बनाइने
10/08/2023

भारतको केरला राज्यको नाम परिवर्तन गरिँदै, अब ‘केरलम’ बनाइने

आँखा पाक्ने समस्याको लक्षण, बच्ने उपायहरु तथा समाधानबारे जानी राखौं र सचेत बनौं !!!
10/08/2023

आँखा पाक्ने समस्याको लक्षण, बच्ने उपायहरु तथा समाधानबारे जानी राखौं र सचेत बनौं !!!

शुभ प्रभात 🙏🙏
10/08/2023

शुभ प्रभात 🙏🙏

दमक नगरपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत गणेश राज कार्की आउने भएका छन् ।उनि तारकेश्वर नगरपालिका, काठमाडौं बाट झापा द...
09/08/2023

दमक नगरपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत गणेश राज कार्की आउने भएका छन् ।उनि तारकेश्वर नगरपालिका, काठमाडौं बाट झापा दमक नगरपालिका आउने भएका हुन्।‌ यसै गरि यस अघिका प्रमुख प्रशासकीय अधिकृत डमरु प्रसाद निराैला सामान्य प्रशासन मन्त्रालय तानिएका छन्।

बि.स.२०३२ साल काठमाडौंमा नेपालको ट्राफिक प्रहरीले प्रयोग गर्ने स्कुटर
09/08/2023

बि.स.२०३२ साल काठमाडौंमा नेपालको ट्राफिक प्रहरीले प्रयोग गर्ने स्कुटर

औषधीको रुपमा चिनिने टोटेला टोटोलाको फुल र मुन्टालाई बफ़ाएर तरकारी पाकाइन्छ। प्राय: फुलबाट शाहाकारी वाचिप्पा बनाइन्छ । पुर...
09/08/2023

औषधीको रुपमा चिनिने टोटेला

टोटोलाको फुल र मुन्टालाई बफ़ाएर तरकारी पाकाइन्छ। प्राय: फुलबाट शाहाकारी वाचिप्पा बनाइन्छ । पुर्बका तामाङ समुदायमा टोटोला खाँदा पेटको समस्याहरुबाट मुक्त हुने बिश्वास छ । टोटोलाको दल वा बोक्रा कुटेर पानीमा घोलेर खाँदा जन्डिस पनि निको हुने बिश्वास छ। साथै बिहान पिउदा जुकाचुर्ना समेत मर्छ भन्ने जनबिश्वास छ । टोटेलाको बोक्रा कुटेर हिलोले खाएको खण्डमा खुट्टामा आउने घाउमा पनि लागाउनुको साथै यसको दप भित्री रहेको सेतो फुल तामाङ समुदायको कुल पुजा देखि जन्म न्वारान, बिहे वर्तबन्ध , मरन कर्म होस या हरेक पूजाआजमा पनि चलाएको पाइन्छ ।

कोशी प्रदेशमा आज सार्वजनिक बिदाअगष्ट ९ लाई अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसको मान्यता दिएको भन्दै प्रदेशका आदिवासीको ...
09/08/2023

कोशी प्रदेशमा आज सार्वजनिक बिदा

अगष्ट ९ लाई अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसको मान्यता दिएको भन्दै प्रदेशका आदिवासीको भावनालाई सम्बोधन गरेर बिदा दिएको प्रदेश सरकारले जनाएको छ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना प्रकाशित गरेरै बिदाको जानकारी दिएको हो।

यातायात व्यवस्था कार्यालय कोशी प्रदेश, झापाको सुचना
08/08/2023

यातायात व्यवस्था कार्यालय कोशी प्रदेश, झापाको सुचना

दमक बहुमुखी क्याम्पसको‌ क्याम्पस प्रमुखमा आदरणीय राम गिरि सर चयन हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।
07/08/2023

दमक बहुमुखी क्याम्पसको‌ क्याम्पस प्रमुखमा आदरणीय राम गिरि सर चयन हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।

 #फिदिम  #जोरसाल
07/08/2023

#फिदिम #जोरसाल

दमक विधुत प्राधिकरणको सुचना 🚨🚨यहि मिति २०८०-०४-१५ गते सोमबार देखि मिति २०८०-०४-१८ गते बिहिवार प्रत्येक दिन बिहान ८:३० बज...
31/07/2023

दमक विधुत प्राधिकरणको सुचना 🚨🚨

यहि मिति २०८०-०४-१५ गते सोमबार देखि मिति २०८०-०४-१८ गते बिहिवार प्रत्येक दिन बिहान ८:३० बजे देखी दिउँसो ५:०० बजे सम्म दमक नगरपालिकाको पशुहाट, नमुना मार्ग, भृकुटी चौक, देवकोटा चौक, शुर्ति लाइन तथा बेलडाँगी रोड आसपासका स्थानहरूमा लाइन मर्मत तथा बिस्तार कार्यका लागी लाइन अवरुद्ध हुने।

सम्पुर्ण नेपालीहरुलाई पौष्टिक आहार तथा मिष्ठान्न भोजन खान पुगोस् श्रावण १५ (खिर खाने दिन)को शुभकामना !!!
31/07/2023

सम्पुर्ण नेपालीहरुलाई पौष्टिक आहार तथा मिष्ठान्न भोजन खान पुगोस् श्रावण १५ (खिर खाने दिन)को शुभकामना !!!

29/07/2023

रमाइलो रमिते डाँडा - मिक्लाजुङ

दमकमा भोलि मिति:-२०८०-०४-१३ बिहान 7:00 देखि दिउँसो 3:00 सम्म बत्ती नआउने जानकारी ।
28/07/2023

दमकमा भोलि मिति:-२०८०-०४-१३ बिहान 7:00 देखि दिउँसो 3:00 सम्म बत्ती नआउने जानकारी ।

यी आयुर्वेदिक जडीबुटीले खतरनाक यूरिक एसिडलाई बाहिर निकाल्छशरीरमा युरिक एसिडको मात्रा बढ्यो भने त्यसलाई हाइपरयुरिसेमिया भ...
25/07/2023

यी आयुर्वेदिक जडीबुटीले खतरनाक यूरिक एसिडलाई बाहिर निकाल्छ

शरीरमा युरिक एसिडको मात्रा बढ्यो भने त्यसलाई हाइपरयुरिसेमिया भनिन्छ । यसले गठिया निम्त्याउँछ। आर्थराइटिसमा जोर्नीहरूमा अत्याधिक दुखाइ हुन्छ। युरिक एसिडको मात्रा बढ्दै जाँदा जोर्नी दुख्ने समस्या बढ्दै जान्छ । यसले इन्फ्लेमेटरी गठियामा परिणत हुन्छ।
युरिक एसिडले जोर्नी नजिकको कार्टिलेजको सट्टा क्रिस्टल बन्न थाल्छ। जोर्नी दुख्ने समस्याका लागि मानिसहरुले धेरै किसिमका उपचार गर्ने गर्छन् । अंग्रेजी औषधिको पनि धेरै साइड इफेक्ट हुन्छ। तर आयुर्वेदबाट यसको उपचार गरेमा यसले कुनै साइड इफेक्ट गर्दैन ।
आयुर्वेदमा धेरै जडीबुटीहरू छन् जसले शरीरबाट यूरिक एसिडलाई बाहिर निकाल्न सक्छ। आउनुहोस् जानौं कुन प्राकृतिक जडिबुटीहरू छन् जसबाट बाथ दुखाइबाट छुटकारा पाउन सकिन्छ।
गठिया दुखाइको लागी आयुर्वेदिक जडीबुटीः
त्रिफला– हेल्थलाइनको समाचार अनुसार त्रिफलाले गठियाको दुखाईबाट छुटकारा पाउन सकिन्छ । त्रिफलामा हर्रो, बर्रो र अमला गरी तीन प्रकारका फल हुन्छन्। आयुर्वेदका अनुसार यी तीनवटाले शरीरका तीनवटै दोषहरू हटाउँछन्। त्रिफला एन्टी इन्फ्लेमेटरी हो जसले जोर्नीको सूजन कम गर्छ।
गुर्जो– गुर्जोमा एन्टी–इन्फ्लेमेटरी गुणहरू छन्। यो कुरा धेरै अनुसन्धानहरूमा प्रमाणित भएको छ। पबमेड सेन्ट्रल जर्नलमा प्रकाशित एक अध्ययन अनुसार गुर्जोबाट निकालिएको जुसले शरीरमा युरिक एसिडको मात्रा निकै कम हुन्छ । गुर्जोमा एन्टी–इन्फ्लेमेटरी गुण पनि पाइन्छ जसले गर्दा यसले दुखाइ पनि कम गर्छ।
नीम–नीम सामान्यतया मानिसहरूले छाला रोगहरूमा प्रयोग गर्छन्। तर आयुर्वेदमा, गठिया दुखाइको उपचार पनि नीमले गरिन्छ। यसका लागि नीमलाई पिसेर दुख्ने ठाउँमा लगाउनुहोस्। नीमले सीधै सूजनमा आक्रमण गर्छ र दुखाइबाट राहत दिन्छ।
करेला– करेला खानु बाथ दुखाइमा फाइदाजनक हुन्छ। करेलाले शरीरमा वात दोष कम गर्छ। त्यसैले आयुर्वेदमा गठियाको समस्यामा करेलाको सेवन गर्न सल्लाह दिइएको छ । करेलाले शरीरमा युरिक एसिड कम गर्छ भन्ने अध्ययनमा पनि प्रमाणित भएको छ ।

दमक नगरपालिकाको वार्षिक शुल्क बुझाउने सम्बन्धमा
24/07/2023

दमक नगरपालिकाको वार्षिक शुल्क बुझाउने सम्बन्धमा

स्वास्थ्य बिमा कार्यक्रम सदस्यता दर्ता र सेवा सुचारु हुने मिति बारे जानकारी
24/07/2023

स्वास्थ्य बिमा कार्यक्रम सदस्यता दर्ता र सेवा सुचारु हुने मिति बारे जानकारी

सामाजिक सुरक्षा भत्ता‌ लाभग्राहीहरुले भाद्र मसान्त सम्म नविकरण गराउनुहुन हार्दिक अनुरोध छ। नविकरण नभएका लाभग्राहीहरुको र...
24/07/2023

सामाजिक सुरक्षा भत्ता‌ लाभग्राहीहरुले भाद्र मसान्त सम्म नविकरण गराउनुहुन हार्दिक अनुरोध छ। नविकरण नभएका लाभग्राहीहरुको रकम छुट्ने भएकोले समयभित्र नविकरण गराउनुहुन हार्दिक अनुरोध छ।

Cím

Damak
57217

Weboldal

Értesítések

Ha szeretnél elsőként tudomást szerezni साहारा खबर új bejegyzéseiről és akcióiról, kérjük, engedélyezd, hogy e-mailen keresztül értesítsünk. E-mail címed máshol nem kerül felhasználásra, valamint bármikor leiratkozhatsz levelezési listánkról.

Videók

Megosztás


További Média- és hírszolgáltató városi Damak tematikájú vállalkozások

összes Megjelenítése