Surilo khabar

Surilo khabar सत्य सुचना तथा संचारका लागि सुरीलो खब?

यी युवा को हुन् चिन्नु हुन्छ ? प्रतिक्रिया दिनुहोस त ।
19/02/2025

यी युवा को हुन् चिन्नु हुन्छ ? प्रतिक्रिया दिनुहोस त ।

कसले कति नम्बर पाएछन् त ?
19/02/2025

कसले कति नम्बर पाएछन् त ?

03/02/2025
02/02/2025

Goal goal....

01/02/2025

Volleyball radhika secondary

17/01/2025

राधिका मा.वि. कक्षा ११ र १२ मा अध्ययनरत छात्रा र नुनसरी आधारभूत विद्यालयका छात्रा बिच आज सम्पन्न कबडीको अभ्यास खेलमा राधिका विजयी भएको छ । कबडी खेलको सानो भिडियो ।

16/01/2025

आज पानी पर्ने
देशका केही भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको मौसम विभागले जनाएको छ। नयाँ मौसमी प्रणाली भित्रिँदा वर्षाको सम्भावना रहेको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम नेपालबाट पश्चिमी न्यूनचापीय प्रणाली नेपाल भित्रिएको छ। त्यसैका कारण आज वर्षा र हिमपातको सम्भावना रहेको हो। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशसम्म वर्षा हुने भए पनि पूर्वतर्फ यो प्रणालीले प्रभाव पार्ने छैन। काठमाडौंमा अहिले मौसम बदली हुनेछ । तर वर्षाको सम्भावना छैन।

बालेनले फेरि सरकार बिरुद्द ठोके यस्तो status ......
15/01/2025

बालेनले फेरि सरकार बिरुद्द ठोके यस्तो status ......

रवि लामिछाने फेरि पनि धरौटीमा रिहा, अर्को ६० लाख धरौटी बापत तिर्नुपर्ने काठमाण्डू जिल्ला अदालतले सहकारी रकम अपचलनसम्बन्ध...
15/01/2025

रवि लामिछाने फेरि पनि धरौटीमा रिहा, अर्को ६० लाख धरौटी बापत तिर्नुपर्ने

काठमाण्डू जिल्ला अदालतले सहकारी रकम अपचलनसम्बन्धी मुद्दामा पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आज आदेश दिएको छ। अदालतका सूचना अधिकारी अमरबहादुर चन्दका अनुसार थुनछेक बहस सकेपछि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटी बुझाउन न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासबाट आदेश भएको हो।

साट्ने हैन त नोट???
15/01/2025

साट्ने हैन त नोट???

एस. ई.ई. को परीक्षा तालिका सार्वजनिक
14/01/2025

एस. ई.ई. को परीक्षा तालिका सार्वजनिक

जिल्ला अदालत , उच्च अदालत, सरकारी वकिलको कार्यालयमा अवलोकनका लागि आएका राधिका मा.वि. उर्लाबारी -६ का कानुनका विद्यार्थीह...
14/01/2025

जिल्ला अदालत , उच्च अदालत, सरकारी वकिलको कार्यालयमा अवलोकनका लागि आएका राधिका मा.वि. उर्लाबारी -६ का कानुनका विद्यार्थीहरू । पछिल्लो समय +२ मा कानुन पढ्ने विद्यार्थीहरूको संख्या बढ्दै गइरहेको छ । विशेषत छात्राहरुको रुचि देखिएको छ।

08/01/2025

एकदम जबरजस्त Marathon 1.5 km । यी विद्यार्थीहरुले मच्चाए तहल्का ।

Women's Asia Cup Pakistan win by 9 wicket.आज नेपालकी चेली कबिता जोशीले गतिलै (batting/bowling ) गरे पनि पराजय भोग्नु परे...
21/07/2024

Women's Asia Cup
Pakistan win by 9 wicket.
आज नेपालकी चेली कबिता जोशीले गतिलै (batting/bowling ) गरे पनि पराजय भोग्नु परेको छ ।

सन्दीप लामिछाने लाई उच्च अदालतले बलात्कार मुद्दामा सफाई दिएको छ । अब बिश्वकप क्रीकेट खेल्ने पक्का ।
15/05/2024

सन्दीप लामिछाने लाई उच्च अदालतले बलात्कार मुद्दामा सफाई दिएको छ । अब बिश्वकप क्रीकेट खेल्ने पक्का ।

सन्दिप लामिछानेको मुद्दाको सुनवाई जारी ।साझ सम्ममा आदेश आउने ।
14/05/2024

सन्दिप लामिछानेको मुद्दाको सुनवाई जारी ।साझ सम्ममा आदेश आउने ।

EDV Result हेर्ने सजिलो उपाय अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा आज आउने भएको छ । श...
04/05/2024

EDV Result हेर्ने सजिलो उपाय

अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा आज आउने भएको छ ।

शुक्रबार नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएको हो । वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई नतिजा हेर्न सक्ने दूतावासले जनाएको छ ।

यो नै इडिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका भएको दूतावासले जनाएको छ ।

住所

Osaka, Osaka

ウェブサイト

アラート

Surilo khabarがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Surilo khabarにメッセージを送信:

ビデオ

共有する