साइप्रसको खबर Cyprus-Nepal.com

साइप्रसको खबर Cyprus-Nepal.com साइप्रसबाट प्रकाशित अनलाइन नेपाली न्युज पोर्टल CYPRUSNEPAL.COM founded in 2018, is one of the first Nepali online portal in Cyprus. Ltd. Company.
(12)

Today, after more than 4 years of rich legacy in online media, Cyprusnepal, is highly recognized as one of the popular, reputed and trusted source for breaking news,entertainment and social affairs in Nepali communities in Cyprus. CYPRUSNEPAL.COM Online Portal is registered Under Sigma Nepal Media Production Pvt.

पासपोर्ट बनाउन निकोसिया जाँदै हुनु हुन्छ ? पर्खिनुस् । राहदानी विभाग नेपाल सुचना अनुसार अहिले राहदानी विभागको सिस्टममा प...
24/11/2024

पासपोर्ट बनाउन निकोसिया जाँदै हुनु हुन्छ ? पर्खिनुस् ।

राहदानी विभाग नेपाल सुचना अनुसार अहिले राहदानी विभागको सिस्टममा प्राविधिक समस्या आएको छ। यो समस्या समाधान हुन 1-2 हप्ता सम्म लाग्न सक्ने भएकोले जिल्ला र विदेश स्थित नेपाली नियोगबाट पासपोर्ट बनाउने काम रोकिएको छ। साइप्रसको निकोसिया स्थित नेपाली कन्सुलेट कार्यालयले पनि अर्को सुचना जारी नभए सम्म का लागि पासपोर्ट रिन्यु गर्न नसकिने जानकारी दिएको छ। प्राविधिक समस्या समाधान हुने बितिकै सुचना जारी गरेर पासपोर्ट रिन्यु गरिने बारे जानकारी गराइने छ।
थप जानकारी को लागि नेपाली कन्सुलेट अफिस मा सम्पर्क गर्न सकिन्छ। फोन / whatsapp 99666401

नेपाली कलाकार ले पनि भाग लिने मौका , नछुटाउनु होला ।
22/11/2024

नेपाली कलाकार ले पनि भाग लिने मौका , नछुटाउनु होला ।

दशैको उपलक्ष्यमा साइप्रसमा अक्टोबर १३ मा हुन लागेको साँस्कृतिक कार्यक्रम स्थगित भएको छ। प्राविधिक कारणले कार्यक्रम स्थगि...
26/09/2024

दशैको उपलक्ष्यमा साइप्रसमा अक्टोबर १३ मा हुन लागेको साँस्कृतिक कार्यक्रम स्थगित भएको छ। प्राविधिक कारणले कार्यक्रम स्थगित गर्नु परेको आयोजकले जानकारी दिएको छ।

October 13, Limassol
15/09/2024

October 13, Limassol

मध्यरातमा साइप्रसमा भुकम्प गएको छ। पापोस र लिमासोलमा भुकम्पको तिव्र धक्का महसुस गरिएको थियो ।  4.9 रेक्टर स्केल को भुकम्...
03/09/2024

मध्यरातमा साइप्रसमा भुकम्प गएको छ। पापोस र लिमासोलमा भुकम्पको तिव्र धक्का महसुस गरिएको थियो । 4.9 रेक्टर स्केल को भुकम्प बुधबार मध्यरात 12:30 बजे गएको हो। क्षती बारे हाल सम्म कुनै जानकारी आएको छैन।

अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी साइप्रसको  भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न
13/08/2024

अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी साइप्रसको भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न

----- पुरा समाचार पढ्न क्लिक गर्नुहोस् -----

साइप्रसमा  दुई  नेपाली माथी हत्या प्रयास,   अपराधी पक्राउ
28/07/2024

साइप्रसमा दुई नेपाली माथी हत्या प्रयास, अपराधी पक्राउ

----- पुरा समाचार पढ्न क्लिक गर्नुहोस् -----

27/07/2024

----BREAKING NEWS -----
गए राती लिमासोलमा २ नेपाली माथी छुरा प्रहार, एक को अवस्था गम्भीर, लिमासोल जेनेरल हस्पिटल मा उपचार हुँदै । अफ़्रिकि मुलुकका व्याक्तीले छुरा प्रहार गरेको खुलासा । थप विवरण आउन बाकिँ ।

https://cyprusnepal.com/2024/archives/28520
23/07/2024

https://cyprusnepal.com/2024/archives/28520

साइप्रस मा घरेलु कामदारको तलब, पार्टटाइम र रिलिज र यसको डेट ? नेपाली श्रमिक, रिलिज को डेट कति हुन्छ ? डेट सकिए पछि के .....

सन् 1974 मा साइप्रसमा भएको "कु" र टर्कीले गरेको आक्रमण को स्मरणमा जुलाई 15 तारिख मा देश भर साइरन बजाइने भएको छ । साइप्रस...
13/07/2024

सन् 1974 मा साइप्रसमा भएको "कु" र टर्कीले गरेको आक्रमण को स्मरणमा जुलाई 15 तारिख मा देश भर साइरन बजाइने भएको छ । साइप्रसको सिभिल डिफेन्स विभागले जुलाई 15 तारिख बिहान 8:20 बजे "कु" सुरु भएको समय र जुलाई 20 तारिख बिहान 5:30 बजे टर्कीले साइप्रस माथि आक्रमण सुरु गरेको याद गर्दै सान्केतिक रुपमा देश भर साइरन बजाउने भएको हो ।

टर्कीले साइप्रसको उत्तरी भेगमा गैर कानुनी कब्जा गरि हाल सम्म शासन गरि रहेको छ। साइप्रस देश को कुल 36.2% भु-भाग कब्जा गरि राखेको छ। टर्की आक्रमण ले करिब २ लाख ग्रीक सिपृयोट र 50 हजार टर्किस सिपृयोट नागरिक घरबार बिहिन बन्न पुगेका थिए ।

10/07/2024

लिमासोल मा नेपाली युवतीद्वारा आत्म*हत्या । लिमासोल सिआइडीले अनुसन्धान गर्दै । प्रेम सम्बन्ध कारण हुन सक्ने अनुमान । थप विवरण आउन बाँकि

23/06/2024

इमिग्रेसन विभागले आइतबार पनि साइप्रस भरी छापा मारेको छ। देश भर बाट आइतबार २८ जना पक्राउ परेका छन् । गैर कानुनी रुपमा काम गर्दै आएका ती २८ जनालाई निकोसिया, लिमासोल र पापोस बाट पक्राउ गरिएको हो ।

बिकिनीमा 'सनबाथ' लिने महिलाको भिडियो अनलाइनमा पोस्ट गर्ने व्याक्ति पक्राउ https://cyprusnepal.com/2024/archives/29680
21/06/2024

बिकिनीमा 'सनबाथ' लिने महिलाको भिडियो अनलाइनमा पोस्ट गर्ने व्याक्ति पक्राउ
https://cyprusnepal.com/2024/archives/29680

मिर्गौलाको क्यान्सर: लक्षण, जोखिम, र बच्ने उपाय
20/06/2024

मिर्गौलाको क्यान्सर: लक्षण, जोखिम, र बच्ने उपाय

मिर्गौलाको क्यान्सर (Kidney Cancer) मिर्गौला क्यान्सर लक्षण (Kidney Cancer Symptoms) मिर्गौलाको क्यान्सरको जोखिम (Kidney Cancer Risk Factors)

निकोसियाको फार्माकासमा भिषण आगलागी, बस्ति खाली गराइदै
15/06/2024

निकोसियाको फार्माकासमा भिषण आगलागी, बस्ति खाली गराइदै

----- पुरा समाचार पढ्न क्लिक गर्नुहोस् -----

बढ्दो गर्मीलाई मध्यनजर गर्दै साइप्रसको श्रम अनुगमन विभागले दिउँसो १२ बजे देखि ४ बजे सम्म घाम पर्ने खुल्ला ठाउँमा गरिने स...
15/06/2024

बढ्दो गर्मीलाई मध्यनजर गर्दै साइप्रसको श्रम अनुगमन विभागले दिउँसो १२ बजे देखि ४ बजे सम्म घाम पर्ने खुल्ला ठाउँमा गरिने सबै किसिमका काम गर्न प्रतिबन्ध लगाएको छ। विभागले बिहीवार निर्देशन जारी गर्दै अत्याधिक तापक्रममा काम गर्न बन्देज गरेको हो ।
दुई पाङ्ग्रे सवारी मोटरसाइकल, स्कुटर, इलेक्ट्रोनिक साइकल र इ-स्कुटरमा डेलिभरीको काम गर्ने श्रमिकलाई पनि यो नियममा बाधिने भएका छन्।

गर्मीयाममा साइप्रस को तापक्रम ३४ देखि ४६ डिग्री सेल्सियस सम्म पुग्ने गर्छ। भौगोलिक बनावटका आधारमा पहाडि क्षेत्रमा ३४ र आन्तरिक भुभागमा ४६ र समुन्द्र तटिय क्षेत्रमा ४३ डिग्री तापक्रम पुग्ने गर्दछ।
साइप्रसको भौगोलिक बनावट, मौसम विभागले दैनिक जारी गर्ने मौसम पुर्वानुमान र सतर्कता सन्केत अनुसार नियम लागू हुने विभागको निर्देशन छ।
समुन्द्र सतहबाट ३०० मिटरको उचाई सम्म र पहाडि क्षेत्रमा ११५० मिटर भन्दा बढी उचाई भएको र समुन्द्रबाट १० किमि भन्दा बढी दुरि भएको क्षेत्रमा यो नियम लागू हुनेछ।

अन्तराष्ट्रिय सेफ सोसाईटि साइप्रस शाखा  गठन
14/06/2024

अन्तराष्ट्रिय सेफ सोसाईटि साइप्रस शाखा गठन

----- पुरा समाचार पढ्न क्लिक गर्नुहोस् -----

Address

Agias Eirinis Street
Limassol
3095

Alerts

Be the first to know and let us send you an email when साइप्रसको खबर Cyprus-Nepal.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to साइप्रसको खबर Cyprus-Nepal.com:

Videos

Share


Other News & Media Websites in Limassol

Show All