CanadaNepal.net

CanadaNepal.net Official facebook Page of CanadaNepal.net Official Online News and Entertainment Portal from Nepal.

बुबाको मुख हेर्ने दिन ,कुशे औँसि को सबैमा शुभकामना !💜🙏❤️🌹
09/02/2024

बुबाको मुख हेर्ने दिन ,कुशे औँसि को सबैमा शुभकामना !💜🙏❤️🌹

मेयर बालेन को बिचार तपाइँ लाई कस्तो लाग्यो?
09/01/2024

मेयर बालेन को बिचार तपाइँ लाई कस्तो लाग्यो?

अब देश नबनाइ भएन भन्दै , मेयर हर्क साम्पाङ ले पार्टी खोल्ने घोषणा गरेका छन् ।
08/29/2024

अब देश नबनाइ भएन भन्दै , मेयर हर्क साम्पाङ ले पार्टी खोल्ने घोषणा गरेका छन् ।

साउन ४ गते शुक्रबार बिहानै पाथीभरा माता को दर्शन गरि आफ्नो दिन लाई शुभ र सफल बनाउनु होस।
07/19/2024

साउन ४ गते शुक्रबार बिहानै पाथीभरा माता को दर्शन गरि आफ्नो दिन लाई शुभ र सफल बनाउनु होस।

मेयर बालेन भन्छन्
07/17/2024

मेयर बालेन भन्छन्

सन्दीप लामिछाने भन्छन् :मैले पोस्ट गर्नबाट आफूलाई टाढा राखें।  म षड्यन्त्रको शिकार भएकोमा मलाई कुनै शंका छैन ।  यस षड्यन...
05/01/2024

सन्दीप लामिछाने भन्छन् :
मैले पोस्ट गर्नबाट आफूलाई टाढा राखें। म षड्यन्त्रको शिकार भएकोमा मलाई कुनै शंका छैन । यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने सबैलाई भगवानले आशिष दिउन्। म सबै कुरा भगवानमा छोड्छु। सत्यतथ्य बाहिर नआएसम्म समयले बताउनेछ

Poonam Pandey speak about cervical cancer
02/02/2024

Poonam Pandey speak about cervical cancer

रुकुम पश्चिम जिल्ला अदालतले साढे ३ वर्षअघि सोती गाउँमा भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको सजा...
12/05/2023

रुकुम पश्चिम जिल्ला अदालतले साढे ३ वर्षअघि सोती गाउँमा भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको सजाय सुनाएको छ। 😮

भक्तपुर केन्द्रबिन्दु भएर मंगलबार पलाँसे आसपास केन्द्रबिन्दु भएर राति ८ बजेर ५० मिनेटमा ३.२ म्याग्निच्युडको धक्का गएको ह...
11/28/2023

भक्तपुर केन्द्रबिन्दु भएर मंगलबार पलाँसे आसपास केन्द्रबिन्दु भएर राति ८ बजेर ५० मिनेटमा ३.२ म्याग्निच्युडको धक्का गएको हो ।

राष्ट्रिय क्रिकेट टोलीका बलर अविनाष बोहरा बिबाह को तयारीमा जुटेका छन् । २६ वर्षीय मध्यम तेज गतिका बलर अविनाषले सोमबार प्...
11/28/2023

राष्ट्रिय क्रिकेट टोलीका बलर अविनाष बोहरा बिबाह को तयारीमा जुटेका छन् । २६ वर्षीय मध्यम तेज गतिका बलर अविनाषले सोमबार प्रतिज्ञा खनालसँग ‘इन्गेजमेन्ट’ गरेका हुन् ।

धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ। आइतबार बिहान ७ बजेर ३९ मिनेटमा सो भूक...
10/22/2023

धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ। आइतबार बिहान ७ बजेर ३९ मिनेटमा सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिएका छन् ।

ॐ देवी कालरात्र्यै नमः॥ आज दशैं/नवरात्रीको सातौँ दिन, नवदुर्गा भवानीको सातौँ रूप "कालरात्रिको" पूजा गरिने दिन। ❤️🙏मनैदेख...
10/21/2023

ॐ देवी कालरात्र्यै नमः॥ आज दशैं/नवरात्रीको सातौँ दिन, नवदुर्गा भवानीको सातौँ रूप "कालरात्रिको" पूजा गरिने दिन। ❤️🙏
मनैदेखी प्राथाना गरि आफ्नो दिन लाई शुभ र सफल बनाउनु होस।

समाजिक संजाल TikTok याप बाट चर्चा पाएका कंचनपुर गड्डाचौकी का टिकटकर अंश वर्माले बझाङमा भुकम्प पीडितलाई ३ लाख बराबरको साम...
10/11/2023

समाजिक संजाल TikTok याप बाट चर्चा पाएका कंचनपुर गड्डाचौकी का टिकटकर अंश वर्माले बझाङमा भुकम्प पीडितलाई ३ लाख बराबरको सामान सहयोग गरेपछि स्थानीय र प्रहरीले सम्मान गरेका छन्। ❤

नेपाल सरकारले इजरायलमा ज्यान गुमाएका नेपालीहरुको शव ल्याउन इरायल सरकार सँग पहल गरेको छ भने घाइतेहरुको उपचार र उद्दारको प...
10/09/2023

नेपाल सरकारले इजरायलमा ज्यान गुमाएका नेपालीहरुको शव ल्याउन इरायल सरकार सँग पहल गरेको छ भने घाइतेहरुको उपचार र उद्दारको प्रबन्ध मिलाउन पनि अनुरोध गरेको छ।

चर्चित नेपाली टिकटकर आयुषसिंह ठकुरीले शुक्रबार दुबईमा प्रेमिका तथा पाकिस्तानी टिकटकर अलिजेह जमालीसँग इन्गेजमेन्ट गरेका छ...
10/06/2023

चर्चित नेपाली टिकटकर आयुषसिंह ठकुरीले शुक्रबार दुबईमा प्रेमिका तथा पाकिस्तानी टिकटकर अलिजेह जमालीसँग इन्गेजमेन्ट गरेका छन् । आयुष र जमालीले आ-आफ्ना टिकटक एकाउन्टबाट इन्गेजमेन्टबारे जानकारी दिएका छन् ।

सन् २०१६ साल देखि नेपाली प्रहरी जवान मा आबद्ध दिपेन्द्र ऐरि सहायक हवल्दार मा बढुवा भएका छन् । टी–२० आई क्रिकेटमा ९ बलमा ...
10/05/2023

सन् २०१६ साल देखि नेपाली प्रहरी जवान मा आबद्ध दिपेन्द्र ऐरि सहायक हवल्दार मा बढुवा भएका छन् । टी–२० आई क्रिकेटमा ९ बलमा अर्धशतक बनाएर कीर्तिमान बनाएका थिए।

माल्दिभ्सविरुद्ध नेपालले पहिलो र दोस्रो विकेट गुमाएको छ । आशिफ शेख र कुशल भुर्तेल आउट भएका हुन् ।
10/01/2023

माल्दिभ्सविरुद्ध नेपालले पहिलो र दोस्रो विकेट गुमाएको छ । आशिफ शेख र कुशल भुर्तेल आउट भएका हुन् ।

शुक्रबार उनलाई भक्तपुरको साँगाबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अभिनेता अनमोल केसिलाई  पक्राउ गरेको...
09/29/2023

शुक्रबार उनलाई भक्तपुरको साँगाबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अभिनेता अनमोल केसिलाई पक्राउ गरेको हो।कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार केसीले आपराधिक विश्वासघात गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक अपिल जारी गर्दै अन्तिम अवसरको सदुपयोग गरी विगत ३३ वर्षको गल्ती सच्चाउन  राष्ट्रि...
09/29/2023

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक अपिल जारी गर्दै अन्तिम अवसरको सदुपयोग गरी विगत ३३ वर्षको गल्ती सच्चाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकमा व्याप्त बेथितिको ठिक गर्ने अन्तिम अवसरको रूपमा बाँकी ४ वर्ष मिलेर काम गर्न पुराना दललाई सचेत गराएका छन् ।

१९औं एसियाली खेलकुदमा नेपालले नवप्रवेशी मंगोलियामाथि जित हात पार्दा ७ कीर्तिमान बनाएको छ ।चीनको हानझाउस्थित जेजियाङ युनि...
09/27/2023

१९औं एसियाली खेलकुदमा नेपालले नवप्रवेशी मंगोलियामाथि जित हात पार्दा ७ कीर्तिमान बनाएको छ ।चीनको हानझाउस्थित जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको थियो । २० ओभरमा तीन विकेट गुमाएर ३१४ रन बनाएको नेपालले मंगोलियालाई १३.१ ओभरमा ४१ रनमा अलआउट गरेको थियोे ।

असोज १० गते बुधबार बिहानै पाथीभरा माता को दर्शन गरि आफ्नो दिन लाई शुभ र सफल बनाउनु होस्  ।
09/27/2023

असोज १० गते बुधबार बिहानै पाथीभरा माता को दर्शन गरि आफ्नो दिन लाई शुभ र सफल बनाउनु होस् ।

हिजो राति बैतडी जिल्लाको पाटन नगरपालिका-८ हरिचन घर भई सशस्त्र प्रहरी बाजुरामा कार्यरत हवलदार ४० वर्षीय नरेन्द्रसिंह महरा...
09/27/2023

हिजो राति बैतडी जिल्लाको पाटन नगरपालिका-८ हरिचन घर भई सशस्त्र प्रहरी बाजुरामा कार्यरत हवलदार ४० वर्षीय नरेन्द्रसिंह महराको गाडीको ठक्करबाट मृत्यु भएको हो ।

अभिनेत्री रेखा थापाले पहिलो सन्तानलाई जन्म दिंदैछिन् । गत वर्ष प्रेमी बलराम शाहीसँग विवाह गरेकी उनी आमा बन्न लागेकी हुन्...
09/26/2023

अभिनेत्री रेखा थापाले पहिलो सन्तानलाई जन्म दिंदैछिन् । गत वर्ष प्रेमी बलराम शाहीसँग विवाह गरेकी उनी आमा बन्न लागेकी हुन् । आगामी फागुन-चैतलाई चिकित्सकले डेलिभरी डेट तोकेका छन् ।

गतसाता न्यायाधीश अभावका कारण स्थगित भएको   क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बालिका बलात्कारको मुद्दामा आज आइतबार काठमाड...
09/24/2023

गतसाता न्यायाधीश अभावका कारण स्थगित भएको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बालिका बलात्कारको मुद्दामा आज आइतबार काठमाडौं जिल्ला अदालतमा सुनुवाइ हुँदैछ ।

सुदुरपश्चिम को महेन्द्रनगर बजारको आकर्षक दृश्य
09/23/2023

सुदुरपश्चिम को महेन्द्रनगर बजारको आकर्षक दृश्य

आज असोज महिना को ६ गते सनिवार बिहानै पाथीभरा माता को दर्शन गरि आफ्नो दिन लाई शुभ र सफल बनाउनु होस।
09/23/2023

आज असोज महिना को ६ गते सनिवार बिहानै पाथीभरा माता को दर्शन गरि आफ्नो दिन लाई शुभ र सफल बनाउनु होस।

बिहानै पाथीभरा को दर्शन गरि आफ्नो दिन लाई शुभ र सफल बनाउनु होस।
09/22/2023

बिहानै पाथीभरा को दर्शन गरि आफ्नो दिन लाई शुभ र सफल बनाउनु होस।

"हाम्रो भूमिका पढाउने हो । यो पनि पढाइ हो । सरकार अनपढ देखियो । हामी सरकारलाई पढाउन आएका हौं ।"
09/21/2023

"हाम्रो भूमिका पढाउने हो । यो पनि पढाइ हो । सरकार अनपढ देखियो । हामी सरकारलाई पढाउन आएका हौं ।"

एउटा कार्यक्रम मा बोल्दै भारतीय योगगुरु रामदेवले नेपाली गायक तथा अभिनेता प्रकाश सपुतलाई  सलमान, शाहरुख र आमिरभन्दा पनि ठ...
09/21/2023

एउटा कार्यक्रम मा बोल्दै भारतीय योगगुरु रामदेवले नेपाली गायक तथा अभिनेता प्रकाश सपुतलाई सलमान, शाहरुख र आमिरभन्दा पनि ठूलो स्टार भएको बताएका छन्। ❤️

असोज ४ गते बिहिवार बिहानै पाथीभरा माता को दर्शन गरि आफ्नो दिन लाई शुभ र सफल बनाउनु होस।
09/21/2023

असोज ४ गते बिहिवार बिहानै पाथीभरा माता को दर्शन गरि आफ्नो दिन लाई शुभ र सफल बनाउनु होस।

Address

Vancouver, BC

Alerts

Be the first to know and let us send you an email when CanadaNepal.net posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to CanadaNepal.net:

Videos

Share


Other News & Media Websites in Vancouver

Show All

You may also like