पूर्वाधार क्षेत्रमा प्रचण्ड सरकारको प्रगति
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वाधार क्षेत्रमा आफ्नो सरकारले गरेका कामको विवरण नै पेश गरेका छन् ।
उर्जा क्षेत्रमा प्रचण्ड सरकारको लोभलाग्दो उपलब्धि
पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएकै बेलामा देशमा लोडसेडिङ अन्त्यसहितका उर्जा क्षेत्रमा अब्बल कामहरू भएका छन् ।
प्रचण्ड नेतृत्वको सरकार बंगलादेशलाई बिजुली बेच्ने अन्तिम तयारीमा
भारतीय प्रसारण सञ्जाल प्रयोग गरेर नेपालको विद्युत् बाङ्गलादेश पठाउन सैद्धान्तिक रूपमा तीन पक्षबीच सहमति पनि भइसकेको छ ।
प्रचण्ड सरकारको नीतिको प्रभाव, पर्यटक आगमनमा २३ प्रतिशतले बृद्धि
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले शान्ति सुव्यवस्था कायम गरिरहेको र विदेशमा नेपाल घुम्नलाई सुरक्षित छ भन्ने सन्देश गएकाले पर्यटक बढेको आकलन छ ।
विपद्बाट प्रभावित नागरिकको जीउधनको रक्षाका निम्ति सम्पूर्ण तागत लगाऔं -प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपद्बाट प्रभावित नागरिकको जीउधनको रक्षाका निम्ति सम्पूर्ण तागत लगाउन निर्देशन दिएका छन् ।
प्रचण्ड सरकारले तयार गर्यो एआई प्रयोग सम्बन्धी अवधारणापत्र
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गोपनीयता संरक्षण, पारदर्शिता र जवाफदेहिताको प्रवर्द्धनसहित एआई प्रयोगको विकास गर्ने योजना अनुसार काम अघि बढाएको छ ।
प्रचण्ड सरकारले बढायो धानको समर्थन मूल्य, किसान खुसी
प्रचण्ड सरकारले गत वर्षदेखि रोपाइँकै समयमा धानको समर्थन मूल्य तोक्न सुरु गरेको छ । यसलाई निरन्तरता दिँदै यस वर्ष गत वर्षभन्दा एक साताअघि नै समर्थन मूल्य तोकिएको हो ।
११ महिनामा २ खर्ब १७ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता
चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा नेपालमा सवा दुई खर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।
प्रचण्ड-माधवले यसरी रोक्न सक्छन् कांग्रेस-एमालेको दाउ
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थनबिना संविधान संशोधन गर्न नसकिने स्पष्ट छ ।
कांग्रेस–एमाले सत्ता समीकरणले संविधान संशोधन गर्ने सहमति गरेर २०४७ सालको संविधान ब्युँताउने षड्यन्त्र गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आंशका छ ।
प्रचण्ड सरकारको नीतिको प्रभाव, देशको ढुकुटीमा अहिलेसम्मकै धेरै विदेशी मुद्रा
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले लिएको आर्थिक नीतिका कारण अहिले विदेशी मुद्राको सञ्चिति बढेको हो । पछिल्ला ११ महिनामा विदेशी मुद्रा सञ्चितिले लगातार कीर्तिमान बनाउँदै आएको छ ।
कृषि पढेका प्रधानमन्त्री प्रचण्डको धान उत्पादन बढाउने योजना
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशलाई धानसहित खाद्यन्नमा आत्मनिर्भर बनाउने लक्ष्य अनुसार काम गरिरहेका छन् ।
शासकीय व्यवस्था नतिजामुखी बनाउँदै प्रचण्ड सरकार
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शासकीय व्यवस्थालाई जनमुखी, जवाफदेही, जनउत्तरदायी र नतिजामुखी बनाउन आवश्यक काम गर्दै आएको छन् ।
भारतसँगको सीमा समस्या समाधानमा प्रचण्डको पहल
भारतसँगको विद्यमान सीमा समस्या समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निरन्तर पहल गरिरहेका छन् ।
विदेशमा अलपत्र नेपालीको उद्धार, प्रचण्ड सरकारको पहिलो प्राथमिकता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले विदेशमा अप्ठेरोमा परेका नेपालीको उद्धारलाई पहिलो प्राथमिकतामा राखेको छ । उनीहरुलाई आवश्यकतानुसार नेपाल फर्कन सहजीकरण गर्न विदेशस्थित कुटनीतिक नियोगले उच्च प्राथमिकता दिइरहेकका छन् ।
प्रधानमन्त्री प्रचण्डको सम्बोधनसँगै बजेट पारित
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विनियोजित बजेटबारे उठेका प्रश्नहरूको जवाफ दिएसँगै संसदबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्ने लक्ष्य राखेको बजेट साउन १ गतेदेखि कार्यान्वयनमा जानेछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपयुक्त मोडालिटी विकास गरी पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न दृढ देखिएका छन् ।
सहकारी समस्या समाधानको प्रचण्ड सुत्र : बचतकर्ताको रकम फिर्ता, कानुन संशोधन
लामो समयदेखि संसद र सडकबाट उठ्दै आएको नागरिकको माग अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी समस्या समाधानका लागि आवश्यक कदम चालेका छन् ।
प्रचण्ड सरकारले अघि सारेको आर्थिक त्रिभुजको नमूना परियोजना के हो ?
आगामी आर्थिक वर्षका लागि सरकारले भरतपुर, बुटवल र पोखरालाई जोड्ने गरी आर्थिक त्रिभुजको नमूना परियोजना अघि सारेको छ । यो सरकारको एउटा नयाँ र नवीनतम योजना हो ।