आमा को मृत्यु पछि बाबा ले अर्की आमा ल्याए को अवस्थामा सम्पति, मायाँ,परिवार को खोजि।
छोरा नभएपछि छोरा को खोजीमा ज्वाई प्रतियोगिता।सम्पति को अभाव मा सम्पति को लागि जे गर्न पनि पछि नपर्ने,पाए पछिको फरक को कथा ज्वाइँ साब।चलचित्र को अन्त चाहि दर्शक ले बुझ्न गार्हो ।
आफ्नो सिदान्त मा रहेर देश मा टिक्न गार्हो ।नेता,युनियन ,ठेकदार ले समाज मा पारेको प्रभाव ।विदेश मोह,राष्ट्रभक्ति मा रहेर देश बस्नुको समस्या ,आफ्नो परिवार मिलाउन आफ्नो सिदान्त,बाबुको मायाँ को त्याग।एउटा बाबुछोरा को मायाँ ममता,सिदान्त र साथीको आत्मीयता,सहयोग को कथा क्षक्का पञ्जा ५
#बाढी #पैरों #ललितपुर #2081bs #kalawon #pul #khola #bipatti #Bagmatigaupalilalalitpur #arkokura
#badhipahiro #tikabharab #lalitpur #2081bs #arkokura Arko Kura Phulpati Sanchar Network
#utsab #teejspecial #haritalika #ArkoKura #Hernekura #arkokura
#Gaijatra #2081bs #upatyaka #lake #festival #Nepal #arkokura
ककपिट भ्वाइस सार्वजनिक
२०७९ माघ १ गते पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटना हुनु केही मिनटअघिको 'ककपिट भ्वाइस रेकर्ड' सार्वजनिक भएको छ।
उक्त अडिओमा पाइलट कमल केसी र को-पाइलट अञ्जु खतिवडाबीच जहाज अवतरण हुने बेलाको संवाद सुन्न सकिन्छ। संवादको आखिरीमा को-पाइलट खतिवडा जहाजमा पावर आएन भन्दै अत्तालिएको सुनिन्छ। त्यसको केही सेकेन्डमै जहाज दुर्घटना हुन्छ, जसमा ७२ जनाको निधन भएको थियो।
#kantilok #waripari #lalitpur #Makwanpur #barkha
#river #khola #urlane #satarka #Tikabhairab Rajan Khadka
विदेश मा नेपाल चिनाउने संगीत ।
#NepalIdol # नेपाल आइडल सिजन ५ विजेता#करण परियार #Congratulations