RSP Nepal

RSP Nepal News Easily learn country's situation in limited time.

27/01/2025
24/01/2025

बुटवल-गोरुसिङ्‍गे सडक विस्तार शिलान्यास, प्रधानमन्त्रीको उद्घोष- तीन वर्षभित्र काम सकिन्छ ।

12/01/2025

सबैले रबिको खेदो खन्नुको कारण।

12/01/2025

केपि बा यसो भन्नुहुन्छ।

जिल्ला अदालत कास्कीले  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा  छाड्...
09/01/2025

जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएकाे छ ।

निकै दु:खद खबर  : बालकलाकार सचिन परियारको दु:खद निधन भएको छ । उनको आज बिहान १० बजे निधन भएको हो । उनी लामो समयदेखि अस्वस...
02/01/2025

निकै दु:खद खबर : बालकलाकार सचिन परियारको दु:खद निधन भएको छ । उनको आज बिहान १० बजे निधन भएको हो । उनी लामो समयदेखि अस्वस्थ थिए । 💔😢

#हार्दिक श्रध्दाञ्जलि💐

सहकारीबाट गोर्खा मिडियाको खातामा गएको एक करोड रुपैयाँको विवादित कर्जा प्रकरणमा रवि लामिछानेको हस्ताक्षर नै नक्कली भएको प...
02/01/2025

सहकारीबाट गोर्खा मिडियाको खातामा गएको एक करोड रुपैयाँको विवादित कर्जा प्रकरणमा रवि लामिछानेको हस्ताक्षर नै नक्कली भएको प्रहरीकै फरेन्सिक प्रतिवेदनबाट पुष्टि भएको छ । प्रहरीले लामिछानेको नाम देखाएर गोर्खा मिडियामा गएको एक करोड कर्जालाई समेत ठगीको बिगो मानेर अभियोग दायर गरेको छ । तर, कर्जासम्बन्धी आन्तरिक फारममा रहेको हस्ताक्षर लामिछानेको नभएको भनेर प्रहरीको फरेन्सिक ल्याबले प्रतिवेदन दिएको छ ।
Nayapatrika

02/01/2025

जनचेतनाको लागि

01/01/2025

केपी ओली माथि खनिए भिम रावल। केपी ओलिको नालिबेली यसरी खोले।

01/01/2025
पहिले Vs अहिले।
30/12/2024

पहिले Vs अहिले।

के बुझ्नु भो?
28/12/2024

के बुझ्नु भो?

27/12/2024

जय सुपादेउराली माता।

27/12/2024

पाथीभरा मन्दिरको उत्पत्ती र रहस्य।
जय पाथीभरा माता।

26/12/2024

दुर्गा प्रसाईले यसो भने।

Address

Donoe
44600

Alerts

Be the first to know and let us send you an email when RSP Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to RSP Nepal:

Videos

Share

Category