Anil समस्त साथीहरूलाई मेरो पेज फ्लो गरिदिनुभएकोमा धेरै धेरै धन्यवाद।

17/07/2024

Hlo

Believe😅
11/07/2024

Believe😅

With MrBeast Hindi – I just got recognized as one of their top fans! 🎉
09/07/2024

With MrBeast Hindi – I just got recognized as one of their top fans! 🎉

With B***n – I just got recognized as one of their top fans! 🎉
09/07/2024

With B***n – I just got recognized as one of their top fans! 🎉

With Anil Shrestha – I just got recognized as one of their top fans! 🎉
07/07/2024

With Anil Shrestha – I just got recognized as one of their top fans! 🎉

माननीय केपी ओलीज्यू,आज काठमाडौँमा केहि घण्टा पानी पर्दा खोला छेउ बस्ने धेरै डुबानमा परे । खोला बस्तीमा पसेको हैन, खोलाले...
06/07/2024

माननीय केपी ओलीज्यू,

आज काठमाडौँमा केहि घण्टा पानी पर्दा खोला छेउ बस्ने धेरै डुबानमा परे । खोला बस्तीमा पसेको हैन, खोलाले आफ्नो बाटो खोजेको हो । आज एकदिन पानी पर्दा त यस्तो हालत छ, केही दिन लगातार पानी पर्दा के हालत हुने हो !

अनि ठुलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी ? उहाँहरूको जीवनसँग खेलवाड गरेर भोटको राजनीति यसरी नै सँधै गरिरहने हो ? उहाँहरूलाई उचित ठाउँमा लगेर व्यवस्थापन गर्नेतर्फ सोच्ने कि उहाँहरूलाई जसरी ३० बर्ष झुलाइसक्नु भयो, अझै अर्को ३० बर्ष पनि झुलाउने सोच बनाउनु भएको छ ?

काठमाडौँमा लगभग २००० परिवार खोला छेउमा बस्ने गरेका छन् । तपाईले पचाउँन खोज्नु भएको गिरिबन्धु'मा यस्ता १५००० परिवार व्यवस्थापन हुन सक्छ । अब त प्रधानमन्त्री नि बन्दै हुनुहुन्छ रे, त्यो पनि दुई तिहाई बहुमतसहित । अब यो समस्याको समाधान गर्नु हुनेछ भन्ने आशा लिएको छु ।
Pic : Umesh Karki

I've received 300 reactions to my posts in the past 30 days. Thanks for your support. 🙏🤗🎉
29/06/2024

I've received 300 reactions to my posts in the past 30 days. Thanks for your support. 🙏🤗🎉

24/06/2024

सबैजनाले सक्दो सहयोग गरिदिनुहोला यी दुई ठगहरूलाई जसरी भएपनि खोज्न सहयोग गरिदिनुहोला सबैले सक्दो सेयर गरिदिनुहोला है साथीहरू।

With News24 Nepal – I just made it onto their weekly engagement list by being one of their top engagers! 🎉
21/06/2024

With News24 Nepal – I just made it onto their weekly engagement list by being one of their top engagers! 🎉

मेरो छोरीहरूलाई जन्मदिनको धेरै धेरै शुभकामना छ! मेरो छोरीहरू सधैं हाँसिरहनु सुस्वास्थ्य राम्रो होस् पढाइलेखाइमा राम्रो ह...
14/06/2024

मेरो छोरीहरूलाई जन्मदिनको धेरै धेरै शुभकामना छ! मेरो छोरीहरू सधैं हाँसिरहनु सुस्वास्थ्य राम्रो होस् पढाइलेखाइमा राम्रो होस् पशुपतिनाथले रक्षा क्षमा गरुन् म टाढा भएपनि मेरो छोरीहरुलाई धेरै धेरै माया अनि सम्झना छ। र ह्यापी बर्थडे मेरो छोरीहरु love you so much miss you so much😘😘😘

I've received 200 reactions to my posts in the past 30 days. Thanks for your support. 🙏🤗🎉
14/06/2024

I've received 200 reactions to my posts in the past 30 days. Thanks for your support. 🙏🤗🎉

यी दुई व्यक्तिले clear vision र blue but नाम गरेको मेनपावर खोली! croatia मा काम गर्ने श्रमिक चाहिएको छ! काम लगाइदिन्छु भ...
28/05/2024

यी दुई व्यक्तिले clear vision र blue but नाम गरेको मेनपावर खोली! croatia मा काम गर्ने श्रमिक चाहिएको छ! काम लगाइदिन्छु भनेर ९ जनालाई! भ्रमा पारि तलब राम्रो छ भनी !उक्त व्यक्तिले तलब १ लाख मासिक हुन्छ भनि! काम राम्रो छ भनि! उक्त व्यक्तिले एकजना बराबर १३ लाख लाग्छ भनी !भ्रम पैदा गरी उक्त व्यक्तिले भिजा नक्कली बनाई! उक्त व्यक्तिहरु ९ जनाबाट १३-१३ लाख उठाई फरार भएको हुँदा! देख्नुहुने समस्त साथीभाइ आमाबुवा दाजुभाइले सक्दो सेयर गरी! खोजि दिन सहयोग गरिदिनु होला भनी! हामी पीडित पक्ष विनम्र अनुरोध गर्दछौ !यी दुवैजना व्यक्तिलाई देख्नुहुने महानुभावले नजिकैको पुलिस थाना या हाम्रो सम्पर्क नम्बरमा कल गरी हामीलाई खोज्न सहयोग गरिदिनुहुन अनुरोध गर्दछौं। हाम्रो सम्पर्क नम्बर ९८६३३४ ५६६५, ९८४४४०९१६७,986-4491451,976-5563065,984-4698377 ,976-6857703मा कल गरेर हामीलाई सक्दो सहयोग गरिदिनुहुन अपिल गर्दछु।

23/05/2024

I gained 44 followers, created 24 posts and received 162 reactions in the past 90 days! Thank you all for your continued support. I could not have done it without you. 🙏🤗🎉

10/05/2024

बर्दिबास नगरपालिका ३ राजाबासमा धमाधम ढलानको काम हुँदैछ! काम कस्तो हुँदैछ भन्ने अब सब भिडियोबाट हेर्नुहोला। र कमेन्ट गर्दिनुहोला।

05/05/2024

बर्दिबास नगरपालिका ३ राजाबास गाउँमा स्थानीय सरकारले हाल ढलान बाटोको निर्माण को काम सुरु गरेको छ! उक्त बाटोमा ग्राभलिङ भइरहेको छ! उक्त ढलानको काम गुणस्तरीय होस्! यसरी नै स्थानीय सरकारवालाहरू को ध्यान जाओस् उक्त विकासको गर्नुपर्ने समस्याहरू अब खानेपानीको समस्याहरू मा पनि अलि ध्यान जाओस् उक्त काम गर्दा ठेकावाला र ठेकेदारले मापदण्डअनुसारको काम होस् स्थानीय सरकारलाई पनि ध्यान जाओस् कुनै पनि विकासको काम गर्दाखेरि घोटाला नगरी उक्त काम निर्माण गुणस्तर रहित होस्

Address

Cabritaberg

Telephone

+9779863345665

Website

Alerts

Be the first to know and let us send you an email when Anil posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Anil:

Videos

Share

Category