लुम्बिनी समाचार

लुम्बिनी  समाचार ओझेलमा रहेका समाचार गतीबिधीलाई अनलाईन बाट नै जानकारी दिने हाम्रो प्रयास !

यस पेजबाट नेपालका कुना कन्धरा मा ओझेलमा रहेका समाचार गतीबिधीलाई अनलाईन बाट नै जानकारी दिने हाम्रो प्रयास ! यस पेजले पूर्व देखी पश्चिम , हिमाल देखी तराईका कुरा समेट्ने छौ !

जिल्ला प्रहरी कार्यालय, पोखराका डीएसपी वसन्त शर्माले सोमबार जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको...
12/16/2024

जिल्ला प्रहरी कार्यालय, पोखराका डीएसपी वसन्त शर्माले सोमबार जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको बताएका छन !

12/02/2024
11/25/2024
भेट्नु हुनेले संपर्ग गर्नुहोला।
10/17/2024

भेट्नु हुनेले संपर्ग गर्नुहोला।

कुन हेर्दा ठिक ?
10/07/2024

कुन हेर्दा ठिक ?

सबैभन्दा पहिला कसलाई बचाउने?
10/01/2024

सबैभन्दा पहिला कसलाई बचाउने?

अबको मौसम जानकारि
09/28/2024

अबको मौसम जानकारि

09/28/2024


नागढुंगामा पहिरोले गाडी पुरिँदा १४ जनाको मृत्यु

जानकारि
09/27/2024

जानकारि

09/26/2024

Breaking Sad News: Koshi River ma Bus khaseko cha. More details to follow. 💔

Source: Saptari Police Head

09/23/2024

असोज ७ गते, सोमबार, साँझको ७ बजे !!
उखरमौलो गर्मीले उत्पन्न उकुसमुकुसलाई केहीदिन अझै सहनु पर्ने हुन्छ । भोली मंगलबार अझै गर्मी हुने देखिन्छ । बुधवारदेखी वर्षा प्रणाली पुन: सकृय हुनेहुँदा त्यस दिन र भोलीपल्ट पहाडी क्षेत्रतिर वर्षा हुनेछ । शुक्रबार र शनिबार दुईदिन सुदूरपश्चिबाहेक मुलुकैभरी ठुलोवर्षा हुने देखिन्छ । खासगरी यी दुईदिन बागमती र गण्डकीक्षेत्रमा पहाडी राजमार्गबाट यात्रा नगर्नु ठीक हुनेछ । वर्षा लगातार हुनेहुँदा कोशी, नारायणी, कर्णाली लगायतका ठुला-साना नदी वरपर थप सावधानी अपनाउनु होला । सुरक्षित रहौँ ।

09/20/2024

#

सिन्धुपाल्चोकको बाह्रबिसे अन्तर्गत दुर्घटना भएर भोटेकोशी नदीमा खसेको बोलेरो गाडी  निकालिएको छ।  तर बोलेरोमा सवार ब्यक्ति...
09/13/2024

सिन्धुपाल्चोकको बाह्रबिसे अन्तर्गत दुर्घटना भएर भोटेकोशी नदीमा खसेको बोलेरो गाडी निकालिएको छ। तर बोलेरोमा सवार ब्यक्तिहरु अहिलेसम्म फेला पर्न सकेनन् । खोजी कार्य जारी रहेको छ । 😢

Address

Sanborn, NY

Website

Alerts

Be the first to know and let us send you an email when लुम्बिनी समाचार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Category