Rest in peace #mamata🙏
#CrimeStop.
Bhandari's Congressional Campaign Update
Bhandari's Congressional Campaign Update
मेरिल्याण्ड राज्यको डिस्ट्रिक्ट २ वाट अमेरिकाको प्रतिनिधिसभा सदस्यका लागि उमेदवारी दिनुभएका डा. ह्यारी भण्डारीको चुनावी अभियानलाई सघाउन फण्डरेजका लागि फेडरल ईलेक्सन कमिशनको पहिलो डेडलाइन आज हो । मेरिल्याण्ड राज्य संसदमा दुई कार्यकाल जितेर इतिहास रचिसक्नुभएका भण्डारीको नयाँ इतिहास रच्ने चुनावी दौडमा आजै सहयोग गरौं । अमेरिकामा नेपाली समुदायमा प्रतिनिधित्वको अभाव पूरा गर्नका लागि यो अमेरिकामा रहेका सबै नेपालीको साझा सपना हो । सहयोगका लागि यहाँ क्लीक गर्नुहोला :
https://secure.actblue.com/donate/hbwebsite
Wishing you the warmest congratulations on your recent achievement.🎉
अनेसास बोर्ड अफ ट्रष्टीको कोषाध्यक्ष पदको निर्वाचन घोषणा सभा
अनेसास बोर्ड अफ ट्रष्टीको कोषाध्यक्ष पदको निर्वाचन घोषणा सभा
संस्थागत विकासका लागि ‘पारदर्शी, समावेशी र विश्वसनीय परिवर्तन’ अपरिहार्य छ!
सम्पुर्ण अमेरीकाबासी NRNA अभियान्त ज्युहरु !
मतदाता ज्यूहरूमा ज्ञानेन्द्र गुरुङको हार्दिक अनुरोध!
ज्ञानेन्द्र गुरुङको हार्दिक अनुरोध!
नेपालको रमणीय तथा ऐतिहासिक जिल्ला लमजुङ जन्मनुभएका ज्ञानेन्द्र गुरुङ क्यालिफोर्निया स्थित नेपाली समाजमा परिचित नाम हो ।
अहिले गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समितिमा आफ्नो निरन्तरता र क्रियासिलताको लागि अमेरीकाको निर्बाचन (२०२३-२०२५ )को कार्यकालको लागि उपाध्यक्ष पदको लागि उम्मेदवारी दिएका छन् ।
आगामी नयाँ कार्यकालमा नेपालीका लागि नेपाली भन्ने नारालाई सार्थक तुल्याउन र परिवर्तन अपरिहार्य छ भन्ने यस टिमले अमेरिका भरी छरिएर रहेका विभिन्न संघ संस्थाहरुलाई समन्वय र गोलबन्ध गर्दै सामाजिक हितमा कार्यान्वयन गराउने उध्येश्य राखी अगाडी बढिरहेको हुदां आशन्न निर्वाचनमा एनसिसि, अमेरिकाको उपाध्यक्ष पदका उम्मेदवारी ज्ञानेन्द्र गुरुङलाई सबैको साथ सहयोग र मतदान 🗳️गरि जिताऔ।
धन्यवाद!
एनआरएनए अमेरिकाको अध्यक्ष पदका प्रत्यासी डा. अर्जुन बन्जाडे र अन्य उम्मेदवारहरुको भर्जिनिया राज्यमा चुनावी भेटघाट
नेपाली अमेरिकन सामुदायिक केन्द्र- न्याकको मन्दिर र भवन निर्माणको प्रगतिबारे पदाधिकारीहरुबाट जानकारी
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरीकाको अध्यक्ष पदका प्रत्यासी डा. अर्जुन बन्जाडे लगायत टिमको चुनाबी अभियान सम्बन्धि अन्तरक्रिया तथा भेटघाट कार्यक्रम क्यालिफोर्निया लसएन्जल्समा!
अमेरिकाको क्यालिफोर्निया राज्यको लसएन्जल्स स्थित हलिउड शहरमा हुन गईरहेको नेपाल फेष्टिवलमा सहभागिताको लागि गुरुङ समाज लसएन्जल्सका अध्यक्ष एंव सामाजिक अभियान्त ज्ञानेन्द्र गुरुङ ज्युको हार्दिक अनुरोध!
Program Date : June 25 th,2023(Sunday)
Time: 12pm to 4pm
अमेरिकाको क्यालिफोर्निया राज्यको लसएन्जल्स स्थित हलिउड शहरमा हुन गईरहेको नेपाल फेष्टिवलमा सहभागिताको लागि हामी नेपाली ग्लोबल क्यालिफोर्निया च्याप्टरका अध्यक्ष मदन पाण्डे ज्युको हार्दिक अनुरोध!
Program Date : June 25 th,2023
Time: 12pm to 4pm
अमेरिकाको क्यालिफोर्निया राज्यको लसएन्जल्स स्थित हलिउड शहरमा हुन गईरहेको नेपाल फेष्टिवलमा सहभागिताको लागि Youth Social activists जोसेप घलेको हार्दिक अनुरोध!
Program Date : June 25 th,2023
Time: 12pm to 4pm
अमेरिकाको क्यालिफोर्निया राज्यको लसएन्जल्स स्थित हलिउड शहरमा हुन गईरहेको नेपाल फेष्टिवलमा सहभागिताको लागि नेपाल अमेरिका एकता समाजका अध्यक्ष एंव पत्रकार रोशन अधिकारी ज्युको हार्दिक अनुरोध!
कार्यक्रम मिति-आगामी जुन २५, २०२३
समय-मध्यान्ह १२ बजेदेखी बेलुकी ४ बजेसम्म
अमेरिकाको क्यालिफोर्निया राज्यको लसएन्जल्स स्थित हलिउड शहरमा हुन गईरहेको नेपाल फेष्टिवलमा सहभागिताको लागि हामी नेपाली च्याप्टर क्यालिफोनियाकी मुना प्याकुरेलको हार्दिक अनुरोध!
Program Date : June 25 th,2023
Time: 12pm to 4pm
अमेरिकाको क्यालिफोर्निया राज्यको लसएन्जल्स स्थित हलिउड शहरमा हुन गईरहेको नेपाल फेष्टिवलमा सहभागिताको लागि हामी नेपालीका सुवास भण्डारी ज्युको हार्दिक अनुरोध!
Program Date : June 25 th,2023
Time: 12pm to 4pm
अमेरिकाको क्यालिफोर्निया राज्यको लसएन्जल्स स्थित हलिउड शहरमा हुन गईरहेको नेपाल फेष्टिवलमा सहभागिताको लागि हामी नेपाली क्यालिफोर्निया च्याप्टरका उपाध्यक्ष अर्जुन पौड्याल ज्युको हार्दिक अनुरोध!
कार्यक्रम मिति-आगामी जुन २५, २०२३
समय-मध्यान्ह १२ बजेदेखी बेलुकी ४ बजेसम्म
अमेरिकाको क्यालिफोर्निया राज्यको लसएन्जल्स स्थित हलिउड शहरमा हुन गईरहेको नेपाल फेष्टिवलमा सहभागिताको लागि हामी नेपाली ग्लोबल युएसएका अध्यक्ष ईन्दिरा त्रिपाठी ज्युको हार्दिक अनुरोध!
कार्यक्रम मिति-आगामी जुन २५, २०२३
समय-मध्यान्ह १२ बजेदेखी बेलुकी ४ बजेसम्म
अमेरिकाको क्यालिफोर्निया राज्यको लसएन्जल्स स्थित हलिउड शहरमा हुन गईरहेको नेपाल फेष्टिवलमा सहभागिताको लागि हामी नेपाली ग्लोबल अन्तराष्ट्रिय कमिटिका उपाध्यक्ष टेक वाईबा लामाज्युको हार्दिक अनुरोध!!
कार्यक्रम मिति-आगामी जुन २५, २०२३
समय-मध्यान्ह १२ बजेदेखी बेलुकी ४ बजेसम्म
अमेरिकाको क्यालिफोर्निया राज्यको लसएन्जल्स स्थित हलिउड शहरमा हुन गईरहेको नेपाल फेष्टिवलमा सहभागिताको लागि अबैतानिक महावाणिज्यदुत Rishi Dhakal ज्युको अनुरोध!
कार्यक्रम मिति-आगामी जुन २५, २०२३
समय-मध्यान्ह १२ बजेदेखी बेलुकी ४ बजेसम्म