यसोदा अल्लो कपडा उद्योग

यसोदा अल्लो कपडा उद्योग Everything about Taplejung

पाँचथर फुटबल , पाँचथरको विरुद्धमा सहलेश युवा कल्व,सिराहा समय: २:३०
08/20/2024

पाँचथर फुटबल , पाँचथरको विरुद्धमा सहलेश युवा कल्व,सिराहा
समय: २:३०

मानिस हराएको सुचना,ताप्लेजुङ फुङ्लिङ नगर पालिका-11 फावाखोला घर भएको नाम: प्रकाश भट्टराई नामक उहाँ आफ्नो श्रीमती सपना राई...
07/29/2024

मानिस हराएको सुचना,
ताप्लेजुङ फुङ्लिङ नगर पालिका-11 फावाखोला घर भएको नाम: प्रकाश भट्टराई नामक उहाँ आफ्नो श्रीमती सपना राई मैवाखोला गाउपालिका को नारायणी मा.बि मा
शिक्षिका काम गर्दै आउनु भएको हुनुहुने उहाको श्रीमती लाई भेट्न आएर आफ्नो घर फुङ्लिङ नगरपालिका ११ फावाखोला फर्कने क्रम मा श्रावण 11 गते बाट मोबाईल आफ भएको र सम्पर्क बिहिन हुनु भएको हुदा उहाँ लाई देख्नु हुने र भेट्नु हुने महानुभाब हरुले निम्न नामावली हरुमा संपर्क मा गरिदिनु हुन अनुरोध गर्दछौ,
काका तारा भट्टराई ((9842691151)
श्रीमती: सपना राई( 9861286997 )
बहिनी (9842162334) नुमा
बहिनी (9865506573)ज्योती
हाउभाउ, बर्ण
साथ मा कालो ब्याग पनि बोक्नु भएको छ ज्याकेट कालो र सेतो मिसिएको पेन्ट निलो रहेको

दु:खद खबर ! फक्ताङ्लुङ गाउँपालिका वडा नम्बर २,खेजेनिम ताप्लेजुङका उपाध्यक्ष रबिन साम्राका लिम्बू  ज्युको  बुवा ७० वर्षका...
06/14/2024

दु:खद खबर !
फक्ताङ्लुङ गाउँपालिका वडा नम्बर २,खेजेनिम ताप्लेजुङका उपाध्यक्ष रबिन साम्राका लिम्बू ज्युको बुवा ७० वर्षका राम बहादुर साम्रा, कान्छी आमा ५० वर्षका जसमाया साम्रा र ९ वर्षका जम्लिया दुई जना बहिनीहरु गङ्गा र जमुना गरि जम्मा ४ जनाको गएराती पहिराेमा परि दु:खद निधन भएको छ र ४० वर्षका युगेन साम्रा र ३ वर्षका छोरी घाइते हुनु भएको छ घाइते प्रती स्वास्थ्य लाभको कामना र पहिरोमा परि निधन हुनुहुने सम्पूर्णमा हार्दिक श्रद्धाञ्जली।
ताप्लेजुङ बासी सम्पुर्णमा सुरक्षित रहनु होला।

02/04/2024

Pathivara maa ❤️🙏

यदि तपाईंहरु पनि सस्तो,भरपर्दो,टिकाउ अल्लो कपडाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् ।प्रो: यसोदा गिरी मोबाइल नं: 9...
01/15/2024

यदि तपाईंहरु पनि सस्तो,भरपर्दो,टिकाउ अल्लो कपडाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् ।
प्रो: यसोदा गिरी
मोबाइल नं: 9848834290
यसोदा अल्लो कपडा उद्योग

यदि तपाईंहरु पनि सस्तो,भरपर्दो,टिकाउ अल्लो कपडाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् ।प्रो: यसोदा गिरी मोबाइल नं: 9...
01/13/2024

यदि तपाईंहरु पनि सस्तो,भरपर्दो,टिकाउ अल्लो कपडाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् ।
प्रो: यसोदा गिरी
मोबाइल नं: 9848834290
यसोदा अल्लो कपडा उद्योग

Cr:Bhupendra Raj Gurung
01/09/2024

Cr:Bhupendra Raj Gurung

01/09/2024

ताप्लेजुङ्गको मैयाखोला गाउँपालिकामा रहेको पाटि डाँडा माध्यमिक विधालयको कम्प्युटर ल्याव फुटाएर दर्जन बढी कम्प्युर र ल्यापटप चोरी

पाथीभरामा १८५ तोला सुन 🙏
01/05/2024

पाथीभरामा १८५ तोला सुन 🙏

01/04/2024

सबैथोक सहनु तर बेइज्जती ,अपमान र झुटो आरोप कहिल्यै नसहनु चाहे जतिसुकै आफ्नो होस् ।🌸❤️
#शुभरात्री

B***n craze in Taplejung
01/02/2024

B***n craze in Taplejung

तमु लोसारको सम्पूर्णमा शुभकामना❤️
12/31/2023

तमु लोसारको सम्पूर्णमा शुभकामना❤️

एकजोर कपडा ठुलो रिन भयो छोरा
12/29/2023

एकजोर कपडा ठुलो रिन भयो छोरा

निम्न विवरण भएको राहधानी फुङ्लिङ नगरपालिका २ मा भेटिएको हुनाले सम्बन्धित व्यक्तिले रेडियो ताप्लेजुङमा सम्पर्क गर्नुहोला।
12/26/2023

निम्न विवरण भएको राहधानी फुङ्लिङ नगरपालिका २ मा भेटिएको हुनाले सम्बन्धित व्यक्तिले रेडियो ताप्लेजुङमा सम्पर्क गर्नुहोला।

12/20/2023

हिजोको कन्सर्टको भिडियो
सविन राई

12/17/2023

❤️

Address

Ohio City, OH

Telephone

+9779848834290

Website

Alerts

Be the first to know and let us send you an email when यसोदा अल्लो कपडा उद्योग posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share