11/30/2024
आधुनिक महिलाहरुले आधुनिक पहिरनमा चुरोट तान्दा उनीहरुमा नजानिदो आकर्षण जसको पनि हुने गर्दछ । त्यसमाथि, उनीहरुले त्यसरी चुरोट सेवन गर्दा उनीहरु नजानिदो किसिमले सेक्सी देखिने गरेको कारण पनि यसो भएको हुनुपर्ने मनोबैज्ञानिकहरुको भनाई छ। उनीहरुका अनुसार, यसकारण पनि आधुनिक महिलाहरु बढी फेसनेबल तथा सेक्सी बन्न भएतापनि चुरोट सेवन गर्ने गरेको पाइन्छ । जुन उनीहरुको क्षणिक सेक्स अपिलको अगाडि उनीहरु आफैपनि रोगको शिकार बन्ने गर्दछ।
सेक्सी देखिन गरिने चुरोट सेवन स्वास्थ्यको लागि घातक–इच्छारानी थापा काठमाडौं । हिजोका दिनहरुमा महिलाहरु जानी–न....