Swadesh Nepal -स्वदेश नेपाल

Swadesh Nepal -स्वदेश नेपाल Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Swadesh Nepal -स्वदेश नेपाल, News & Media Website, 61-24 Broadway, New York, NY.

देशमा पनि स्वदेश नेपाल, परदेशमा पनि स्वदेश नेपाल ।

स्वदेशको खबर नजिकबाट ।
सम्पूर्ण मनोरञ्जन, समाचार, फिल्मी खबर, दैनिक राशिफलको लागि तपाईको आफ्नै पेज Swadesh Nepal -स्वदेश नेपाल ।
www.swadeshnepal.com Nepali News , World Breaking News , Sports News , Celebrity gossip blog with the latest entertainment news, fashion, hairstyles, pictures, and videos of your favorite celebrities.

03/28/2025

प्रहरीले चलायो गोलि: २२ घाइते १ को मृत्यु। Please Like, Comment, Share and Subscribe For Business Enquiry Email :- [email protected] https://...

मुक्कुमलुङमा केवलकार निर्माणको बिरोध गर्दै नेफिन इजरायलले बुझायो ज्ञापन-पत्र !https://www.swadeshnepal.com/2025/03/37281...
03/26/2025

मुक्कुमलुङमा केवलकार निर्माणको बिरोध गर्दै नेफिन इजरायलले बुझायो ज्ञापन-पत्र !
https://www.swadeshnepal.com/2025/03/372819/

२५ करोड रुपैयाँसहित पक्राउ परेको  ट्रक कसको ? संसदमै आरोप प्रत्यारोप किन ?
03/19/2025

२५ करोड रुपैयाँसहित पक्राउ परेको ट्रक कसको ? संसदमै आरोप प्रत्यारोप किन ?

२५ करोड रुपैयाँसहित पक्राउ परेको ट्रक कसको ? संसदमै आरोप प्रत्यारोप किन ? ...

Stock markets fall after Trump raises tariffs on foreign imports
03/08/2025

Stock markets fall after Trump raises tariffs on foreign imports

Kathmandu. US stock markets have fallen sharply after US President Donald Trump announced that he would impose a 25 percent tariff on goods imported from Canada and Mexico.Trump has decided to move…

Samsung launches three new smartphones
03/08/2025

Samsung launches three new smartphones

Kathmandu. South Korean company Samsung has unveiled three new smartphones. Samsung has unveiled the Samsung Galaxy A56 5G, Galaxy A36 5G and Galaxy A26 5G ahead of the Mobile World Congress in Bar…

03/08/2025

राजाबादीले तताए सदन। राजा फर्काउने दाबी। गोकुलको आक्रोस: राजा पोखरा बाट फर्किने हो ? Please L...

03/08/2025

उग्रबादी प्रचण्ड पाथिभरा केवलकार काण्डमा पहिचानबादी उचाल्दै प्रचण्ड Please Like, Comment, Share and Subscribe For Busines...

03/08/2025

लैंगिक समानताको धारा त राख्यौं तर राज्यले महिलामाथि हेर्ने दृष्टिकोण परिवर्तन हुन सकेन Please Like, Comment, Share...

  २ बालकहरु हराएको सुचना।।स्थाइ ठेगाना मोरङको सुन्दरहरैंचा-०४ तथा स्थाइ ठेगाना तालतलैया इटहरी  भएका र पिण्डेश्वर मावि धर...
02/28/2025

२ बालकहरु हराएको सुचना।।

स्थाइ ठेगाना मोरङको सुन्दरहरैंचा-०४ तथा स्थाइ ठेगाना तालतलैया इटहरी भएका र पिण्डेश्वर मावि धरान गुरुकुलमा अध्ययनरत वर्ष १३ का आयुश ढकाल र वर्ष ११ का सुजन भट्टराइ नाम गरेका बालकहरु हिजो मिति २०८१/१०/१५ गते दिनको ठिक १:०० बजेबाट लुगा धुन भनि निस्किएर अहिले सम्म सम्पर्कमा नाअएको हुदां देख्नु वा भेट्नु हुने महानुभावले तलको सम्पर्क नं• वा नजिकको प्रहरी चौकीमा जानकारी गराइदिनुहुन विनम्र अनुरोध गर्दछौं। (सक्दो सेयर गरेर सहयोग पुर्याईदिनु होला)
सम्पर्क नं: 9819048096, 9810446101, 9804360319

 #अपडेट सिन्धुपाल्चोक जिल्लाको लिस्टिकोट भन्ने स्थान केन्द्र विन्दु भएर ५.१ रिक्टरस्केलको भुकम्प गएको प्रारम्भिक जानकारी...
02/27/2025

#अपडेट सिन्धुपाल्चोक जिल्लाको लिस्टिकोट भन्ने स्थान केन्द्र विन्दु भएर ५.१ रिक्टरस्केलको भुकम्प गएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
अहिले बिहान २ः५२ बजे काठमाडौ सहित देशका अधिकाम्श ठाउँमा भुकम्पको झड़्का महसुुस गरिएको छ ।

02/27/2025

#भुकम्प भखरै काठमाडौं उपत्यका लगायत देशका विभिन्न भू-भागमा भूकम्पको धक्का महसुस गरिएको छ।

प्रदर्शनको तयारीमा ”सिक्किम लव” !भूपू लाहुरे निर्देशक गुरूङ सोल्टी उर्फ नवीन गुरूङद्वरा लिखित एवम् निर्देशित तथा सिक्किम...
02/26/2025

प्रदर्शनको तयारीमा ”सिक्किम लव” !

भूपू लाहुरे निर्देशक गुरूङ सोल्टी उर्फ नवीन गुरूङद्वरा लिखित एवम् निर्देशित तथा सिक्किमका निमार्ण टिमले निमार्ण गरेको सोल्टीको पहिलो अन्तर्राष्ट्रिय नेपाली चलचित्र ‘सिक्किम लब’ प्रिमियरको तयारीमा छ । कमेडी, लब र ईमोशन मिश्रित चलचित्र घरेलु पर्दा, सिक्किममा प्रिमियर हुदैछ ।

https://www.swadeshnepal.com/2025/02/372783/

Zelensky ready to step down as president, says he will sacrifice anything for peace
02/25/2025

Zelensky ready to step down as president, says he will sacrifice anything for peace

Kathmandu. Ukrainian President Volodymyr Zelensky has said that he is ready to take any step for peace, as the Russia-Ukraine war has reached three years. At a press conference in Kiev, he said, “I…

BREAKING: Movie Laaj Sharanam passes censor, now it will not be touched due to court order
02/25/2025

BREAKING: Movie Laaj Sharanam passes censor, now it will not be touched due to court order

Kathmandu – The film Laj Sharanam has passed the censor board.With this, the film will no longer be affected by the order given by the Patan High Court. The film will be released on the occas…

हेर्नुहोस कुलमान टिप्स -जीवनमा कसरी सफलता प्राप्त गर्ने ?
02/24/2025

हेर्नुहोस कुलमान टिप्स -जीवनमा कसरी सफलता प्राप्त गर्ने ?

SUCCESSFUL CAREER TIPS BY KULMAN GHISINGSwadesh Nepal, subsidiary of www.swadeshnepal.com, YouTube channel is is operated and owned by SWADESH NEPAL MEDIA ...

02/15/2025

#हेर्नुहोस्_फागुन_४_गते_आइतवारको_राशिफल श्री शाके १९४६ बि स २०८१ साल फागुन ४ गते आइतबार इश्वी सन २०२५ फेब्रुवरी १६ तारीख माघ कृष्णपक्ष चतुर्थी तिथी हस्ता नक्षत्र शूल योग वव करण चन्द्रमा कन्या राशिमा आनन्दादि योगमा मानस योग कालयुक्त नाम संवत्सर सुर्य उत्तरायण शिशिरऋृतु ज्यो पं सरोज घिमिरे।

मेष राशि चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अनावश्यक खर्चको सम्भाबना रहेकोछ । परोपकार को क्षेत्रमा मन जानेछ । नजिकका मित्र बाट धोका हुन सक्छ ।कार्यसम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नाले दिन निरासा पुर्ण ब्यतित रहनेछ । स्वास्थमा सामान्य समस्या देखा पर्नेछन । हरकोहीको बिश्वासमा नपर्नु उत्तम रहनेछ । कुराकाट्ने हरुको बृद्धि हुनेछ ।

बृष राशि इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आफुभन्दा सानाको साथ सहयोगमा गरीएका कार्य सहजता पुर्ण सम्पादन हुनेछन । अध्यनअध्यापनमा समय उत्तम रहनेछ । नयाँकार्य थालनिको अवसर समेत प्राप्त हुनेछ । आर्र्थीक क्षेत्र सबल रहनेछ । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ ।

मिथुन राशि का, कि, कु, घ, ङ, छ, के, को, ह
पारीवारिक साथ सहयोगमा बृद्धिहुनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । कार्यक्षेत्रमा शारिरीक आलस्यताले सताउन सक्नेछ । सामाजिक कार्यमा जुट्ने समय रहेकोछ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनमा सामान्य चिन्ताले सताउन सक्छ ।

कर्कट राशि हि, हु, हे, हो, डा, डि, डु, डे, डो
बल तथा प्रराक्रमका बृद्धिहुने योग रहेकोछ । नयाँ मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ ।तपाई द्वारा सम्पादित कार्यको श्रेय अन्य ब्यतिह?ले प्राप्त गर्नेछन । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ ।

सिंह राशि मा, मि, मु, मे, मो, टा, टि, टु, टे
थीर क्षेत्रमा गरीएको लगानि उत्तम साबित रहनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनहरुको साथ सहयोगमा अधुराकार्य हरु सम्पादित रहनेछन । आम्दानि मध्यम रहने समय रहेकोछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ ।

कन्या राशि टो, प, पि, पु, ष, ण, ठ, पे, पो
स्वास्थका क्षेत्रमा सामान्य सुधारको योग रहेकोछ । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेकोछ । बिश्वासिला ब्यतिह?बाट सामान्य धोका हुन सक्नेछ । बाणीमा मधुरता छाउनाले प्रतिश्पर्दि शुभचिन्तक बन्नेछन । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ ।

तुला राशि र, रि, रु, रे, रो, ता, ति, तु, ते
गरीरहेको कार्यमा सामान्य ढिलाई रहेता पनि कार्य सम्पादित भने हुनेनैछ । ब्यापार ब्यवसायमा समय उत्तम रहेकोछ । पारीवारिक साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । मनको चन्चलताले कार्य क्षेत्रमा ब्यबधान प्राप्त हुने छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन ।

बृश्चिक राशि तो, ना, नि, नु, ने, नो, या, यि, यु
मित्रजनह?को साथसहयोग प्राप्त रहनेछ । सन्तान शुःख प्राप्त हुनेछ । सामान्य चोटपटक सहनु पर्ला । नयाँ कामको थालनि गर्न राम्रो समय रहेको छ । बौधिक क्षमतामा बृद्धि हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ ।

धनु राशि ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
सामाजिक कार्यमा जुट्नेसमय रहेकोछ । सभासम्मेलनजन्य कार्यमा सामान्य मानसम्मानको प्राप्ती हुनेछ । मान्यजनह?को स्वास्थमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । सबारी साधन तथा भौतिक साधनको प्रायोगमा साबधानि अपनाउनु होला । कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । खानपानको क्षेत्रमा सजग रहनु होला ।

मकर राशि भो, ज, जि, खि, खु, खे, खो, गा, गि
धार्मीक क्षेत्रको यात्राको सम्भाबना रहेकोछ । मित्र तथा दाजुभाईहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अरुद्वारा गरीएको कार्य त्?टिका कारण तपाईलाई सामान्य तनाव आईपर्न सक्नेछ । कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटि ले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अ?ले उठाउन सक्नेछन ।

कुम्भ राशि गु, गे, गो, सा, सि, सु, से, सो, द
बिश्वासिला ब्यत्तित्वह?बाट धोकाहुनसक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । बाणीका कारण आफन्त जनह? सगँको सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ ।

मिन राशि दि, दु, थ, झ, ञ, दे, दो, च, चि
बौधिक ब्यत्तित्वहरुको साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तमरहेकोछ । आय आर्जनका निम्ती समय राम्रो रहेकोछ । आम्दानिका बिभीन्न श्रोतहरु फेला पर्नेछन । पारीवरिक शुःख प्राप्त हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ ।

Address

61-24 Broadway
New York, NY
11377

Telephone

(347) 549-3723

Website

http://www.swadeshnepal.net/

Alerts

Be the first to know and let us send you an email when Swadesh Nepal -स्वदेश नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Swadesh Nepal -स्वदेश नेपाल:

Videos

Share