खबर संसार

खबर संसार About: Khabar Sansar is a News & Media Website . Where Find the all Nepali News Update .

बवासीर (Hemorrhoids) के इलाज के लिए दवाएं उसके प्रकार (अंदरूनी या बाहरी) और गंभीरता पर निर्भर करती हैं। यहाँ कुछ प्रभावी...
03/16/2025

बवासीर (Hemorrhoids) के इलाज के लिए दवाएं उसके प्रकार (अंदरूनी या बाहरी) और गंभीरता पर निर्भर करती हैं। यहाँ कुछ प्रभावी दवाओं और उपचारों की जानकारी दी गई है:

1. मलहम और क्रीम

Preparation H – खुजली और जलन को कम करता है।

Anusol HC – सूजन और दर्द को कम करने के लिए हाइड्रोकार्टिसोन युक्त क्रीम।

Lidocaine Gel – दर्द और जलन को शांत करने के लिए।

2. गोलियां और सप्लीमेंट्स

Daflon 500mg – नसों को मजबूत करता है और बवासीर को ठीक करने में मदद करता है।

Rutoheal Tablet – दर्द, सूजन और रक्तस्राव को कम करने के लिए।

Pilex (Himalaya) – हर्बल सप्लीमेंट जो बवासीर के लक्षणों को कम करता है।

3. दर्द और सूजन कम करने के लिए

Ibuprofen या Paracetamol – दर्द और सूजन को कम करने के लिए।

Sitz Bath (गुनगुने पानी में बैठना) – जलन और सूजन को कम करने के लिए।

4. घरेलू उपाय और लाइफस्टाइल बदलाव

फाइबर युक्त भोजन (हरी सब्जियां, फल, और साबुत अनाज) खाएं ताकि कब्ज न हो।

पानी अधिक पिएं ताकि मल नरम रहे।

ज्यादा देर तक शौचालय में न बैठें और जोर न लगाएं।

व्यायाम करें ताकि रक्त संचार ठीक रहे।

अगर बवासीर बहुत गंभीर है (अधिक रक्तस्राव हो रहा है या गांठ बहुत बड़ी हो गई है), तो डॉक्टर से सर्जिकल ऑप्शन जैसे रबर बैंड लिगेशन, स्क्लेरोथेरेपी या सर्जरी (Hemorrhoidectomy) के बारे में सलाह लें।

https://youtu.be/7SlOJdixgf8?si=BNajoZ4-2a-1ecmH
03/01/2025

https://youtu.be/7SlOJdixgf8?si=BNajoZ4-2a-1ecmH

EXTRATECH OVAL Cricket Stadium अहिले नेपाल कै उत्कृष्ट Cricket Stadium बन्न पुगेको छ । कैयौ बर्ष पहिला देखि खेल भै रहेको नेपालको TU Cricket Stadium मा सरका....

फिल्म मा रोक लगाउनु को यस्तो छ कारण
02/19/2025

फिल्म मा रोक लगाउनु को यस्तो छ कारण

उच्च अदालत ले बन्द गरिदियो लाज शरणम फिल्म || Laj Saranam Movie News #लाजशरणम

02/07/2025

कागती सेवन गर्नु का गज्जव का फाइदा हरु ।
02/07/2025

कागती सेवन गर्नु का गज्जव का फाइदा हरु ।

दैनिक कागती खानुका गज्जव का फाइदाहरु || Benefits of using lemon in your daily life

रौतहट विजयपुरमा रहेको श्री दलितप्राविमा करिब १७० + विद्यार्थी अध्ययनरत छन् अनि कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा न त भवन...
12/25/2024

रौतहट विजयपुरमा रहेको श्री दलितप्राविमा करिब १७० + विद्यार्थी अध्ययनरत छन् अनि कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा न त भवन छ, न त डेस्क बेन्च, न त शौचालय। विद्यार्थी घरदेखि बोरा बोकेर आउँछन् , बोरा ओछ्याउछन् , पढ्छन् र छुट्टी भएपछि बोरा बोकेर घर फर्किन्छन्। 🥹

Pic. Ramesh Timalsina/ RSS

निकोलस भुसाल भन्छन् - ‘शनिबार प्रहरीकै अघि मैले सिसिटिभी फुटेजबाट फोटो खिचेको हो, अपराह्न ४ बजेतिर।' अब प्रहरीलाई केही प...
12/19/2024

निकोलस भुसाल भन्छन् - ‘शनिबार प्रहरीकै अघि मैले सिसिटिभी फुटेजबाट फोटो खिचेको हो, अपराह्न ४ बजेतिर।'

अब प्रहरीलाई केही प्रश्न :

१) हिरासतमा रहेका व्यक्तिलाई भेट्न जाँदा निकोलसलाई प्रहरीले मोबाइल लैजान दियो किन ?

२) मोबाइल साथमा बोकेका निकोलसलाई फोटो खिच्ने अनुमति प्रहरीले दियो किन ?

३) हिरासतमा रहेका व्यक्तिको गोपनियता कायम राख्नुपर्ने विषयमा प्रहरी संवेदनशिल हुन सकेन किन ?

४) कास्की प्रहरीले अनधिकृत रूपमा फोटो प्रकाशन गर्ने निकोलसलाई कारबाही गछौँ भनिरहँदा सिसिटिभी फुटेजबाट फोटो खिच्न छुट दिने प्रहरीलाई कारबाही गर्नु पर्छ कि पर्दैन ?

५) के यो हिरासतमा रहेका व्यक्तिको सुरक्षा मामिलामा प्रहरीले गरेको गम्भीर चुकको प्रमाण होईन ?

Heart Breaking: लामो समय देखि क्यान्सर रोगसँग लड्दै आएका विवेक पंगेनीको दुखद् निधन भएको छ । निकै चर्चा अनि साचो मायाको उ...
12/19/2024

Heart Breaking: लामो समय देखि क्यान्सर रोगसँग लड्दै आएका विवेक पंगेनीको दुखद् निधन भएको छ । निकै चर्चा अनि साचो मायाको उदाहरण पाएको यो जोडि अन्ततः टुक्रिएको छ। 😓

12/19/2024

यदि हजुर को जीवन को फिल्म बन्यो भने त्यो फिल्म को नाम के हुन्छ होला ?

12/19/2024

मदन भण्डारी बनाऊने संकेत

12/18/2024

काठको किराले त कुर्सी मात्र खान्छ
तर कुर्सीका किराले पुरा देश नै खान्छन् !! 😷

11/09/2024

Please share

11/08/2024

नागरिक एप मा फोटो approve नगरिदिने कस्तो लापरबाही हो ।

साहसी पत्रकार अपील त्रिपाठी मन पर्ने जति ले 1 लाइक 1 सेयर गरिदिनुहोला । 🙏
11/08/2024

साहसी पत्रकार अपील त्रिपाठी मन पर्ने जति ले 1 लाइक 1 सेयर गरिदिनुहोला । 🙏

रवि लामिछाने छिटो भन्दा छिटो छुट्नु पर्छ भन्ने जति ले 1 सेयर र 1 लाइक गरौं त 🙏
10/26/2024

रवि लामिछाने छिटो भन्दा छिटो छुट्नु पर्छ भन्ने जति ले 1 सेयर र 1 लाइक गरौं त 🙏

08/27/2024
सैनामैना 9 तर्फ पिपलडाँडा मा रहेको करोडौं को लागत मा बनाइएको रिफ्रेसिङ सेन्टर को हालत यस्तो हुँदै गएको छ । Wall भित्र पु...
08/21/2024

सैनामैना 9 तर्फ पिपलडाँडा मा रहेको करोडौं को लागत मा बनाइएको रिफ्रेसिङ सेन्टर को हालत यस्तो हुँदै गएको छ । Wall भित्र पुरै बोटबिरुवा र झार ले ढाकेको छ भने वरिपरि बाट wall यसरी फुट्दै भत्किंदै गएको छ । यसको रेखदेख को जिम्मेवारी कसको हो त ?

07/24/2024

यसरी भएको थियो दुर्घटना 🥹

Address

New Work
New York, NY
10002

Alerts

Be the first to know and let us send you an email when खबर संसार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to खबर संसार:

Videos

Share