मेलम्ची खानेपानीको पाइप फुटेपछि काठमाडौंको बबरमहल क्षेत्र जलमग्न।🙏
#HelpPost
यी नानी दार्चुलाको दुहुँ गाउँपालिका -१ पिपलचौरीकी ९ वर्षिया सुशान्ति भट्ट। यिनका दुइवटै हात छैनन्, पढाइमा एकदमै अब्बल छन् तर यिनलाई यतिबेला अण्डासयमा ट्युमर पलाएपछि बालकान्ति हस्पिटल, काठमाडौमा उपचारका लागि लगिएको यिनका बुबा रमेश भट्टले बताएका छन्। ऋण काढेर अहिलेसम्म उपचार गरियो, अप्रेसनका लागि पैसा अपुग भइरहेको छ उनले भने। उहाँको यो सन्देश सहित यहाँहरु सहयोगी महानुभावहरुलाई सहयोगको लागि हार्दिक अपिल छ।
सम्पर्क नम्बर:
बुबा रमेश भट्ट: 9746320761
दार्चुला सदरमुकामको ताजा अवस्था।
सरकार खोइ भन्दैछन त्यहाँका स्थानीय।
💔
संसदमा रास्वपा सांसद माननीय सोबिता गौतमको यो भनाइ कस्तो लाग्यो? भिडियो हेरेर आफ्नो प्रतिक्रिया दिनुहोला।
🙏
जाजरकोटको दशेरा छेडागाडमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कणाली प्रदेशका अर्थमन्त्री राजिब बिक्रम शाहको हेलिकप्टरमा आगमन हुँदाको दृष्य अहिले समाजिक संजालमा भाइरल भइरहेको छ।😥🙏
काठमाण्डौको सडकमा तारहरुको अवस्था, सेवा प्रदायक र महानगरपालिकाको सहकार्यमा व्यावस्थापन कार्य हुदै।
Experience Lightning-Fast Internet Service for Corporate and SME Offices!
Our Services:
High-Speed Connectivity
Unlimited Internet Access
Seamless Connectivity
Affordable Prices
🌐 For More Information, Visit: www.eastlink.com.np
Contact Us: 📞 01-4101181
📞 WhatsApp/Viber: 9801901141/40
💳 Flexible Payments: Khalti, eSewa, Mobile Banking, connectIPS
#EastlinkHosting #HostingInNepal #EastlinkCloud #LimitedTimeOffer #FreeWebsiteDesign #WebHosting #FreeWebsiteBuilder #Domain #Website #SEOHosting #CloudHosting #WebsiteHosting #fbpost #facebookpost #webdevelopment #DomainRegistration #OnlinePresence #DigitalMarketing #SmallBusinessWebsite #OnlineBusiness #EcommerceWebsite #WebsiteDesign #WebDevelopment #BusinessOnline #InternetMarketing #SocialMediaMarketing
Get the best internet service tailored for your business needs today!
लोकतन्त्र तब आउन्छ, जब दुर्गम दार्चुलाबाट आएको एक निमुखा, सामान्य नागरिकले विना रोकटोक सोझै प्रधानमन्त्रीलाई भेटेर आफ्ना समस्याहरु राख्नसक्छ। निकै सान्दर्भिक अनि कटुसत्य।❤️🙏
महेन्द्रनगर, कंचनपुरमा लागेको बाक्लो हुस्सु। यताको उता पनि देख्नै गाह्रो।🙏
दार्चुला, दुहु-२, हिकिला, कुकुरेगाडको टिन्कर सडकसङ्गै अवस्थित चर्चित पानीघट्ट।
स्थानीय सीप र व्यावसायको सदैव सम्वर्धन र प्रवर्द्धन गर्नुपर्छ।
♥️🙏
सुमधुर स्वरमा निकै मीठो देउडा गीत एकचोटि अवश्य हेर्नुहोला।❤️💐
©️ Gauri Bhatta