हेल्लो अमेरीका HelloAmerica

हेल्लो अमेरीका HelloAmerica TV # Vlog # News #

“ हेल्लो अमेरीका मिडिया की सह निर्देशक टोमा लामा द्वारा निर्देशन  तथा अभिनय गरिएको मुगुम चलचित्र “ फेके “ यहि Jan 11 , 2...
01/08/2025

“ हेल्लो अमेरीका मिडिया की सह निर्देशक टोमा लामा द्वारा निर्देशन तथा अभिनय गरिएको मुगुम चलचित्र “ फेके “ यहि Jan 11 , 2025 Saturday साझ 6:30 वजे 40-08 76th Street Jacksonheight ( Ghyalsumdo Sewa Samaj ) मा भव्य रूपले प्रदर्शन हुदैछ , सबै जना आऊनु होला !

Ridgewood Nepalese Society ले विगत वर्षहरुमा झै यस वर्ष पनि श्रीस्वस्थानी ब्रतकथा कार्यक्रम January 13, 2025 देखि Februa...
01/06/2025

Ridgewood Nepalese Society ले विगत वर्षहरुमा झै यस वर्ष पनि श्रीस्वस्थानी ब्रतकथा कार्यक्रम January 13, 2025 देखि February 12, 2025 सम्म गर्न लागेको हुनाले यहाहरू सम्पुर्ण लाई ऊक्त दिनहरूमा ऊपस्थित भई पुर्ण व्रतकथा तथा प्रसाद ग्रहण गरिदिनुहुन हार्दिक अनुरोद गर्दछौ !
राजेश भट्ट
अध्यक्ष
Ridgewood Nepalese Society
स्थानः दुर्गा मन्दिर तथा नेपाली साँस्कृतिक केन्द्र
1662 Stephen St
Ridgewood NY 11385

01/05/2025

रिजऊड नेपाली सोसाईटी को नया वर्षको शुभकामना आदनप्रदान

अग्रेजी नया वर्ष 2025 सम्पुर्णको जिवन प्रगती , खुसी तथा सुस्वास्थ्यवनोस हार्दिक शुभकामना 🎉🎊🎈🎆
12/31/2024

अग्रेजी नया वर्ष 2025 सम्पुर्णको जिवन प्रगती , खुसी तथा सुस्वास्थ्य
वनोस हार्दिक शुभकामना 🎉🎊🎈🎆

12/29/2024

Breaking bread building bounds ( Hami Nepali Global new year Celebration )

12/29/2024
12/28/2024

हेल्लो अमेरीका को अर्को ऊपहार चाडै बजारमा आऊदैछौं !

आज सबै जना तयार रहनुहोला , प्रत्यक्ष प्रसारण Hello America tv & News बाट हुनेछ !
12/28/2024

आज सबै जना तयार रहनुहोला , प्रत्यक्ष प्रसारण Hello America tv & News बाट हुनेछ !

नया पुस्ताहरू लाई आफ्नो कला संस्कृति , भाषा , भेषभुषा , धर्म सिकाऊदै जानु पर्छ भन्ने हेतुले हामीले गरेको सहयोग को मुल्या...
12/25/2024

नया पुस्ताहरू लाई आफ्नो कला संस्कृति , भाषा , भेषभुषा , धर्म सिकाऊदै जानु पर्छ भन्ने हेतुले हामीले गरेको सहयोग को मुल्याड॰कन गर्दै हामी लाई सम्मान गर्नु हुने किरात याक्थुड॰ चुम्लुड॰ अमेरीका ( Kirat Yakthung Chumlung America ) , र प्रिय भाईहरू अध्यक्ष दिपक थेवे , महासचिव धन योड॰हाड॰ लगायत हामीलाई माया गर्नुहुने सम्पुर्णमा आभार व्याक्त गर्दछौं !
हैल्लो अमेरीका परिवार
New York USA

Merry Christmas & Happy Holidays 🎉🎈🎊🎄🎁
12/25/2024

Merry Christmas & Happy Holidays 🎉🎈🎊🎄🎁

12/16/2024

Living in New York City is not easy !!

Ladies & gentlemen we announce 📣 this program for you & your families & future. So spare your valuable sometime !We disc...
12/10/2024

Ladies & gentlemen we announce 📣 this program for you & your families & future. So spare your valuable sometime !

We discuss student/trainee visas, family and employment based immigration. It'll be in the city (free meal).

नेपाली अमेरीकन कलाकार संघ अमेरीकाले आयोजना गर्न लागेको “ रमझम साझ “ २०२४ मा राजेश पायल राई लगायत लोकप्रिय कलाकारहरूको वे...
12/08/2024

नेपाली अमेरीकन कलाकार संघ अमेरीकाले आयोजना गर्न लागेको “ रमझम साझ “ २०२४ मा राजेश पायल राई लगायत लोकप्रिय कलाकारहरूको वेजोड प्रस्तुति रहने छ भने DJ Raja ले छमछमी नचाऊनु हुनेछ , December 28 सवैजना आऊनुहोला !

Address

40-08 76th Street
New York, NY
11373

Alerts

Be the first to know and let us send you an email when हेल्लो अमेरीका HelloAmerica posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to हेल्लो अमेरीका HelloAmerica:

Videos

Share