khabar खबर

khabar खबर positive influence

Ratan TATA is No More Hardik sradhanjali For Him
10/11/2024

Ratan TATA is No More
Hardik sradhanjali For Him

10/02/2024

दुईटा मध्ये एक जना रोज्नोस्
१- के पि शर्मा ओली
२- बालेन‌
(हेरौं कसका समर्थन कती)

10/01/2024

नयाँ नोटमा चुच्चे नक्सा सहित छाप्दा मोदि रिसाउलान भनेर ओली सरकारले नयाँ नोट छापेन । कसरी हुन्छ मोदी रिझाउन तल्लिन छन ओली

10/01/2024
10/01/2024

यदि यो कुरा साचो भने सम्मान साथ सेयर लाई प्रतिक्रिया दिनोस ।

09/30/2024

अखिल क्रान्तिकारी संगठनमा जे‌ देखियो

नेपाली नेताप्रति आम नागरिकको बितृष्णा कल्पना गर्नुस त राजनीतिक दलका नेताप्रति आम नागरिकको बितृष्णा । उता भारतीय प्रधानमन...
09/24/2024

नेपाली नेताप्रति आम नागरिकको बितृष्णा

कल्पना गर्नुस त राजनीतिक दलका नेताप्रति आम नागरिकको बितृष्णा । उता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारत विकास मोडल सुन्न भारतीय नागरिकको खचाखच भिड,अथाह सम्मान । यता नेपालका प्रधानमन्त्रीको तय भएको कार्यक्रम पनि स्थगित । कारण प्रधानमन्त्रीविरुद्ध नारावाजी र हुलदंगा हुन सक्ने भन्दै कार्यक्रम हुन सकेन् । नेतृत्वप्रति अविश्वास,निराशा र घृणा कसरी दृत गतिमा बढिरहेको छ भन्ने गतिलो उदाहरण हो यो ।

09/22/2024

"जगतपिता"ले जुहारी खेलिरहन्छ्न!
कहिले "नगरपिता"सँग कहिले "नातिकेटो"सँग!

राष्ट्रिय बाल दिवस २०८१ को अवसरमा नेपाल बाल संगठनले आयोजना गरेको “लोक नृत्य प्रतियोगिता २०८१” मा आस्था विद्या मन्दिर (AV...
09/18/2024

राष्ट्रिय बाल दिवस २०८१ को अवसरमा नेपाल बाल संगठनले आयोजना गरेको “लोक नृत्य प्रतियोगिता २०८१” मा आस्था विद्या मन्दिर (AVM Secondary School) का छात्राहरूले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेका छन्। प्रतियोगितामा देशभरका विभिन्न विद्यालयहरूले सहभागिता जनाएका थिए, तर आस्था विद्या मन्दिरका छात्राहरूले आफ्नो नृत्य प्रस्तुतिमा दर्शकहरूको मन जित्न सफल भए।

आस्था विद्या मन्दिरका कक्षा सात र आठका छात्राहरू मिनाक्षी, आयुष्मा, एलिना, अक्सा, यfनी, रोइस्का, आयुषा, र रश्मीले “सर्वोत्कृष्ट नृत्य” प्रस्तुत गर्दै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरे। उनीहरूको नृत्यले न केवल निर्णायक मण्डललाई प्रभावित पार्योष, उपस्थित दर्शकहरूको प्रशंसा पनि बटुल्न सफल भयो।

प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले यो प्रतियोगिताको अवलोकन गर्नुका साथै विजयी छात्राहरूलाई पुरस्कार वितरण गर्नुभयो। प्रधानमन्त्री ओलीले कार्यक्रममा सम्बोधन गर्दै बालबालिकाको सृजनात्मकता, संस्कृति र प्रतिभाको प्रोत्साहन गर्न यस्ता कार्यक्रमहरूले महत्वपूर्ण भूमिका खेल्ने कुरा उल्लेख गर्नुभयो। उहाँले छात्राहरूको कडा मेहनत र समर्पणलाई पनि प्रसंसा गर्दै भविष्यमा उनीहरूले अझ उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो।

प्रधानमन्त्री ओलीले बालबालिकाको प्रतिभा उजागर गर्न र संस्कृति जगेर्ना गर्न यस्ता प्रतियोगिताहरू अत्यावश्यक रहेको बताउँदै विद्यालयहरूले यस्ता अवसरलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो।

पुरस्कार वितरण कार्यक्रममा विजयी टोली आस्था विद्या मन्दिरका छात्राहरूलाई हार्दिक बधाई दिँदै, बालबालिकाको सृजनात्मक विकासका लागि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याइएको छ।

09/02/2024

मन्त्रालय बेच्दै मना‌ंगे

08/31/2024

अबको यात्रा भ्रष्टाचार विरुद्ध

08/30/2024

बैगुनी केटाको कामै बैगुनी

08/28/2024

थाशां ‌गाउं बोक्सी खोला

भ्रष्टाचार बिरुद्द देश नै आन्दोलित भैरहेका बेला, हाम्रो आन्दोलनलाई कमजोर बनाउन देशका बिभिन्न स्थान बाट आन्दोलनरत युवाहरु...
08/28/2024

भ्रष्टाचार बिरुद्द देश नै आन्दोलित भैरहेका बेला, हाम्रो आन्दोलनलाई कमजोर बनाउन देशका बिभिन्न स्थान बाट आन्दोलनरत युवाहरुलाई राज्यले गिरफ्तार गर्न लगेपछि , नयाँ रणनिति निर्माण गर्न र आन्दोलनलाई थप शशक्त बनाउन काठमाडौं स्थित जनताको हेडक्वाटरमा आज रणनितिक बैठक गरेका छौँ। अब भ्रष्टाचारिलाई नेपालमा बास छैन,,,,
Hemraj thapa copy 💪💪💪💪

08/25/2024

३५ बर्ष पछि आफ्नै बुवा आमा खाेज्दै जाँदा, आमा लाई पनि नचिन्दा काे दृश्य #हेर्नेकथा Bidhya Chapagain

Address

Delhi
New Delhi, IL
110001

Telephone

+916363985800

Website

Alerts

Be the first to know and let us send you an email when khabar खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to khabar खबर:

Videos

Share