Gochali khabar

Gochali khabar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gochali khabar, Media/News Company, 405 Village Drive Somerset, New Brunswick, NJ.

07/26/2024

सरकार कामबाटै जनतामा आशा जगाउन चाहन्छ, निजी क्षेत्र हातेमालो गरेर परिणाम निकाल्न सहयोगी बनोस : सञ्चारमन्त्री गुरुङ

07/26/2024

हो हो तारे हो हो माले हो हो

07/26/2024

पानी घट्ट

07/26/2024

तुलसीपुरबाट सल्यानको कालिमाटी जाने बेला घट्टे खोलाको प्राकृतिक सुन्दर दृश्य यस्तो छ l

07/25/2024

बबई गाँउपालिकाको सुन्दर प्रकृति

07/25/2024

प्रविधिको विकाससंगै पानी घट्टमा पनि नयाँ प्रबिधि जडान गरिएको छ l पुरानो बिधिमा नयाँ प्रबिधि जडान गरेको बबई गाउँपालिका ३ घट्टे खोला स्थित पानी घट्ट कस्तो छ? हेर्नुस भिडियो l

07/25/2024

रमाइलोको लागि गंगटा खेलाउँदै साना नानी l ताते ताते बोल्दै गंगटाको बारेमा म संग कुरा गर्दै l

07/24/2024

बबई गाउँपालिका ५, दाङ्ग स्थित धागे छहरा कस्तो छ ? आउनुस हेरौ धागे छहरा जाने बाटो, रमणीय ठाउँ र धागे छहरा l यो पेज मन परे Like अनि Follow गरि दिनु होला l

07/24/2024

पानी घट्ट कसरी चल्छ ? गहुँ र मकै कसरी पिसिन्छ ? पानी घट्ट देख्नु भएको छैन भने बबई गाउँपालिका हापुरे नजिकैको गाउँमा संचालित पानी घट्ट हेर्नुस र यो पेजलाई Like अनि Follow गरिदिनु होला l

07/24/2024

धान रोपाई गर्न खेत सम्याउन दाँते लगाउँदै बबई गाउँपालिका ३ घट्टे खोलाका एक किसान l

07/23/2024

पुराना कुरा : जसले मालिकलाई खुसी पार्न जवानीमा ८० किलो गहुँ काँधमा बोकेर १५ किलोमिटर हिडेर तुलसीपुर पुग्नु हुन्थ्यो l कुनै गह्रुङ्गो भारी बोक्नु पर्यो मालिकको रोजाइमा उहाँ पर्नु हुन्थ्यो l दंगीशरण गाउँपालिका ४ बैबाङ्गका ६५ जालु चौधरी भारी बोकेर कयौ पटक सल्यान पुग्नु भयो l तर अहिले हिड्डुल गर्न गाह्रो हुन्छ l हेरौं उहाँको जीवन भोगाइको कथा l

07/21/2024

कल्पवृक्ष के हो? दंगीशरण गाउँपालिका वडा नम्बर १ को शिब मन्दिर र वडा नम्बर ४ को सतिदेबी मन्दिरमा किन र कसरी रोपियो? हेर्नुस भिडियो र यो पेजलाई Like अनि Follow गरिदिनु होला l

07/21/2024

गुरु पुर्णिमाको अवसर पारेर दंगीशरण गाउँपालिका १ बाँकीबेटारपुर स्थित शिब मन्दिर र दंगीशरण गाउँपालिका ४ बैबाङ्ग स्थित सतिदेबी मन्दिरमा कल्प वृक्ष रोपाई गरिएको छ l कल्प वृक्ष प्रदान गर्ने हरित अभियन्ता, मोरिङ्गा बाबा भान्जा हेमन्तराज काफ्ले प्रति आभारी छौ l नेपालगंजबाट कल्प वृक्ष ल्याउने भतिज अबिसेक डाँगी र भाई भिम ओलीलाई बिशेष धन्यवाद l कल्प वृक्ष रोपाई कार्यक्रममा सहभागी सबै प्रति ऋणी छौ l

07/21/2024

प्रकृतिले हाम्रो देशलाई वन, जंगल, पाखा, पखेरा, खोला नाला, नदी, ताल उपहार दिएको छ l हेर्दा हेरिरहुँ लाग्ने भिडियो हेर्नुस

07/20/2024

भान्जा र भान्जीको पहिलो दाँत माथिल्लो आएमा दाँत भाँच्ने चलन थारु समुदायमा अहिले पनि छ l यसलाई थारु समुदायले डांट टुरैना भन्दछन् l नेपालीमा उल्था गर्दा दाँत भाँच्ने अर्थ लाग्छ, तर भान्जा र भान्जीको दाँत भाँचिदैन l घरको ढोकाबाट बाहिर रहेका भान्जा या भान्जीलाई नयाँ थालमा दुध र भात दिइन्छ l मामाले भान्जा या भान्जीलाई मामा र माइजुलाई खान्छौ की दुध भात खान्छौ भन्दा ढोका बाहिर रहेका भान्जा या भान्जीले दुध भात खान्छु भन्नु पर्छ l मामाले एवं रितले ३ पटक भन्छन र दुध भात खुवाएर थाल भान्जा भान्जीलाई दिन्छन् l भान्जा भान्जीले दुध भात रहेको थाल लिएर मामा घर तर्फ नहेरेर भात खाँदै आफ्नो घर तिर जान्छन् l थालीको भात दिए पछि मामा माइजुले घरको ढोका लगाई दिन्छन् l मामा भान्जा भान्जीको पहिलो दाँत माथिल्लो आएमा ग्रह हुने मान्यता अनुसार यस्तो गरिएको हो l कसरी गरिन्छ त यो बिधि हेर्नुस भिडियो र पुराना कुरा अनि संस्कार, संस्कृति बुझ्न यो पेजलाई Like र Follow गरिदिनु होला l

07/20/2024

गुरु पुर्णिमाको अवसरमा दंगीशरण गाउँपालिका १ बाँकिबेटारपुर स्थित शिब मन्दिर र दंगीशरण गाउँपालिका ४ बैबाङ्ग स्थित सतिदेबी मन्दिर परिसरमा कल्पवृक्ष रोप्नका लागि नेपालगंजबाट दाङ्ग आउने क्रममा दंगीशरण २ स्थित कलम खोलामा आएको बाढीबाट बाल बाल जोगियो l खहरेखोलामा बाढी आएको पहिलो पटक देखियो l खहरे खोलामा बाढी आएको देख्नु भएको छैन भने हेर्नुस भिडियो l

07/20/2024

नेपाल टेलिकम वर्कर्स युनियनको ३३ औं बार्षिक उत्सबको अवसरमा नेपालगंजको सदरलाइन स्थित नेपाल टेलिकम परिसरमा वृक्षा रोपन गरिएको छ l

07/18/2024

जनहितमा जारी सन्देस : अहिले बिषालु सर्पको बिगबिगी छ l समयमा उपचार नपाउँदा सर्पको टोकाईबाट धेरैको अकालमा ज्यान गइरहेको छ l सर्पले टोकेको कसरी थाहा पाउन सकिन्छ? सर्पले टोके के गर्नु पर्छ? लक्षण कस्तो हुन्छ? हेरौ भेरी अस्पतालका एनेस्थेसियोलोजीष्ट डा. पारस पाण्डे के भन्नु हुन्छ? हेर्नुस भिडियो र यो पेजलाई Like अनि Follow गर्न नभुल्नु होला l

07/18/2024

मोहर्रम बिसर्जन कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, बाँकेका प्रहरी प्रमुख एसपि तुलबहादुर कार्की, सशस्त्रका एसपि बिमल डाँगी लगायतको सहभागिता रहेको थियो l

07/17/2024

मोहर्रममा मातम दिँदै नेपालगंजका मुस्लिम युवा l

07/17/2024

मोहर्रमको ताजिया बिसर्जन गर्न जाँदै गर्दा नेपालगंजको त्रिभुवन चोकको दृश्य यस्तो छ l

07/16/2024

नेपालगंजको सबैभन्दा अग्लो ताजिया कस्तो छ र यो कति फिट अग्लो छ? हेर्नुस भिडियो र यो पेजलाई Flow र Like गर्न नभुल्नु होला

07/16/2024

साउन १ सुनसान किन छ नेपालगंज? हेर्नुस भिडियो

07/15/2024

कल्पवृक्ष, सितलचिनी र अर्जुन छाल रुखको महत्व के छ? हेर्नुस भिडियो

07/15/2024

कल्पवृक्ष भगवानको एउटा अवतार हो l यो वृक्ष मन्दिरमा मात्र रोप्ने गरिन्छ l अब यो वृक्ष दंगीशरण गाउँपालिका १ बाँकीबेटारपुरस्थित शिव मन्दिर र दंगीशरण गाउँपालिका ४ बैबाङ्ग स्थित सतिदेबी मन्दिर परिसरमा रोपीने भएको छ l यसमा दैविय शक्ति हुने भएकोले पुजा गरे मनले चिताएको पाउने धार्मिक बिश्वास छ l दाङ्गमा पहिलो पटक रोपीने भएकोले यसले सिंगो दाङ्गवासीलाई फाइदा पुग्ने आशा गरिएको छ l कल्पवृक्ष उपहार दिने हरित अभियन्ता हेमन्तराज काफ्ले जीलाई धन्यवाद l

07/14/2024

इस्लामिक पात्रो हिजरी सम्बतको पहिलो महिनाको १ तारिखबाट सुरु भएको मोहर्ममा ताजिया राख्ने गरिन्छ l अधिकांश मुस्लिमले आफ्नो घर र आगनमा ताजिया राख्छन l पहिले भारतमा निर्भर ताजिया अहिले नेपालगंजको जयसपुरमा बनाउन थालिएको छ l हेर्नुस भिडियो र यो पेजलाई Like अनि Flow गरिदिनु होला l

07/14/2024

लुम्बिनी प्रदेसका निबर्तमान कृषि तथा भुमि व्यवस्था मन्त्रि भण्डारीलाल यादवले आफ्नो निर्वाचन क्षेत्रमा ल्याएको ३ करोडको योजना ल्याएर सम्पन्न भएका छन् l के के योजना थिए र कहाँ थिए? आर्थिक वर्ष २०८०/०८१ मा सम्पन्न योजनाको अनुगमन गर्दै यादव l

07/13/2024

नेपालगंज उपमहानगरपालिका ११ का इर्साद राईको २८ असारमा खु कुरी प्रहार गरि ह त्या गरिए पनि ह त्यामा संलग्नलाई प क्राउ नगरेको भन्दै उनका आफन्तले सदरलाइनको टाङ्गा स्टेशन नजिक टा यर बालेर सडक जा म गरेका छन् l

07/12/2024

चैते धान फलेपछि डुडुवा गाउँपालिका ४ मुन्डा पूर्वाका किसान पुत्तन बागवान हर्षित हुनुहुन्छ l पहिलो पटक चैते धान लगाउनु भएका बागवानले अर्को वर्ष धेरै जमिनमा चैते धान लगाउने योजना बनाउनु भएको छ l उहाँले रोपेको धान कस्तो फलेको छ हेरौ भिडियो

Address

405 Village Drive Somerset
New Brunswick, NJ
08873

Alerts

Be the first to know and let us send you an email when Gochali khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gochali khabar:

Videos

Share


Other Media/News Companies in New Brunswick

Show All