How scammers get your money and info, listen this officer.
Gender identity and sex: Find out how they differ based on science and spectrum: There are dozens of different gender identities and three different types of sexes. Here's a look at the science and culture behind it all. (Source: USA Today)
Use old cards to clean thin ice in car’s glasses.
कारको सिसामा जमेको पातलो हिउँलाई पुरानो कार्डले कोरेर सफा गर्न सकिन्छ ।
Daylight saving time when and why we still 'fall back' for DST.
डे-लाइट सेभिङ्ग समयः कहिले र किन हामी पुरानै समयमा फर्कन्छौं ।
5 fascinating US election facts and the complications of picking a president
Cast iron vs. stainless steel: Choose to cook with? काँचो फलाम- विरूद्ध- स्ट्यान्लेस स्टिल पकाउँदा कुन ?
Cast iron vs. stainless steel: Which should you cook with?
Different types of cookware, including cast iron and stainless steel dishes, can change the flavor of your food. (Video: USA Today)
Are you making these face mask mistakes ? के तपाईं मास्क लगाउँदा यस्ता गल्ती गरिरहनुभएको छ ?
A face mask is meant to limit the spread of COVID-19. But if it slips below your nose, hovers around your chin, or you touch the outside with your hands, medical experts say that might be riskier than not wearing one at all. (Video: CBC Canada)
#COVID19 #Coronavirus #Safety #कोभिड१९ #कोरोनाभाइरस #सुरक्षा
परिस्थिति जस्तो भए पनि अमेरिकी महादेशहरूमा वसन्त ऋतु शुरू । Whatever Situation looks like, Spring starts in the Americas.
(Video: National Geographic)
COVID-19 Vs. Flu.
कोरोना भाइरस Vs. फ्लू ।
(Source: USA Today)
इलेक्टोरल कलेज भनेको के हो ? (What is electoral College?)
What is electoral college ? (इलेक्टोरल कलेज भनेको के हो ?)
अमेरिकी राष्ट्रपति निर्वाचनमा खसेको मत वा जनताले हालेको मतलाई ‘पपुलर भोट’ (Popular Vote) भनिन्छ । पपुलर भोटले कुन दलले कति मत पायो भन्ने स्पष्ट गर्छ । त्यही मतका आधारमा राष्ट्रपति कुन दलका चुनिए भन्ने पनि हुन्छ ।
राष्ट्रपतिको चयनका लागि बनाइएको हुन्छ– इलेक्टोरल कलेज (Electoral College) । इलेक्टोरल कलेजका सदस्यलाई इलेक्टोर (Elector) भनिन्छ ।
इलेक्टोरहरूको चयन राज्यपिच्छे राजनीतिक कार्यकर्ता र पार्टी सदस्यले गर्छन् ।
अमेरिकाको माथिल्लो र तल्लो सदनमा जम्मा हुने सदस्य संख्या बराबर ५ सय ३५ मा ‘डिस्ट्रिक्ट अफ कोलम्बिया’ (DC) बाट ३ गरी हुने ५ सय ३८ नै
इलेक्टोरल कलेज सदस्य संख्या हो । स्मरणरहोस्, माथिल्लो सदन सिनेट (Senate) मा १ सय र तल्लो सदन– हाउस अफ रिप्रजेन्टेटिभ (House of Representative) मा ४ सय ३५ सदस्य हुन्छन् ।
उक्त कलेजको निर्माण भने सांसद चयन गरेजस्तो हुँदैन र कुनै सांसद नै यस कलेजमा हुनुपर्छ भन्ने छैन । संख्याका हिसाबले मिलेजस्तो हो । संसद र यस कलेजबीच सम्बन्ध हुँदैन । राष्ट्रपति निर्वाचनका बेला कुनै राज्यमा खसेको मतको सबभन्दा बढी मत जुन उम्मेदवारको पक्षमा जान्छ, त्यस राज्यको सबै इलेक्टोर मत उसैको पक्षमा गनिन्छ ।
सबै राज्यको इलेक्टोरको मत जोडेर जसले २ सय ७० वा सोभन्दा बढी
इलेक्टोर संख्या आफ्नो पक्षमा पार्छ, ऊ नै राष्ट्रपति पदका लागि विजयी ठहर्छ ।
निर्वाचनकै वर्षको डिसेम्बरको दोस्रो बुधबारपछिको पहिलो सोमबार ५ सय ३८ इलेक्टोरले राष्ट्रपति छान्ने निर्वाचनमा भाग लिनुपर्ने हुन्छ । त्यस निर्वाचनमा जसको विजय हुन्छ, उ नै अमेरिकाको राष्ट्रपति हुन्छ । नोभेम्बरमा विजयी उम्मेदवार डिसेम्बरमा पराजित पनि हुनसक्छ । तर यस्तो एकपटक मात्र भएको छ । (VDO source: USA Today)
Culturally Appropriate Halloween
Culturally Appropriate Halloween. (Source: USA Today)
सांस्कृतिक रूपमा उपयुक्त हलोविन । (आफ्नो प्रस्तुतिले अरूलाई चोट नपुर्याआोस् भन्नु नै सांस्कृतिक रूपमा उपयुक्त भनिन्छ ।)
US Presidential Qualifications (अमेरिकी राष्ट्रपतिका योग्यताहरू)
अमेरिकाको राष्ट्रपतिको उम्मेद्वार हुन जन्मसिद्ध नागरिक, ३५ वर्ष वा सोभन्दा जेठो, र १४ वर्ष मुलुकमा रहँदै / बस्दै आएको हुनुपर्छ । A presidential candidate must be a natural born citizen of the United States, a resident for 14 years, and 35 years of age or older. (भिडियो स्रोत: voanews.com)