Closer Look

Closer Look Let’t Connect with each-other !
(20)

08/03/2024

a CLOSER LOOK with Film director Ghanashyam Lami

08/03/2024

A CLOSER LOOK WITH FILM DIRECTOR GHANASHYAM LAMICHHANE.....

07/27/2024

a CLOSER LOOK with Singer Film Producer Arjun Kumar.

07/20/2024

आजको ' CLOSER LOOK'मा बादलुको घुम्टोले, निष्ठुरीले छाडेर गैहाली लगायतका दर्जनौ चर्चित गीतका गायक यम बराल हामी माझ हुनुहुन्छ ।

07/13/2024

'लजालु मुस्कानले प्रियसी चोरी लग्यौ मन मेरो तिमीले' Kalind Band का गायक Bijay Gurung सँग आजको 'CLOSER LOOK'।

07/09/2024

गोल गर्ने बाहेक खेलको विषयमा म संधै स्पेनको सर्मथक हुँ । तर जित्न गोल चाहिने हो त्यो फ्रान्सले गर्छ अनि जित्छ ।

07/09/2024

रोमाञ्चक खेल हुनेछ भन्ने चाहना सहित ।

06/29/2024

भन्न त नेपाल सँग खेले पछि दामी सिकेर आएछ साउथ अफ्रिकाले भने पनि भो नि ।

06/29/2024

नेपालले पनि यहि साल विश्वकप विजेता सँग खेलेको हो है भन्न चैँ पाईन्छ जस्तो छ ।

06/29/2024

आजको "ClOSER LOOK" मा हामी माझ हुनुहुन्छ , नेपालका पहिलो नम्वरका फिल्म ट्रेलर इडिटर शाहील खान।

06/22/2024

CLOSER LOOK with PRABIN SHAKYA || SAD ROSE BAND.

'चरि उड्यो बादल छुनलाई' यो गीत सुन्नु भाको छ नि ? आज त्यही चरी लाई सोद्ने छु चरिले बादल छोयो कि छोएन ? Sad Rose का प्रवि...
06/22/2024

'चरि उड्यो बादल छुनलाई' यो गीत सुन्नु भाको छ नि ? आज त्यही चरी लाई सोद्ने छु चरिले बादल छोयो कि छोएन ? Sad Rose का प्रविण शाक्य संग आजको 'Closer Look ' सुन्नुहोला । पुनम तिमीलाई धन्यवाद र बधाई, यार कस्सम अफ्ट्यारोमा हिरा दिखाउने मान्छे हौ तिमी । Sad Rose को लागि शुभकामना ।

06/16/2024

कवाडीवालाले आन्दोलन गरेर वानेश्वरमा कवाड काम गरेर गएछन् । मेयर बालेन्द्र शाहलाई प्रश्न विरोधको नाममा सहर फोहोर पार्ने यस्तालाई कस्तो कार्वाही हुन्छ ? B***n B***n Shah

कवाडी व्यवसायीहरुले काठमाडौँको वानेश्वरमा गरेको कवाड काम । पेशा अनुसारको व्यवहार देखाएछन् कवाडी फटाहाहरुले । B***n Shah ...
06/16/2024

कवाडी व्यवसायीहरुले काठमाडौँको वानेश्वरमा गरेको कवाड काम । पेशा अनुसारको व्यवहार देखाएछन् कवाडी फटाहाहरुले । B***n Shah B***n ***nshah

'शब्द श्लाघा'मा आज ।क्यान्टरबेरी एक्सप्रेस - कुमार शर्माके उमेर फगत एक अंक हो ? -अनुपम रोशीरेडियो कान्तिपुरमा अहिले राती...
05/27/2024

'शब्द श्लाघा'मा आज ।
क्यान्टरबेरी एक्सप्रेस - कुमार शर्मा
के उमेर फगत एक अंक हो ? -अनुपम रोशी
रेडियो कान्तिपुरमा अहिले राती १० बजे देखि ।

05/18/2024

आजको 'CLOSER LOOK' मा हामी माझ छन् अभिनेता प्रशान्त ताम्रकार । अभिनयले लाखौँ दर्शकका प्रिय बनेका यी कलाकार सँगको कुराकानी आज विशेष छ । With Mahima Pandi Bhattarai

05/11/2024

चर्चित सफल गायक गायक राजेश पायल राई आजको 'CLOSER LOOK' मा हामी माझ हुनुहुन्छ् । With Sanjok Basyal
Closer Look

fans
Laxmi Pokhrel
Sanjok Basyal

अहिले सुन्दैछु । "शब्द श्लाघा"रेडियो कान्तिपुरमा अहिले राती ११ बजे सम्म हजुरले पनि सुन्न सक्नुहुनेछ ।
05/06/2024

अहिले सुन्दैछु । "शब्द श्लाघा"
रेडियो कान्तिपुरमा अहिले राती ११ बजे सम्म हजुरले पनि सुन्न सक्नुहुनेछ ।

05/04/2024

जिन्दगी चल्न त चल्या छ पिरै पिरमा छ अहिले सर्वाधिक चर्चामा रहेको यस गीतका गायक भूपू पाण्डे आजको 'Closer Look'मा हामी माझ हुनुहुन्छ् ।
Sanjok Basyal
Closer Look

Laxmi Pokhrel

"जिन्दगी चल्न त चल्या छ पिरै पिरमा छ" अहिले सर्वाधिक चर्चामा रहेको यस गीतका गायक भूपू पाण्डे ( BBhupu Pandey) आजको 'Clos...
05/04/2024

"जिन्दगी चल्न त चल्या छ पिरै पिरमा छ" अहिले सर्वाधिक चर्चामा रहेको यस गीतका गायक भूपू पाण्डे ( BBhupu Pandey) आजको 'Closer Look'मा हामी माझ हुनुहुनेछ ।।
आज राती ८ बजेबाट रेडियो कान्तिपुरमा सुन्ने प्रयास गर्नुहोला ।

05/03/2024

जिन्दगी चल्न त चल्या छ पिरै पिरमा छ ।
अहिले सर्वाधिक रुचाईएको यस गीतका गायक भूपू पाण्डे जी सँग ५३ मिनेट गज्जवको कुराकानी रेकर्ड भएको छ । भोली राती ८ बजे रेडियो कान्तिपुरमा सुन्ने प्रयास गर्नुहोला । Sanjok Basyal@

04/27/2024

आजको 'CLOSER LOOK' मा हामी माझ छन् अभिनेत्री केकी अधिकारी । केकीले अभिनय तथा निर्माण गर्नुभएको फिल्म 'बोक्सीको घर' हिजो देखि देशभर सफलताका साथ प्रदर्शन भैरहेको छ । सुन्दै गर्नुहोस रेडियो कान्तिपुरमा Closer Look । प्रस्तोता Sanjok Basyal को साथमा ।

Keki Adhikari
Closer Look

भोलीबाट प्रदर्शनमा आउन लागेको चलचित्र 'बोक्सिको घर' नजिकको सिनेमा हलमा गएर हेर्नुस । आगामी शनिवार राती रेडियो कान्तिपुर ...
04/25/2024

भोलीबाट प्रदर्शनमा आउन लागेको चलचित्र 'बोक्सिको घर' नजिकको सिनेमा हलमा गएर हेर्नुस । आगामी शनिवार राती रेडियो कान्तिपुर मार्फत 'Closer Look' मा केकी अधिकारीलाई पनि सुन्नुहोस् । शुभकामना Keki Adhikari लगायत सम्पुर्ण टिमलाई ।

04/24/2024

'शव्द श्लाघा'मा एउटा समुद्रको कथा ।
"ड्रेक प्यासेजको चिहानमाथि"
लेखक : जीवा लामिछाने
वाचन : सन्जोक बस्याल

हरेक शव्द सुन्दै त्यही अनुरासार प्रस्तोताको राम्रो हुने गरी प्राविधिक कौशल प्रस्तुत गर्ने प्राविधिक हुनुहुन्छ दाई Laxmi ...
04/15/2024

हरेक शव्द सुन्दै त्यही अनुरासार प्रस्तोताको राम्रो हुने गरी प्राविधिक कौशल प्रस्तुत गर्ने प्राविधिक हुनुहुन्छ दाई Laxmi Pokhrel। दाई हजुरप्रति गहिरो सम्मान छ ।

'शब्द श्लाघा'रेडियो कान्तिपुरमा अहिले राती १० बजे देखि ।
04/15/2024

'शब्द श्लाघा'
रेडियो कान्तिपुरमा अहिले राती १० बजे देखि ।

04/13/2024

'A Closer Look' मा अहिले प्रसारण भैरहेको छ वरिष्ठ गायक तथा संगितकार बिनोद बानिया संगको विशेष कुराकानी ।
Binod Baniya
Closer Look
Sanjok Basyal

अनौपचारिक भेटघाट, गफ, संगत लामो समय देखि कैयन पटक भए पनि उहाँ एक गायक कलाकार अनि म संचारकर्मीको रुपमा हाम्रो पेशागत भेट ...
04/11/2024

अनौपचारिक भेटघाट, गफ, संगत लामो समय देखि कैयन पटक भए पनि उहाँ एक गायक कलाकार अनि म संचारकर्मीको रुपमा हाम्रो पेशागत भेट कम नै हुन्छन् भएका छन् । आदरणीय दाई विनोद वानिया र मेरा बिच पनि जोडिएका थुप्रै कथाहरु छन् । हामीलाई एक अर्काका विषयमा धेरै कुरा थाहा भए पनि कर्म अनुसार स्रोताका लागि एक प्रिय गायक सँगको यो पटकको Closer Look विशेष छ । केही गायनका कुरा केही जीन्दगीका कुरा गज्जव रेकर्ड भएको छ । शनिवार राती ८ बजे रेडियो कान्तिपुरमा सुन्ने प्रयास गर्नुहोला । Binod Baniya

'शब्द श्लाघा'मा आज ।मलाई फकिर रहन देऊ - शिक्षा रिसालहो, हाम्रो छोरो ‘गे’ हो - भोजराज पोखरेलरेडियो कान्तिपुरमा अहिले राती...
04/01/2024

'शब्द श्लाघा'मा आज ।
मलाई फकिर रहन देऊ - शिक्षा रिसाल
हो, हाम्रो छोरो ‘गे’ हो - भोजराज पोखरेल
रेडियो कान्तिपुरमा अहिले राती १० बजे देखि ।

03/30/2024

आजको 'Closer Look'मा हामी माझ हुनुहुन्छ् नेपाल टुरिजम बोर्डका मेनेजर सुर्य थपलिया। सुन्दै गर्नुहोस रेडियो कान्तिपुर ।
Closer Look
Sanjok Basyal

Address

Los Angles
Los Angeles, CA
90002

Alerts

Be the first to know and let us send you an email when Closer Look posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Closer Look:

Videos

Share

Nearby media companies