04/26/2024
साँच्चिकै हिन्दू धर्म भित्र जातीय छुवाछुत छ ?
शास्त्रकाे अवधारण,समाज अभ्यासकाे विसयमा प्रष्टसँग बुझिने गरी सानो पुस्तक तयारी भएको सम्पूर्णमा जानकारी नै छ।
प्रत्येक नेपालीले अध्ययन गर्नुपर्ने पुस्तक हो "हिन्दु धर्म र जातीय विभेद" ।
यो पुस्तक कुनै जीवनी वा एक व्यक्तिको चरित्रसँग सम्बन्धित छैन । समाजका सबै मनुष्यलाई समेट्ने पुस्तक हो । त्यसैले कसैले छुटाउन नहुने पुस्तक हाे।
यो पुस्तकको मुख्य उद्देश्य समाजमा कायम छुवाछुत को अन्त्य गर्नु हाे
एकचोटि यो पुस्तक अध्ययन गरिसकेपछि, त्यो व्यक्तिलाई धर्म, राष्ट्र, सम्प्रदाय र पन्थको विषयमा बुझाई राख्नुपर्ला जस्तो लाग्दैन।
मूल्य रु मात्र १२० छिटो अर्डर गर्नुहोला। १० पिस अर्डर गर्दा डेलिभरी चार्ज फ्री, काठमाडौँ भ्यालीको लागि मात्र।
प्राप्त गर्ने ठेगानाः काठमाडौं, बुढानिलकण्ठ ८ सुन्दरबस्ति फाेनः 9745689653