Taja Khabar TV

Taja Khabar TV WelCome to Official Page of Taja Khabar TV . We provide you All News and always News from Around the world.

02/03/2025
02/02/2025

तपाईको तिर अहिले Internet चलेको छ कि छैन ?😜

02/02/2025
अरुणिमा लम्सालले श्रीमानसँगका सबै तस्विरहरु हटाईन् 😳अमेरिका निवासी अरुणिमा लम्साल । दोस्रो विवाह पनि धरापमा परेको गाईंगु...
02/02/2025

अरुणिमा लम्सालले श्रीमानसँगका सबै तस्विरहरु हटाईन् 😳

अमेरिका निवासी अरुणिमा लम्साल । दोस्रो विवाह पनि धरापमा परेको गाईंगुईं सुन्न थालिएको छ । उनको सामाजिक सञ्जालबाट दोस्रो श्रीमानसँगका सबै तस्विरहरु गायब भएपछि चर्चा गर्माएको हो । अरुणिमाले गत भदौ ३ गते सुनसरीका स्थानीय कांग्रेस नेता युवराज श्रेष्ठसँग काठमाडौंको राम मन्दिरमा लगनगाँठो कसेकी थिइन् । तर, विवाहको ६ महिना पनि नबित्दै उनीहरुको सम्वन्धमा दरार आएको स्रोतहरुको दावी छ ।

स्रोत : नेपाल प्रेम

पत्नि सहित रबि लामिछानेले ललितपुरको बटुक भैरव मन्दिर दर्शन गरेका छन् 😳
02/02/2025

पत्नि सहित रबि लामिछानेले ललितपुरको बटुक भैरव मन्दिर दर्शन गरेका छन् 😳

02/01/2025

एमाले सासंदलाई पत्रकारले ब्यङ्ग्य हान्दै भने : प्रश्न सोध्छु नथुन्नु है !

02/01/2025

सरकारले माखो मारेन : देबेन्द्र पौडेल

02/01/2025

रास्वपा सासंदलाई बोल्न नदिएको बिषय धेरै नउचाल्नु भन्दै कंड्किए चन्द्र भण्डारी !

02/01/2025

डिभोर्सको बारेमा पहिलो पटक बोलिन् गायिक एलिना चौहान !

TikTok Star Ansh Verma ले हालसम्म १० करोड कमाएको र एक करोड donation गरेको बताएका छन्। 😲
02/01/2025

TikTok Star Ansh Verma ले हालसम्म १० करोड कमाएको र एक करोड donation गरेको बताएका छन्। 😲

यातायात सुविधा नपुगेको ताप्लेजुङको पाथीभरामा मान्छेलाई बोकेर मन्दिरसम्म पुर्‍याउने र फर्काउने प्रयोजनका लागि तीन सयभन्दा...
02/01/2025

यातायात सुविधा नपुगेको ताप्लेजुङको पाथीभरामा मान्छेलाई बोकेर मन्दिरसम्म पुर्‍याउने र फर्काउने प्रयोजनका लागि तीन सयभन्दा बढी मजदुर क्रियाशील छन् । उनीहरूले प्रतिकिलो २ सय रुपैयाँका दरले शुल्क लिएर काफ्ले पाटीदेखि मन्दिरसम्म पुर्‍याउँछन् र फर्काउँछन् ।

यी हुन् पासाङ दीकी शेर्पा, जसलाई दीकिला शेर्पा भनेर पनि चिनिन्छ, अहिले चर्चामा छिन्! स्प्लिट्सभिल्ला १५ की प्रतियोगी तथा...
02/01/2025

यी हुन् पासाङ दीकी शेर्पा, जसलाई दीकिला शेर्पा भनेर पनि चिनिन्छ, अहिले चर्चामा छिन्! स्प्लिट्सभिल्ला १५ की प्रतियोगी तथा पेशाले ल्याब टेक्निसियन रहेकी उनले ठूलो उपलब्धि हासिल गरेकी छिन्—उनको गीत "झिम झिमाउने आँखा" ले अविश्वसनीय १ करोड ७० लाखभन्दा बढी भ्यु पार गरिसकेको छ!

उहाँलाई यो शानदार सफलताका लागि ठूलो बधाई!

Comeback हुँदै Bijay: Memory King Bijaya Shahi ले मन्त्रीहरुको अगाडि उहाँहरुले सोधेको सबै प्रश्नको उत्तर दिएर आफ्नो क्षम...
02/01/2025

Comeback हुँदै Bijay: Memory King Bijaya Shahi ले मन्त्रीहरुको अगाडि उहाँहरुले सोधेको सबै प्रश्नको उत्तर दिएर आफ्नो क्षमता प्रदर्शन गरेका छन्।😳

यस्ता छन् अमला खानुका फाईदाहरु... अमला स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसमा भिटामिन सी, फाइबर, क्याल्सियम, आइरन, ...
01/31/2025

यस्ता छन् अमला खानुका फाईदाहरु...

अमला स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसमा भिटामिन सी, फाइबर, क्याल्सियम, आइरन, पोटासियम, फ्लेभोनोइड्स र एन्टिअक्सिडेन्ट जस्ता पोषक तत्त्वहरू प्रशस्त मात्रामा पाइन्छन् । अमलाको सेवनले शरीरलाई धेरै फाइदा हुन्छ । यसमा पाइने भिटामिन सी र एन्टिअक्सिडेन्टले शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउन मद्दत गर्छ । अमलामा पाइने गुणले मधुमेह र उच्च रक्तचापको जोखिम कम गर्न निकै प्रभावकारी हुन्छ । यसका अलावा तौल घटाउनका लागि अमलाको सेवन निकै फाइदाजनक मानिन्छ ।

01/31/2025

‘फेरि रेशम फिलिली’ को दोस्रो गीत ‘फेरी जालमा’ सार्वजनिक

सम्बन्धविच्छेदको मुद्दामा गायिका एलिनाले पतिमाथि कस्ता आरोप लगाएकी छन् ?काठमाडौँ । गायिका एलिना चौहानले शुक्रबार काठमाडौ...
01/31/2025

सम्बन्धविच्छेदको मुद्दामा गायिका एलिनाले पतिमाथि कस्ता आरोप लगाएकी छन् ?

काठमाडौँ । गायिका एलिना चौहानले शुक्रबार काठमाडौँ जिल्ला अदालतमा दायर गरेको सम्बन्धविच्छेदको मुद्दामा पति विष्णु सापकोटामाथि विभिन्न आरोप लगाएकी छन् ।

एलिनाले गत वैशाख ५ गते आफूहरूबिच मायाप्रेमका आधारमा सामाजिक परम्परा अनुसार विवाह गरेको निवेदनमा उल्लेख गरेकी छन् । उनले आफूहरूबिचको वैवाहिक सम्बन्धबाट कुनै जायजन्म नभएको र आफू गर्भवतीसमेत नरहेको प्रस्ट पारेकी छन् ।

‘म फिरादी र विपक्षी प्रतिवादीबिच विवाह भएको एक महिनापछि अस्ट्रेलिया गएको पनि ऐलिनाले सम्बन्धविच्छेदका लागि दायर गरेको निवेदनमा उल्लेख गरेकी छन् ।

‘म कलाकारिता क्षेत्रमा काम गर्ने भएकाले कार्यक्रममा सहभागी हुन जाँदा कहिलेकाहीँ केही अबेरसम्म पनि बस्नुपर्ने हुँदा विपक्षी पतिले अनेक शंका उपशंका गर्ने, कार्यक्रमको बिचमै फोन गरेर तुरुन्त घरमा आइज भनी मलाई मेरो काममा समय दिन पनि बाधा पु¥याउने गर्दा मनमुटाव हुने भइरहन्थ्यो,’ एलिनाले अदालतमा दिएको निवेदनमा भनिएको छ ।

यस्तैमा आफू तीन महिनापछि नेपाल फर्किएको उल्लेख गर्दै एलिनाले निवेदनमा ‘नेपाल फर्किएपछि पनि म कलाकारिताको क्षेत्रमा हुने विभिन्न कार्यक्रममा व्यस्त हुँदा निज विपक्षीले मेरो चरित्रमाथि शंका उपशंकाको दृष्टिले हेरी अनेक लाञ्छना लगाउँदा मलाई मानसिक कष्ट भएको हुँदा हामी दुई बिचको वैवाहिक सम्बन्ध अगाडि बढ्न नसक्ने’ उल्लेख गरेकी छन् ।

पतिसँग भावनात्मक रुपमा सम्बन्ध सुमधुर कहिल्यै हुन नसकी कागजी रुपमा मात्र रहेको पति–पत्नीको सम्बन्धमा रहनु÷बस्नुभन्दा सम्बन्धविच्छेद गरी स्वतन्त्र भइ आ–आफ्नो जीवन बिताउन श्रेयष्कर लागेको एलिनाको जिकिर छ ।

उनले अंश तथा माना चामल नलिने गरी सम्बन्धविच्छेद चाहेको पनि उल्लेख गरेकी छन् ।

01/31/2025

रबि लामिछाने आज पनि नेपालको सासंद हो : सोबिता गौतम

एलिना चौहानले दायर गरिन् सम्बन्धविच्छेदको मुद्दा !😳
01/31/2025

एलिना चौहानले दायर गरिन् सम्बन्धविच्छेदको मुद्दा !😳

Address

Irving, TX
75039

Alerts

Be the first to know and let us send you an email when Taja Khabar TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Taja Khabar TV:

Videos

Share