डटकम

डटकम Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from डटकम, Media/News Company, country down, Ellicott City, MD.

अमेरिकाको पछिल्लोघटनाक्रमबारे अमेरिकामा रहेका संचारक्रकर्मी सौगात पोखरेललाई सुनौ र भिडियो हेरौ अनि सस्क्राईब गर्न नभुलौँ
01/27/2025

अमेरिकाको पछिल्लोघटनाक्रमबारे अमेरिकामा रहेका संचारक्रकर्मी सौगात पोखरेललाई सुनौ र भिडियो हेरौ अनि सस्क्राईब गर्न नभुलौँ

12/09/2024

अमेरिकामा फेरि अर्को नेपालीको ज्यान गयो ।

Live match
12/05/2024

Live match

POKHARA AVENGERS VS JANAKPUR BOLTS || Nepal Premier League || NPL 2024

11/03/2024

यो सिस्नुपानी वालाई सम्मानपुर्वक मु..... लगाएर सत्ताको तलुवा चाट्ने भुसियाहरुकोसमुह भन्न चाहन्छु ।
शुभप्रभात

10/30/2024

ओली खेल हेर्न गएर पनौती लाग्यो अनि हारियो भनेर कसैले भनिसक्यो कि मैले नै भन्नपर्ने हो ।
well played girl
रेखाले अस्ति देखाउँदा आज हार ब्यहोर्यो जम्माजम्मी कुरा यत्ति हो ।

10/25/2024

केटाहरु भन्छन शिखर आइसको मूल्य बढ्यो आशिका दिदिलाई बोलाउन पर्यो

तिहार अघि रबि नछुट्ने रास्वपा नेता कार्यकर्ताहरु भने रबि छुटाउन  आन्दोलनमा
10/25/2024

तिहार अघि रबि नछुट्ने
रास्वपा नेता कार्यकर्ताहरु भने रबि छुटाउन आन्दोलनमा

10/21/2024

डोजर लिएर गएको ट्रक पल्टिएपछि

10/20/2024

ममता काफ्लेपछि अमेरीकामा अर्को एक जना सव्या नेपाल नाम गरेको युवती बेपता भएकी हुन उनका परिबारले उनको खोजीका लागि सबैसँग आग्रह गरेको छ ।

रास्वपाका सभापति रबि लामिछानेले पक्राउ भर्नुभन्दा केही समय अगाडि भिडियो शन्देस जारि गर्दै आफ्ना लागि कोहि पनि लड्न नपर्न...
10/18/2024

रास्वपाका सभापति रबि लामिछानेले पक्राउ भर्नुभन्दा केही समय अगाडि भिडियो शन्देस जारि गर्दै आफ्ना लागि कोहि पनि लड्न नपर्ने बताएका छन् ।

रास्वपाका सभापति रबि लामिछानेले पक्राउ भर्नुभन्दा केही समय अगाडि भिडियो शन्देस जारि गर्दै त्आफ्ना लागि कोहि पन.....

अमेरिकामा पनि इन्द्र जात्रा
09/30/2024

अमेरिकामा पनि इन्द्र जात्रा

09/28/2024

देशका विभिन्न भागमा परेको अबिरल बर्षाको कारण जनधनको क्षति ? अति आवश्यक काम नपरि यात्रा नगरौँ ।

सचेत बनौँ
09/27/2024

सचेत बनौँ

09/21/2024

09/21/2024

ममता काफ्लेका श्रीमानलाई धरौटीमा छाड्न नहुने कारणहरु बारे अमेरिकी सरकारी वकिका दलिलहरु यस्ता रहेका छन् ।

भिडियो स्रोत -लुईटेलजिको टिकटक

09/19/2024

आक्रोशित युवाहरुले लरबारमार्गमा भएको कार्यक्रममम बालेन जिन्दाबादको नारा लगाउँदै देशका प्रधानमन्त्री केपि ओली बिरुद्ध नारा लगाएर भगाएका छन् । दिउँसो एमाले समर्थकले बालेन समर्थकलाई आक्रमण गरेपछि युवाहरु आक्रमक बनेका थिए । ईन्द्र जात्राबाट सरकारले बालेन समर्थकमाथी गरेको दमनका कारण युवाहरु आक्रोशित बनेका हुन् । सरकारको व्यक् केन्द्रित अभिव्यक्ति र दमनका कारण देश बङ्गलनदेशको बाटो तर्फ अगाडि बढ्ने खतरा रहेको राजनितीक बिश्लेषकहरु बताउँछन् ।
भिडियोस्रोत - सोम शर्मा

Address

Country Down
Ellicott City, MD
21043

Telephone

+9779856033764

Website

Alerts

Be the first to know and let us send you an email when डटकम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to डटकम:

Videos

Share

मर्दी हिमाल ट्रेक उर्फ बराह धार्मिक क्षेत्र

मर्दी हिमाल ट्रेक उर्फ बराह धार्मिक क्षेत्र