Ajay Thapa

Ajay Thapa नयाँ पेज खोलेको छु सपोट गर्नुहोला
(2)

मैले केहि बुझेन बुझाई देउ कसैले खासमा यो जलपरि कि परा 😂😂
08/14/2024

मैले केहि बुझेन बुझाई देउ कसैले खासमा यो जलपरि कि परा 😂😂

बुद्ध जयन्तीको हार्दिक सुभकामना
05/23/2024

बुद्ध जयन्तीको हार्दिक सुभकामना

सामान घर भित्रै ल्याईदिनुस भने पछि 😂
05/22/2024

सामान घर भित्रै ल्याईदिनुस भने पछि 😂

मेरा प्रीय मित्रवर यता पनि जोडिनु होला है
05/20/2024

मेरा प्रीय मित्रवर यता पनि जोडिनु होला है

05/19/2024

आजभोलि गर्मीले सताउनु सताउछ के गर्ने होला
भन्नै नमिल्ने ठाउँ बाट पसिना आउँछ के गर्ने होला
गर्मी यति धेरै छ कि पाँच मिनेट टोइलेट बस्दा पनि
पसिनाले पुरै शरीर चुथरुक्कै भिजाउछ के गर्ने होला

05/19/2024

सिढी चड्नको लागि तपाई हरुको पनि साथको आवस्यक पर्छ तपाईंले एउटा मात्रै फ्लो गर्दिए पनि मलाई थप उर्जा मिल्नेछ तपाईं फ्लो गरिदिनु होला म पनि फ्लो ब्याक दिनेछु लेवल पूरा भए पछि ओजेल पर्न लागेको साहित्य सिर्जना पनि तपाई हरु माझ ल्याउने कोशिस गर्नेछु साथ दिनुहोला धन्यवाद 😊

05/18/2024

बल्ल दुई लेवल पार भयो तीन पूरा गर्न तपाईं हरुको साथ सपोटको धेरै आवश्यक छ माया गरिदिनुहोला

05/18/2024

प्रोफाइलमा समस्या देखाएर पेज खोलेको छु साथ सपोट गर्दिनु होला 🙏

Address

East Patel Nagar
East Delhi, NY
110008

Website

Alerts

Be the first to know and let us send you an email when Ajay Thapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share


Other Digital creator in East Delhi

Show All