दैविक र प्रकृतिक सुन्दरतासंग साक्षात्कार गर्दै आफ्नो मनोकाङ्क्षा पूरा गरौं !!
प्रतिनिधि सभा बैठक २०७९ साल साउन ६ गते शुक्रबार, नागरिकता विधेयक सम्बन्धी छलफल हुँदै........

प्रतिनिधि सभा बैठक -असार ३१ शुक्रबार- नागरिकता विधेयकसम्बन्धी गम्भीर रुपमा छलफल हुँदै
प्रतिनिधि सभा बैठक २०७९ साल असार ३१ गते शुक्रबार दिनकाे १ः०० बजे । नागरिकता विधेयकसम्बन्धी गम्भीर रुपमा छलफल हुँदै
प्रतिनिधि सभा बैठक - २०७९ साल असार २७ गते साेमबार ११ः०० बजे
प्रतिनिधि सभा बैठक - २०७९ साल असार २७ गते साेमबार ११ः०० बजे
बजेट पास गर्न नदिएपछि गर्जिए हर्क सम्पाङ, बैठक हलभित्र नै हात हालाहालको स्थिति ।
बजेट पास गर्न नदिएपछि स्वतन्त्र उम्मेदवार भनेर हेपेको भन्दै गर्जिए हर्क सम्पाङ,बैठक हलभित्रै हात हालाहालको स्थिति । #Dharan #freedom #harkasampang ✅ भिडियो साभार :New entertainment channel
बजेट पास गर्न नदिएपछि गर्जिए हर्क सम्पाङ, बैठक हलभित्र नै हात हालाहालको स्थिति ।
बजेट पास गर्न नदिएपछि स्वतन्त्र उम्मेदवार भनेर हेपेको भन्दै हर्क सम्पाङ गर्जिए । बैठक हलभित्र नै हात हालाहालको स्थिति । #Dharan #freedom #harkasampang ✅
ताप्लेजुङको फुङ्लिङ नगरपालिकाको आफ्नो उम्मेदवारी मनोनयन दर्ता गर्नु अघि नेपाली काङ्ग्रेसले निकालेको र्याली ।
अगामी वैशाख ३० मा हुन गैइरहेको स्थानीय निकाय निर्वाचन अन्तरगत आज देशभर भईरहेको उम्मेदवारी मनोनयन दर्ता अन्तरगत ताप्लेजुङ जिल्ला सदरमुकाम फुङ्लिङ्ममा मुख्य निर्वाचन अधिकृतको कार्यलयमा भईरहेको मनोनयन दर्ता कार्यक्रम ।
आउनुहोस् ! आउनुहोस् ! उधौली पर्व चासोक तङनाम मेलामा रमाउनुहोस ! स्थान : एस आर पार्टी प्यालेस, धुम्बाराही, काठमाडौ !
पूर्व मन्त्री तथा नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदस्य मणि लामा
आफ्नैले किन घात गर्छन कांग्रेसमा ? पूर्व मन्त्री तथा नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदस्य मणि लामा
खोलामा बाढी आएपछि मोटरसाइकल तार्दै स्थानीय । जहाँ एकपटक खोला तारेको १०००/- रुपैयाँ तिर्नुपर्छ ।
मेलम्ची र ईन्द्रावती नदीमा आएको भिषण बाढीले ५० औँ जना बेपत्ता भएको, मेलम्ची खानेपानी ड्याम समाप्त गरेको, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, याङ्री क्षतबिक्षत बनाएको छ । video - aditya dahal
निमोनियाकी बिरामी न्युस्मा राईलाई फुर्के परिवारको सहयोग
श्रीमतीले श्रीमानको लिङ्गनै काटिदिएपछि श्रीमानलाई उपचारको लागि अस्पताल लैजादैं समाजसेवीहरु
काठमाडौंको जोरपाटीमा आफ्नै श्रीमतीले बिभत्स तरिकाले श्रीमानको लिङ्गनै काटिदिएपछि श्रीमानलाई उपचारको लागि अस्पताल लैजादैं समाजसेवीहरु
अन्तरजातीय प्रेम विवाह गर्न खोजेको निहुँमा नवराज विकलगायत युवाको हत्या
अन्तरजातीय प्रेम विवाह गर्न खोजेको निहुँमा नवराज विकलगायत युवाको हत्या गरिएको विरोधमा उनको जिल्ला जाजरकोटमा न्यायको माग गर्दै विरोध प्रदर्शन जारी छ।