Nepali Maan HD

Nepali Maan HD हामीसँग जोडिनुहोस्
(10)

01/24/2025

क्या'न्स'र उ'प'चा'र'को नयाँ प्रविधि अब नेपालमा

01/24/2025

नेपा'ल'मै पहिलोपटक क्या'न्स'र उ'प'चा'र'को अत्याधुनिक मेसिन नोबेलमा

01/22/2025

मोहनबहादुर बस्नेतको संयोजनमा सभापतिकप फुटबल प्रतियोगिताको तयारी

01/20/2025

युवा पलायन रोक्न खेलकुदको विकास जरुरी छ : मोहन बहादुर बस्नेत

01/18/2025

देशभर खेलकुद कार्यक्रम सञ्चालन गर्दै नेपाली कांग्रेस

01/17/2025

नेपाली कांग्रेसले माघ १० देखि १७ गतेसम्म 'सभापतिकप फुटबल प्रतियोगिता' गर्दै

काठमाण्डौं र भक्तपुरबाट बजारमा आउने रायोको सागमा अत्यधिक मात्रामा केमिकल प्रयोग भएकाले उपभोगका लागि अयोग्य देखिएको छ। का...
01/09/2025

काठमाण्डौं र भक्तपुरबाट बजारमा आउने रायोको सागमा अत्यधिक मात्रामा केमिकल प्रयोग भएकाले उपभोगका लागि अयोग्य देखिएको छ। कालीमाटी तरकारी बजारमा बिक्रीका लागि राखिएका सागलाई केन्द्रीय कृषि प्रयोगशालाले परीक्षण गर्दा यस्तो तथ्य पत्ता लागेको हो।

सुरक्षित खाद्य वस्तुको छनोटमा सबैले सचेत बनौँ।

01/08/2025
चीनको सिजाङ स्वायत्त क्षेत्रमा मङ्गलबार ७.१ म्याग्निच्युडको भूकम्प जाँदा ५३ जनाको मृ'त्यु भएको छ। ६२ जना घा'इ'ते भएका छन...
01/07/2025

चीनको सिजाङ स्वायत्त क्षेत्रमा मङ्गलबार ७.१ म्याग्निच्युडको भूकम्प जाँदा ५३ जनाको मृ'त्यु भएको छ। ६२ जना घा'इ'ते भएका छन् भने केही घरहरूमा क्षति पुगेको छ। नेपाली समयअनुसार बिहान ६:५० मा गएको भूकम्पले नेपालमा पनि ठूलो धक्का महसुस गरिए पनि क्षति भने भएको छैन।

01/07/2025

तिब्बतमा ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प, काठमाडौंमा ठूलो धक्का महशुस
👉मंगलवार बिहान काठमाडौं लगायत आसपासका क्षेत्रमा क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प ७ दशमलव १ रेक्टर स्केलको मापन भएको छ । भूकम्प तिब्बतको सिगात्से क्षेत्रमा गएको हो। जुन नेपाल–चीन सीमानामा पर्छ। भूकप्पको धक्का चीनसहित नेपाल, भारत, बंगलादेश र भुटानसम्म गरिएको छ।

Address

Los Angeles
California City, CA
90001

Alerts

Be the first to know and let us send you an email when Nepali Maan HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepali Maan HD:

Videos

Share