Nepal24hours.com

Nepal24hours.com Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal24hours.com, News & Media Website, Artesia, CA.
(8)

Nepal24hours.com is an online news portal operated by dedicated Nepalese journalists residing in Nepal, USA and across the world and is updated round the clock.

पटक पटक जारि फिल्म हेरे पछि मन प्रफुल्ल भयो। ओस्कार र कान्स फिल्म फेस्टिभल आयोजना गरेर एवार्ड बाड्ने ठालुहरु हो हाम्रो, ...
10/12/2024

पटक पटक जारि फिल्म हेरे पछि मन प्रफुल्ल भयो। ओस्कार र कान्स फिल्म फेस्टिभल आयोजना गरेर एवार्ड बाड्ने ठालुहरु हो हाम्रो, संस्कृति, हाम्रो कथाको स्तर संग तिमीहरुको कथा फिका फिका लाग्ने। हाम्रा निर्देशक पनि तिमीहरु भन्दा कम छैनन्। दशैं फुर्सतमा हेर्नु है जारि !

Presents, JAARI (FULL MOVIE) - JAARI (NEPALI MOVIE)A Film Produced By Ram Babu GurungMovie: Jaari (जारी)A Film Written/Directed By Upendra Sub...

09/11/2024

Let’s join CA working families party upcoming virtual meeting regarding 130+ endorsed candidates!

07/02/2024

काँग्रेस एमालेको सत्ता सहकार्य संविधान संशोधन सहितको कोर्स करेक्सन हो भने, ग्लोबल नेपाली डाएसपोराको पुंजी, शिप र दक्षता मार्फत झन्डै प्रतिक्षित तर मौजुदा संबिधान र कानुनले निषेध गरेको एक पटकको नेपाली सधैंको नेपाली संबिधान र कानुन संसोधन गरे साकार हुने अपूर्व अवसर बन्न सक्छ। यसका लागि राजनीतिक इच्छा शक्ति आवस्यक छ। कृपया दलका दले, एनआरएनए नामका माफिया तस्कर र जिमावेहरुको ठगि बाट बच्नु होला।

07/02/2024

काँग्रेस एमाले सहकार्य संविधान संसोधनको सहमति हो भने भारतवर्षको हिमवत खण्ड नेपाल सनातन संस्कृति र सभ्यताको केन्द्र बनाउने र यसको अस्तित्व सहित सांस्कृतिक र सभ्यताको केन्द्र बनाउने अपूर्व अवसर पनि हुन् सक्छ।

06/14/2024

✍ पुरुषोत्तम ढकाल जिन्दगीको हिसाबगर्दै गरौँला प्रियजनम भन्छु सपना देख्ने गरौँदेखेका सपनाहरुमनले गुनौँआकाश छु.....

03/26/2024

‘पखेटा पलाएको छ’

आशा, भरोशा र विस्वाश
विपरित दिशामा विराजमान
जनता, नेता र राजनीति
मिलन हुन्छ अचेल चुनावमा
भतेर खाने र खुवाउनेको,
जस्तो जनता उस्तै दल र नेता
हेर्नु थरि थरिका गाइजात्रा
जोकर जस्ता होइनन अभिनेता
फोको फुट्दैछ कर्कलाको पातमा
मोती संगै मन्त्र मुग्ध दलबहादुर
विराजमान छन् टाउकोमा
धेरै भो मेरो देशमा, जेलमा होइन
अपराधीहरुको राजनीतिमा
पखेटा जो पलाएको छ !!

सप्रेम,
पुरुषोत्तम ढकाल
लस-एन्जलस, संयुक्तराज्य अमेरिका।
१३ चैत, २०८०, मंगलवार

02/20/2024

We are continuing our campaign against Big Oil and their massive influence on our state legislature. We continue to demand our state legislators not take campaign contributions from Big Oil and resist their lobbying efforts. We will be joined by a panel of activists and leaders to talk about what we...

02/06/2024

A powerful storm system drenched parts of California over the weekend and Monday, leaving at least two people dead, knocking out power and prompting dangerous mudslides and rivers of debris that stretched across neighborhoods. The rain – and in some areas, the heavy snow – isn’t over just yet....

01/29/2024

गैर आवासिय नेपाली नागरिकता लिएका नेपालीहरुले नेपाल प्रवेश गर्दा नेपालको प्रवेश आज्ञा, (भिषा’) लिनु पर्ने कानुनी प्रावधान रहेको गृह मन्त्रालयले पुष्टि गरेको छ। गैर आवाशीय नेपालीले प्राप्त गरेको नहारिकताकै आधारमा नेपाल प्रवेश आज्ञा पनि नपाउन सक्छन। यस्तो खालको संबैधानिक नागरिकता जारी गर्ने दुनियामा नेपाल पहिलो मुकुल हो। बधाईछ, जन्म सिद्ध नागरिकताको हक खोसेर एनआरएनए मार्फत उपलब्धि भयो भन्ने दले, माफिया र सवै जिउ मास्ने बेच्ने अपराधीहरुलाई ! गैर आवाशीय नेपाली नागरिकता लिएकाहरु होसियार! लिन बाँकीरहेकाहरु पनि धेरै होसियार! भोली लगानी र पैत्रिक सम्पतिको हक पनि यसरीनै समाप्त हुन सक्छ।

Thank you Ghatanarabichar.
01/20/2024

Thank you Ghatanarabichar.

✍ पुरुषोत्तम ढकाल मलाई थाह छस्वतन्त्रताको लडाइमा मैलेमेरो जिन्दगी गुमाउनुको कथा, रमलाई हेक्का छमैले लडेको लडाइ.....

01/16/2024

‘देश दुखेको कथा’

मलाई थाह छ
स्वतन्त्रताको लडाइमा
मैले मेरो जिन्दगी गुमाउनुको कथा
र मलाई हेक्का छ
मैले लडेको लडाई पछि
पराइको प्रिय गणतन्त्रमा
मेरो सन्तान र सखाले देश छोड्नुको मजा
इतिहाँस क्रुर हुदोरहेछ
मेरोत वर्तमान र भविष्य पनि
नेपाल देश नहुदै फकल्याण्डमा मर्नेहरुका गाथा
मलाई जिन्दगिभरि जल्लाद राजाको एकता र
कसाइ राणाहरुको दरबार हेर्ने आशिर्वाद नदेउ
हो, यो गणतन्त्रमा जिउदै मरेको मेरो म
जन्म कैद भन्दा कठोर भएर होला
भागिरहेको छ मेरो सखा र सन्तान
सक्छौ मलाई, मेरो देश देउ
भो, फेरी मलाई गणतन्त्र र राजतन्त्र नदेउ
सपना बेच्ने भोको र दरिद्रता नेता
र रुप बेच्ने सोडषीको शरीर पनि नदेउ
हो, साँच्चै दिने हो भने
मलाई मेरो स्वतन्त्र भूगोलको नेपाल देउ।।

सप्रेम,
पुरुषोत्तम ढकाल
लस-एन्जलस, अमेरिका।
माघ १, २०८०

Haiku from my books Borderless Dreams.
01/16/2024

Haiku from my books Borderless Dreams.

12/28/2023

जब अन्याय कानुन बन्छ त्यो देशमा कहिले काहीं कसैले न्याय पाउदा सिंगो देश अतिरन्जित बन्छ। संस्थागत भ्रष्टाचार संस्कृति बनेको देश र समाजमा सेवा बापत छुट्टै लाभ नदिई काम भयो भने संचार माध्यम र सामाजिक संजाल रोमान्चित हुन्छ। अख्तियार दुरुपयोगको बिरोध होइन आफुले नपाएकोमा युवा पुस्ता आक्रोशित हुन्छ, त्यति बेला पानीको फोका र खोया पार्टी विकल्प बन्छ। छबिलाल, उखाने र लठेब्रोको विकल्प ज्ञानेन्द्र शाही र रेशम चौधरी जस्ता नटवरलालहरु उदाउछन त्यस्तो देश ढिलो चाडो विघटन हुन्छ वा विलय गर्नु पर्छ।जसरि मेक्सिकन भाइरस पछि युरोपका केहि देशको अस्तित्व बिलय भयो। र ति ठाउँका मान्छेहरुले समृद्धि, सुख र शान्ती पाए। लाग्छ नेपालको भलो नेपालको विलय र विघटननै हो। पारसलाई गाँजा खान राजतन्त्र, प्रचण्ड र उनका दरिद्र सन्तानलाई हप्ता उठाउन, महारानीलाई जिमावे र राज्य दोहन गर्न र ओलीलाई महेश बस्नेत जस्ता गुण्डा पालेर लखनौ लुट गर्न देश कहिल्यै हुन नसकेको देश चन्दा मागेर घिड, घिड बचाउनु भन्दा विलय र विघटन गर्दा नयाँ देशमा तर उस्तै धर्म र संस्कृति, सुपथ र सहज जीवन यापन सहित समृद्धि, सुख र शान्ती प्राप्त हुन्छ भने त्यो बाटो हिड्न किन ढिलो गर्ने?

Address

Artesia, CA

Alerts

Be the first to know and let us send you an email when Nepal24hours.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal24hours.com:

Videos

Share


Other Artesia media companies

Show All