Anmol Dawadi Love your life in your own way don’t care what other think of you be happy be yourself ❤️💙

19/04/2024

Happy Songkran with family 💦❤️

तँ सँग असाध्यै भेट्न मन छ भेटेर तेरो छेउमा बस्न मन छ तेरो आँखामा आँखा जुधाएर सुन्तलाको बोक्रा निचोरेर भाग्न मन छ 😂❤️Miss...
28/01/2024

तँ सँग असाध्यै भेट्न मन छ
भेटेर तेरो छेउमा बस्न मन छ
तेरो आँखामा आँखा जुधाएर
सुन्तलाको बोक्रा निचोरेर भाग्न मन छ 😂❤️

Miss you sathi Deraj 🫶

✍️

बिदेशमा काम राम्रो छ तलब धेरै राम्रो छ भन्नेहरूले सुन है 🙏एक महिनाको दश लाख मिल्छ त्यो पनि Over time भयो भने मात्र नभए स...
11/01/2024

बिदेशमा काम राम्रो छ तलब धेरै राम्रो छ भन्नेहरूले सुन है 🙏

एक महिनाको दश लाख मिल्छ त्यो पनि Over time भयो भने मात्र नभए सात लाख मात्र मिल्छ !
हो नि त्यति धेरै मिल्छ तर बस्ने रूमको भाडा ,
खाएको लाएको कति लाग्छ त्यो चाहिँ कसैले सोध्दैनन् !
एक दिनमा कति घण्ट काम गर्नुपर्छ ❗️
एक दिनमा कति चोटी खाना खान मिल्छ ❗️
एक दिनमा कति घण्ट सुत्न मिल्छ ❗️
कसैले सोध्दैनन् ! बस् तलब मिल्ने बित्तिकै यो त्यो भनेर पैसा माग्न मात्रै आउँछन् ! बिदेशमा बिना पैसा मिल्ने भनेको केहि पनि छैन ! शौचालय जाँदा सम्म पैसा दिन पर्छ अरू त के भन्नु !
बिहान हुन नपाउँदै मुख धुएर काम तिर निन्द्रमै झूल्दै काम तिर दौडिन पर्छ ! आफ्नो देशमा भने कम्सेकम भुटेको भात र चिया त खान मिल्थ्यो ! यहाँ बिदेशमा भने भोको पेटले चिच्याइ राखेको आवाज बाहिर ननिस्कनका लागि बिहानको खाना पानी पिएर काम गर्नुपर्छ
यस्तो त बिदेशी जिन्दगी !

✨ 𝐇𝐚𝐩𝐩𝐲 𝐍𝐞𝐰 𝐘𝐞𝐚𝐫 𝟐𝟎𝟐𝟒! to you, your families and loved ones… May this New Year warm your heart with great health and hap...
03/01/2024

✨ 𝐇𝐚𝐩𝐩𝐲 𝐍𝐞𝐰 𝐘𝐞𝐚𝐫 𝟐𝟎𝟐𝟒! to you, your families and loved ones… May this New Year warm your heart with great health and happiness… 𝐟𝐫𝐨𝐦 𝐚𝐥𝐥 𝐨𝐟 𝐮𝐬 𝐚𝐭 the Ayutthaya Historical Park 𝐁𝐚𝐧𝐠𝐤𝐨𝐤 .

03/01/2024

Bangkok to Myanmar 🇲🇲

31/12/2023

Happy New Year Everyone ❤️

खुशी भएर जिउनु होस् , हरेक साँझ र घाम मात्र होइन जिन्दगी पनि ढल्किरहेको हुन्छ ❤️‍🩹🫶  ✍️
31/12/2023

खुशी भएर जिउनु होस् , हरेक साँझ र घाम मात्र होइन
जिन्दगी पनि ढल्किरहेको हुन्छ ❤️‍🩹🫶

✍️

भाई टिकाको मंगलमय शुभकामना सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरूमा,अटुट,अविरल सम्बन्ध कायम रहिरहोस।❤️🌸 Happy Bhai Tika to al...
15/11/2023

भाई टिकाको मंगलमय शुभकामना सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरूमा,अटुट,अविरल सम्बन्ध कायम रहिरहोस।❤️🌸
Happy Bhai Tika to all.❤️
🪔💝
2023

Happy Birthday Dada ✨❤️ Wish you a many many happy returns of the day ❤️   I hope your special day is the beginning ❤️  ...
31/10/2023

Happy Birthday Dada ✨❤️
Wish you a many many happy returns of the day ❤️
I hope your special day is the beginning ❤️
May all your dreams come true today and always 🤞🤝
Mata rani always bless you 🥰
Always happy don’t be sad 😙
Wishing you everything that being happiness for and always wish the best on this special day 🥰😗
I feel so lucky 🥰 to have you ❤️
Thanks for being such a great brother ❤️
Best wishes for your future ❤️🤞✨
Once happiest birthday my brother ❤️
Enjoy your day ✨🎂
Happy Birthday 🎁🎉🎂❤️
हिजोको भन्दा आज,आजको भन्दा भोलिको,दिन निकै फल्दायि होस्🌺🥀!! जिन्दगीमा जस्तोसुकै परिस्थिति आए पनि सजिलैसँग सामना गर्ने शक्ति प्रदानहोस्❣️❣️
आफ्ना अनगिन्ती पाईलाहरु कतै बिचल्ली नभएर सफलताको सिढीलाई पछ्याउँदै जानु😘😍
दु:ख कष्ट पिडा जिन्दगीमा कहिले भोग्न नपरोस्
Happy Birthday once again ❤️✨

माया गर्थ्यो,मनपराउँथ्यो,कहिल्यै जानिन भनौलीकति हत्ते गर्थ्यो नी सधैं मलाई तर मानिन भनौलीपछि उसँग सम्बन्ध  टुट्यो भने, प...
18/10/2023

माया गर्थ्यो,मनपराउँथ्यो,कहिल्यै जानिन भनौली
कति हत्ते गर्थ्यो नी सधैं मलाई तर मानिन भनौली
पछि उसँग सम्बन्ध टुट्यो भने, पछुताउँदै तिमीले
त्यहि नै थियो मनमिल्ने मैले किन छानिन भनौली ❤️

✍️

मेरो लागि सबैभन्दा मिठो आस हौ तिमीसाथीहरु  माझ  सबैभन्दा खास हौ तिमीमेरो छातीभित्र  मुटु सँगसँगै  धड्किरहनेजिउने आधार मै...
18/10/2023

मेरो लागि सबैभन्दा मिठो आस हौ तिमी
साथीहरु माझ सबैभन्दा खास हौ तिमी
मेरो छातीभित्र मुटु सँगसँगै धड्किरहने
जिउने आधार मैले फेर्ने हर सास हौ तिमी 🤍

✍️

सबैले भन्छन दुख नराम्रो हुन्छ, जैले आउँछ रूवाएर मात्र जान्छ तर म भन्छु दुःख राम्रो हुन्छ, जब जब आउँछ नयाँ जीउने तरिका सि...
15/09/2023

सबैले भन्छन दुख नराम्रो हुन्छ, जैले आउँछ रूवाएर मात्र जान्छ तर
म भन्छु दुःख राम्रो हुन्छ, जब जब आउँछ
नयाँ जीउने तरिका सिकाएर जान्छ 💛

✍️

Cheapest Shopping in Bangkok Thailand ❤️
19/06/2023

Cheapest Shopping in Bangkok Thailand ❤️

Cheapest shopping in Bangkok Thailand ❤️ || Vlog #009───────────⊱◈◈◈⊰───────────𝐓𝐮𝐫𝐧 𝐎𝐧 𝐍𝐨𝐭𝐢𝐟𝐢𝐜𝐚𝐭𝐢𝐨𝐧 🔕 𝐃𝐞𝐚𝐫 ?...

मेरो सामु छैनौ तिमी,मलाई दिन कटाउन गाह्रोजमेर बसेकिछ्यौ तिमी, मनबाट  हटाउन गाह्रोसुमधुर बोली अनि आनीबानी यति मनपऱ्यो किज...
31/05/2023

मेरो सामु छैनौ तिमी,मलाई दिन कटाउन गाह्रो
जमेर बसेकिछ्यौ तिमी, मनबाट हटाउन गाह्रो
सुमधुर बोली अनि आनीबानी यति मनपऱ्यो कि
जति जेगरेनि मलाई तिम्रो माया घटाउन गाह्रो 🤍

✍️

तिम्रो सुन्दर मनको मझेरीमा आउन चाहन्छुमाया कति गर्छु मन खोलेर देखाउन चाहन्छुसदाका लागि विश्वास हुनेगरी तिम्रो मनबाटमेरो ...
23/05/2023

तिम्रो सुन्दर मनको मझेरीमा आउन चाहन्छु
माया कति गर्छु मन खोलेर देखाउन चाहन्छु
सदाका लागि विश्वास हुनेगरी तिम्रो मनबाट
मेरो बारे भ्रम र शंका सबै मेटाउन चाहन्छु 🤍

सानैबाट घरको दुःख बुझेर घर समालेर  आफ्नो जिम्मेवारी बोकेर परदेशीएको मेरो दाजु सँग एक झलक ❤️😘
22/05/2023

सानैबाट घरको दुःख बुझेर घर समालेर आफ्नो जिम्मेवारी बोकेर परदेशीएको मेरो दाजु सँग एक झलक ❤️😘

10/12/2022

लौ है नया कमेडी बिडियो आयो हेरेर प्रतिकृया दिनुहोला है हजुर ❤️
पुरा बिडियो युट्युबमा Full Video On YouTube

https://youtu.be/jB3iWndmIls

हिजो मलाई देखेको नदेखे झैँ गऱ्यौ तिमीलेतिम्रो बाटो छेकेको नछेके झैँ गर्यौ तिमीलेतिमीसँग बाटोमा एक्कासी जम्काभेट् हुँदामल...
21/11/2022

हिजो मलाई देखेको नदेखे झैँ गऱ्यौ तिमीले
तिम्रो बाटो छेकेको नछेके झैँ गर्यौ तिमीले
तिमीसँग बाटोमा एक्कासी जम्काभेट् हुँदा
मलाई सामुन्ने भेटेको नभेटे झैँ गर्यौ तिमीले 🤍

✍️

म रोएको तिमीले सुन्नु पर्दैन माया तर तिमी हाँसेको म हेर्न चाहन्छु😌🤍
12/11/2022

म रोएको तिमीले सुन्नु पर्दैन माया
तर तिमी हाँसेको म हेर्न चाहन्छु😌🤍

08/11/2022

ที่อยู่

Krathum Baen
Samut Sakhon
74130

เบอร์โทรศัพท์

+66950014050

เว็บไซต์

แจ้งเตือน

รับทราบข่าวสารและโปรโมชั่นของ Anmol Dawadiผ่านทางอีเมล์ของคุณ เราจะเก็บข้อมูลของคุณเป็นความลับ คุณสามารถกดยกเลิกการติดตามได้ตลอดเวลา

ติดต่อ ธุรกิจของเรา

ส่งข้อความของคุณถึง Anmol Dawadi:

วิดีโอทั้งหมด

แชร์


ครีเอเตอร์วิดีโอ อื่นๆใน Samut Sakhon

แสดงผลทั้งหมด