Nabaraj Rana Mgr

Nabaraj Rana Mgr official like page

🎉 Just completed level 3 and am so excited to continue growing as a creator on Facebook!
18/01/2025

🎉 Just completed level 3 and am so excited to continue growing as a creator on Facebook!

डस्टविनमा शिशुको शव : दुई जना पक्राउ, पाँच दिन म्याद थप I Pyuthan news update
17/01/2025

डस्टविनमा शिशुको शव : दुई जना पक्राउ, पाँच दिन म्याद थप I Pyuthan news update

16/01/2025

प्यूठानमा डस्टबिनभित्र नवजात शिशुको शव फेलामा एकजना पक्राउ !
News:- Salim Miya

प्यूठानमा डस्टबिनभित्र नवजात शिशुको शव फेलासरुमारानी गाउँपालिका-२ दर्भानमा आज बिहान बेवारिसे अवस्थामा नवजात शिशुको शव भे...
16/01/2025

प्यूठानमा डस्टबिनभित्र नवजात शिशुको शव फेला

सरुमारानी गाउँपालिका-२ दर्भानमा आज बिहान बेवारिसे अवस्थामा नवजात शिशुको शव भेटिएको छ ।
News:- Salim Miya

Good Morning Supadeurali temple I सुपादेउराली मन्दिर ले सबैको रक्षा गरुन जय सुपादेउराली माता ।।💐❤️
15/01/2025

Good Morning Supadeurali temple I सुपादेउराली मन्दिर ले सबैको रक्षा गरुन जय सुपादेउराली माता ।।
💐❤️

आज माघे संक्रान्तिको अवसरमा बाह्रकुने दहमा भीड  ।  🙏 Photos: Padam Khanal
14/01/2025

आज माघे संक्रान्तिको अवसरमा बाह्रकुने दहमा भीड । 🙏
Photos: Padam Khanal

आज माघि संक्रान्ति को अवसरमा दाङ घोराहीमा रहेको बाह्र्कुने मन्दिरको भिडभाड । photo future Photos: Ghorahi Now
14/01/2025

आज माघि संक्रान्ति को अवसरमा दाङ घोराहीमा रहेको बाह्र्कुने मन्दिरको भिडभाड । photo future
Photos: Ghorahi Now

दाङ देउखुरीको लमही नगरपालिका-९ स्थित रिहार मेला आजको दृश्यPhotos: H-øølï Gåñš
14/01/2025

दाङ देउखुरीको लमही नगरपालिका-९ स्थित रिहार मेला आजको दृश्य
Photos: H-øølï Gåñš

सम्झना र स्मरणका लागि आज माघ १ गते😥
14/01/2025

सम्झना र स्मरणका लागि आज माघ १ गते😥

13/01/2025

नेपालको प्युठान जिल्लामा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल तपोभूमि स्वर्गद्वारीमा आज पौषशुक्लपुर्णिमा सोमबारको दिन I video swargadwari temple

नेपालको प्युठान जिल्लामा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल  तपोभूमि स्वर्गद्वारीमा आज पौषशुक्लपुर्णिमा सोमबारको दिन भार...
13/01/2025

नेपालको प्युठान जिल्लामा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल तपोभूमि स्वर्गद्वारीमा आज पौषशुक्लपुर्णिमा सोमबारको दिन भारतका विभिन्नस्थानबाट दर्शनकालागी आएका भारतीय तिर्थयात्रीहरु।
विशेष गरि पौष र माघ महिनामा स्वर्गद्वारी दर्शनकालागी हजारौं भारतीय श्रद्दालु तीर्थयात्रीहरुको घुइँचो लाग्ने गर्दछ।

12/01/2025

मगर राष्ट्रिय गान सबैले औपचारिक रुपमा प्रयोग गर्नुहोस I video Magar music

भेडाको मूर्ति: दाङको घोराहीमा रहेको बाह्रकुने दहमा बनेको भेडाको मूर्ति ! यहाँ माघे संक्रान्तिमा पनि मेला लाग्ने गर्छ । 🙏...
10/01/2025

भेडाको मूर्ति: दाङको घोराहीमा रहेको बाह्रकुने दहमा बनेको भेडाको मूर्ति ! यहाँ माघे संक्रान्तिमा पनि मेला लाग्ने गर्छ । 🙏🌺
Photo:- Kuldip Neupane/RSS

09/01/2025

रुन्टिगढी गाउँपालिका बाट देख्ने रोल्पा र दाङ आसपास भु-भागहरु I Video Rolpa
Video by:- Bharat Kc

09/01/2025

पछिल्लो अपडेट दाङ तुलसीपुरको I

09/01/2025

काठमाडौं airport भित्र पार्किङ को लागि यस्तो अवस्था छ I Kathmandu

तुलसीपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । तुलसीपुर बजारबाट बसपार्क भित्र जादै गरेको लुम्बनी प्रदेश ०२००१ ख ००४...
08/01/2025

तुलसीपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । तुलसीपुर बजारबाट बसपार्क भित्र जादै गरेको लुम्बनी प्रदेश ०२००१ ख ००४४ नम्बरको बसले ठक्कर दिदा ३६ बर्षीया एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
News: रोशन क्षेत्री

08/01/2025

Shout out to my newest followers! Excited to have you onboard! Shout out to my newest followers! Excited to have you onboard! Bindaas Balaram Khatri, YamRaj Gharti, दिल कुमार, Basant Jung Magar

Address

Ras Tanura

Alerts

Be the first to know and let us send you an email when Nabaraj Rana Mgr posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nabaraj Rana Mgr:

Videos

Share

Category