Jiban Dkt

Jiban Dkt How to express these feelings Which is in my heart towards you

16/03/2024

डिभोर्स गरिसकेपछि एउटि युवती ले मन छुने कुरा गरेकी छिन।

मेरो श्रीमान सँग सानो कुरामा मनमुटाव भएपछि म माइतीघर गएर बसे । दुई दिनपछि श्रीमान मलाई लिन माइतीघर आउनुभएको थियो....

त्यसपछि म मेरो केहि झुटा आफन्त र केहि माइतिको कुरा सुनेर श्रीमानको साथमा घर फर्किन... उल्टो श्रीमानलाई दाइजो प्रथाको झुठो केशमा फसाइदिए ..।

६ बर्ष भएछ म माइतीघरमा बसेकी छु, केश झुटो थियो त्यसैले मेरो श्रीमानको पक्षमा फैसला भयो...

उहाँले धुमधाम सँगले दोस्रो बिबाह गर्नुभयो.... आज सो रहेकी छु, मेरो श्रीमान मलाई लिन माइत आउँदा त्यसै समय उहाँको पछि लागेर गएकी थिएभने आज मेरो पनि १/२ बच्चाहरु हुनेथिए र म पनि मेरो साथिहरु जसरी खुशीका साथ आफ्नो श्रीमानको साथमा बस्ने थिए....।

साथ कसैले दिनेवाला छैनन्, सल्लाह सबैले दिन्छन् ।... अन्त्यमा आफ्नै जिन्दगी बर्बाद हुन्छ

अर्काको कुरा सुनेर सम्बन्ध टुक्र्याएर पछि पछुताउनु भन्दा २/४ दिन रिसाएर श्रीमान सँग नबोल्नु नै बेस हुन्छ ।

06/03/2024

५ वर्ष खाडीमा बसेर फर्केपछिको कथा व्यथा !
अरब गएको पहिलो वर्षको कमाइ त ऋण तिर्नमै गयो। दोश्रो वर्षको कमाइ जेठी बहिनिको बिहे खर्चमा गयो। तेश्रो वर्षको कमाइ कान्छी बहिनिको बिहे खर्चमा गयो। चौथो वर्ष अलि अलि जम्मा भएको थियो त्यो पनि अन्त्यमा बुवाको औषधि उपचारमा खर्च भयो। ४ वर्ष मरेर कमाउदा नि बचत खासै भएन अनि के गरौ नगरौ मात्रै भयो।
५ औ वर्षमा स्वदेश फर्किए। घर छिमेकमा सबैले केही न केही ल्याइदिने आश गरेर बसेका रहेछन। सबैलाइ चक्लेट बाडिदिए। जेठी बहिनीलाई भेट्न जादा भान्जा भान्जी जन्मिसकेका रहेछन। उनिहरुको हातमा सय सय रुपियाँ राखिदिए। कान्छी बहिनीलाई भेट्न जादा खल्तीमा पैसा नै नहुदा भान्जाको हातमा १० रुपैया राखिदिए।
घर फर्केपछी थाहा भयो जेठी बहिनिले फोन गरेर गुनासो गरेको रहिछिन। ५ वर्ष विदेशमा बसेर नि दाइले जम्मा सय रुपैयाँ मात्रै दिनु त लाजमर्दो कुरा भयो रे। त्यति पैसा त उनीहरुको घरमा आउने माग्नेलाइ नै दिन्छन रे। कान्छी बहिनी नि बरु पैसा नदिएको भए हुन्थ्यो त के १० रुपैया दिएको भन्दै थिइन रे। सबैको लागि बाच्दा बाच्दै आफ्नो लागि त बाच्नै सकिएन। जिन्दगी त जसरी नि बित्दो रहेछ तर खै के हो के हो सबैजनाले किन दुख नबुझेका होलान। 😥
#साभार

10/11/2023

Watch, follow, and discover more trending content.

09/11/2023
गोठमा थला परेको गोरु र भाग्य बिग्रेको छोरोको जिन्दगी उस्तै उस्तै हो, अटाए घरतिर नत्र बनतिर
08/11/2023

गोठमा थला परेको गोरु र भाग्य बिग्रेको छोरोको जिन्दगी उस्तै उस्तै हो, अटाए घरतिर नत्र बनतिर

अनेकौ पिडाको भारि बोकेर हिडेको भरिया हुँ म थाहाछैन दुख बिसाउने चौतारी पहिला भेटिन्छ कि जीवन बिसाउने !!
08/11/2023

अनेकौ पिडाको भारि बोकेर हिडेको भरिया हुँ म
थाहाछैन दुख बिसाउने चौतारी पहिला भेटिन्छ कि जीवन बिसाउने !!

07/11/2023

केहि

Address

Abha

Telephone

+966507410201

Alerts

Be the first to know and let us send you an email when Jiban Dkt posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jiban Dkt:

Videos

Share

Category